Thursday , January 18 2018

फुर्सद फिल्मी

लगातार फ्लप – छुल्ठिम गुरुङ

नोभेम्बर रेनमा सहायक भूमिकामा सीमित थिइन्, छुल्ठिम गुरुङ । तर, निकै प्रशंसा कमाइन् । फिल्म हेर्ने जो कोहीले उनको भूमिका र चरित्रलाई सम्झिए । के सुर चलेछ कुन्नि, छुल्ठिमले एकाएक अभिनयबाट संन्यासको घोषणा गरिन् । एकाध वर्ष फिल्मवृत्तबाट अलप भइन् । भलै, उनी आफ्नो पूर्ववत् बोलीमा टिक्न सकिनन्, फेरि फिल्म खेलिन् डायरी । यस फिल्ममा उनको अभिनय मात्र थिएन, लगानी …

Read More »

पहिलो पाइलामै ठेस

मोडलिङको दुनियाँमा नाम कमाएपछि ओशिमा वानुले ठूलो पर्दामा फड्को मारिन्, रोमियोबाट । शंकर कार्की निर्देशित यस फिल्ममा उनको मुख्य भूमिका थियो । डेब्यु फिल्ममै प्रधान चरित्र पाएपछि दंग पर्नु स्वाभाविक नै भइहाल्यो । ‘ल्याङ ल्याङ…’ र ‘बाबरी…’ गीतले चर्चा कमाएपछि अझै उत्साही भइन् तर २४ कात्तिकमा रोमियो प्रदर्शन भएपछि चाहिँ ओशिमाको आशामा तुषारापात भयो । कारण, न फिल्मले बक्स अफिसमा …

Read More »

चलचित्र ‘बाह्रमासे’को सुभारम्भ

चलचित्र ‘बाह्रमासे’को सुभारम्भ गरिएको छ । बिहिबार काभ्रेको नालामा चलचित्र विकास बोर्डका सदस्य उत्तम केसीको प्रमुख आतिथ्यतामा मुर्हतसँगै चलचित्रको छायाँकन सुरु गरिएको हो ।लय संग्रौला निर्देशित ‘बाह्रमासे’लाई प्रदिप पाठकले निर्माण गर्न लागेका हुन् । कमेडी जनराको यो चलचित्रमा बासु न्यौपानेको छायाँकन, किरण गहालको द्वन्द्व, कल्याण सिंहको सङ्गीत, विक्रम स्वारको नृत्य, पैसा घिमिरेको श्रृगार रहेने छ । सुदिप कुवंरको सहनिर्देशन रहने …

Read More »

फष्टलुकमा यस्तो देखियो रजनीको ‘पटुकी’

अभिनेत्री रजनी केसी अभिनित चलचित्र ‘पटुकी’को फष्टलुक  सार्वजनिक गरिएको छ । २१ पुसलाई रिलिज डेट घोषणा गर्दै चलचित्र युनिटले फष्टलुक सार्वजनिक गरेको हो । म्याकटेन कालु प्रस्तुतकर्ता रहेको चलचित्रमा अभिनेत्री रजनीको अलवा जेम्स बिसी, दीपक कँडेल, रोजी श्रेष्ठ र हरि गुरुङको अभिनय देख्न सकिन्छ । मनसुधा मिडियाको निर्माणमा बनेको यो चलचित्रले पारिवारिक कथा बिषय बनाएको प्रस्तुतकर्ता म्याकटेनले बताए । राम नेपालको …

Read More »

अनमोलको विषयमा बोलिन् झरनाः ५० लाखको अफर गरेको छैन

यतिबेला सामाजिक संजालमा अभिनेता अनमोल केसी चारै तिर छाएका छन् । एक चलचित्रका लागि ५० लाख पारिश्रमिक लिएको चर्चाले अहिले सामाजिक संजाल रंगिएका छन् । हिरोले ५० हजार लिए हिरोइनलाई कति दिने, निर्देशक र प्राबिधिकको कति तोक्ने लगायत अहिले सामाजिक संजालमा चर्चा र ब्याङ्ग्यको बिषय बनेका छन् । केही अनलाइन मार्फत अनमोललाई चलचित्र खेलाउन अभिनेत्री झरना थापाले ५० लाख पारिश्रमिकको अफर दिएको …

