Thursday , January 18 2018

फुर्सद फिल्मी

चलचित्र ‘प्रेम गीत-२’ देशभर हाउसफुल, बलिउड स्तरको फिल्म बनेको दावी

लभस्टोरी फिल्म ‘प्रेमगीत’को सफलतापछि निर्माण भएको ‘प्रेम गीत-२’ले देशभरका हलहरुमा आक्रामक व्यापार गरिरहेको छ ।शुक्रबार रिलिज भएको फिल्मले दुईदिनमै डेढ करोड कलेक्सन गरिसकेको निर्माता सन्तोस सेनले दावी गरेका छन् । राजधानीका कतिपय हलहरुमा विहानदेखि बेलुकी नौं बजेसम्म हाउसफुल भए ।चलचित्र ‘छक्का पन्जा’ र ‘लुट-२’ भन्दा प्रेमगीत-२ ले ब्यापार राम्रो गरिरहेको हल संचालकहरुले बताएका छन् ।शुक्रबारको सोमै फिल्मले १ करोड १२ …

Read More »

‘रुद्र’बाट साराले देखाइन् संभावना

नेपाली फिल्म क्षेत्रमा नयाँ अनुहारहरुको इन्ट्री दिन प्रतिदिन बढ्दै गएको छ । पछिल्लो समय निर्माण भएका अधिकांश फिल्महरुमा अहिले नयाँ अनुहारको नै वर्चश्व देखिन्छ । केही पहिलो फिल्मबाट नै गुमनाम बनेका उदारहणहरु प्रशस्तै छन् भने कसैलाई पहिलो फिल्म नै करिअर चम्काउने मेशिन बन्न पुगेका छन् ।केही वर्षदेखि नयाँ अनुहारहरुले नेपाली फिल्म क्षेत्रमा आफ्नो राम्रो पकड बनाउन सफल भएका छन् । …

Read More »

चलचित्र ”सकस” कार्तिक २४ मा आउँदै

धेरै चलचित्रमा सकारात्मक भूमिकामा देखिए पनि यो चलचित्रमा आफु खलचरित्रमा आउने अभिनेता सुन्दर श्रेष्ठले बताए । सकस सबैखाले तह र तप्काका दर्शकको भावानाअनुरूप समाज सुहाउँदो चलचित्र रहेको पनि उनले जानकारी गराए ।यस चलचित्रलाई एनबी महर्जनले निर्देशन गरेका हुन् । जसमा मौनता श्रेष्ठको लेखन, कृष्ण श्रेष्ठको छायांकन, हिमाल केसीको द्वन्द्व निर्देशन, चेतन सापकोटाको संगीत, कमल राई र समीर मियाँको कोरियोग्राफी रहेको …

Read More »

नेपाल आइडल: ‘टप नाइन’वाट बाहिरिइन् सुदूरपश्चिमकी चेली

रियालिटी टेलिभिजन सो नेपाल आइडलको ‘टप नाइन’वाट सुदूरपश्चिमकी सन्ध्या जोशी आउट भएकी छिन् । शुक्रबार प्रसारण भएको कार्यक्रममा डेन्जरजोनमा सुजाता पाण्डेय, प्रताप दास र सन्ध्या जोशी परेका थिए । दर्शकको कम भोट पाएको भन्दै धनगढी, कैलालीकी सन्ध्यालाई आउट भएको घोषणा गरिएको हो।नेपाली दर्शकका लागि एसएमएसबाट र विदेशमा रहने दर्शकका लागि एपबाट शुक्रबार मध्याह्नसम्म गरिने भोटिङमा सबैभन्दा कम भोट पाउने प्रतिस्पर्धीवाट …

Read More »

निखिलको रुद्र चलचित्रलाई टिभिएसको साथ

अभिनेता निखिल उप्रेतीको शुक्रबारबाट प्रदर्शनमा आउने चलचित्र ‘रुद्र’ले जगदम्बामोटर्सको साथ पाएको छ । जगदम्बामोटर्सले टिभियस १२५ सिसिको नयाँ बाइक टिभिएस स्ट्राइकर ‘रुद्र’ प्रति समर्थित गर्दै बजारमा ल्याउन लागेको जनाएको छ । अभिनेता निखिल उप्रेतीद्धारा समर्थित यो बाइक छिट्टै बजारमा ल्याउने कम्पनीले जनाएको छ । चलचित्र ‘रुन्द्र’ र यो बाइक नेपाली बजारमा चल्ने कम्पनिको अपेक्षा रहेको छ ।

Read More »

केकी बनिन् बिशालकी ‘सानुमाया’

हरेक प्रेम जोडीको प्रेमकथा र भोगाइ फरक हुन्छ । अधुरो प्रेमकथालाई सफल बनाउन गरिएको एक जोडीको कथा म्यूजिक भिडियो राखिएको छ । निर्देशक राकेश किरातीले ‘सानुमाया“’बोलको गीत माथी बनाएको म्युजिक भिडियोमा यस्तै कथा छ । भिडियोमा अभिनेत्री केकी अधिकारी र रंग पत्रकार बिशाल राईले अभिनय गरेका छन् । भिडियोमा केकी र बिशालको रोमान्टिक लव सिक्वेन्स देख्न सकिन्छ । गायक धन साम्पाङ …

Read More »

फ्राइडे रिलिजः ‘प्रेम गीत २’ र ‘रुद्र’

आज शुक्रबारबाट चलचित्र सार्वजनिक प्रदर्शनमा आएका छन् । चलचित्र हुन् –‘प्रेम गीत २’ र ‘रुद्र’ । फकर फरक कथा बोकेको यी दुई चलचित्र देशभर एकसाथ प्रदर्शनमा आएका हुन् । ब्यवसाहिक लाभ उठाउने दुबै चलचित्रका निर्माताले दाबी गर्दै आएका छन् । ‘प्रेम गीत २’ यो चलचित्र प्रेमकथामा बनेको हो । चलचित्रमा प्रदीप खड्का र अश्लेषा ठकुरीको रोमान्स रहेको छ । यी …

Read More »

अनमोलको फिल्म ‘कृ’ की अभिनेत्री अदिती बलिउडमा

थोरै नेपाली कलाकार मात्र बलिउडमा जम्न सकेका छन्। यद्यपी बलिउडमा आफुलाई स्थापित गर्न धेरै नेपाली कलाकार संर्घषरत छन्।कात्तिक २ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘कृ’ की अभिनेत्री अदिती बुढाथोकीले भारतीय गीतमा खेलेको एक म्युजिक भिडियो सार्वजनिक भएको छ।अभिनेता अनमोल केसीसँग फिल्म ‘कृ’ बाट नेपाली फिल्ममा डेब्यू गरेकी अदिती केही वर्षदेखि भारतमा बसेर म्युजिक भिडियोमा काम गर्दै आएकी छन्। उनले अघिल्लो …

Read More »

नेपाल आइडलमा सहभागी सुरज थापाको भिडियो गीत सार्वजनिक

नेपाल आइडलमा सहभागी सुरज थापाको ‘ओ प्रिया’ बोलको गीत सार्वजनिक भएको छ।थापाको एल्बम ‘कन्दन’को अर्को गीतको भिडियो सार्वजनिक भएको हो। गीतमा थापाकै शब्द, संगीत र स्वर रहेको छ।हरी हुमागाईले निर्देशन गरेको भिडियोमा निराजन प्रधान र सुमी मोक्तानले अभिनय गरेका छन्। लामो समयदेखि गायन क्षेत्रमा सक्रिय थापाको यसअघि सोही एल्बमबाट ‘बहुला हुँ म बहुला हुँ’ बोलको गीतले उनलाई चर्चा दिलाएको थियो।रियालीटी …

Read More »

फिल्म ‘ग्याङ्स्टर ब्लुज’को आइटम गीत सार्वजनिक

फिल्म ‘ग्याङ्स्टर ब्लुज’को आइइटम गीत सार्वजनिक भएको छ। भदौ २ गतेदेखि प्रर्दशनमा आउन लागेको फिल्मको आइटम गीतमा सृष्टि कार्की देखिएकी छन्।गीतमा स्वर गायक कालिप्रसाद बास्कोटा र गायिका बानिका प्रधानको रहेको छ भने संगीत पनि बास्कोटाले नै भरेका छन्। हेमराज बीसीद्धारा निर्देशित फिल्म ‘ग्याङ्स्टर ब्लुज’मा आना शर्मा, आशिरमान देशराज, संयम पुरी, प्रमोद अग्रहरि, रोजिशा शाही ठकुरी लगायतको अभिनय छ।

Read More »