Read More »

‘मिस्टर झोले’ले गीतमा राख्यो पुरस्कार

पछिल्लो समय चलचित्रका निर्माता निर्देशक कभर भिडियो तिर लोभिएका छन् । जुन चलचित्रका गीतको जति धेरै कभर भिडियो बन्यो । सोको चर्चा त्यति नै धेरै हुने उनीहरुको बुझाई रहेको छ । त्यसैले पनि अहिले जुनै चलचित्रको गीत माथी पनि कभर भिडियो कम्पिडिसन राख्न थालिएको छ ।यही बाटोमा देखिएको छ ‘मिस्टर झोले’ पनि । २८ पुसबाट देशभर एकसाथ प्रदर्शनमा आउन लागेको …

Read More »

“अफिसर”को फष्टलुक र ट्रेलर

उपेन्द्र तिमिल्सिना निर्देशित चलचित्र ‘अफिसर’ प्रदर्शनको लागि तयार भएको छ । सम्पुर्ण प्राबिधिक कार्य सकाएर चलचित्र सार्वजनिक प्रदर्शनमा ल्याउने तारतम्य मिलाउन आफु लागि परेको प्रस्तुतकर्ता निरन्जन शर्माले बताए ।प्रचार प्रसारको सुरुवात भदै अहिले निर्माण युनिटले चलचित्रको फष्टलुक सार्वजनिक गरेको छ । पोष्टरका फरक फरक दुई डिजाइन फष्टलुकको रुपमा सार्वजनिक गरेको हो । सार्वजनिक गरिएको पोष्टरमा नव–अभिनेता निरन्जन शर्मा, सपना सिंह …

Read More »

प्रियंकासँग प्रदीपको युकेमा रोमान्स

निर्माण घोषणा समय देखि नै चर्चित बनेको चलचित्र ‘लिलिबिली’को छायाँकन सुरु भएको छ । केही दिन अगाडी युकेमा एक कार्यक्रम सहित चलचित्रको छायाँकन सुरु भएको हो । निर्माता गोविन्द शाहीले चलचित्रको युकेको बिभिन्न ठाँउहरुमा छायाँकन भइरहेको जानकारी दिए ।निर्माता शाहीका अनुसार चलचित्रमा अहिले प्रियंका कार्की, प्रदीप खड्क, रेविका गुरुङ लगायतले अभिनय गरिरहेका छन् । निर्माण घोषणा कार्यक्रममा प्रियंकाको नाम चलचित्रसँग …

Read More »

केकीको ‘कोहलपुर एक्सप्रेस’ बैशाख १४ बाट चल्ने

अभिनेत्री केकी अधिकारीले निर्माण गरिरहेको चलचित्र ‘कोहलपुर एक्सप्रेस’को सार्वजनिक मिति तय भएको छ । केकीले सामाजिक संजाल फेसबुक मार्फत चलचित्र १४ बैशाखबाट प्रदर्शनमा आउने जनाएकी छन् । अभिनयको सफलता पछि निर्माणमा पाइला बढाएकी केकीको चलचित्र बाँकेका बिभिन्न जिल्लामा छायाँकन भइरहेको छ । विशाल भण्डारी निर्देशक रहेको चलचित्रमा केकीसँगै, प्रियंका कार्की, ऋचा शर्मा, विनोद न्यौपाने, बुद्धि तामाङ, रविन्द्र झा लगायतका कलाकारहरुको अभिनय …

Read More »

भुवनले यसरी गरे निशाको तारिफ

शुक्रबारबाट प्रदर्शनरत चलचित्र ‘झ्यानाकुटी’को आइतबार बिषेश सो गरिएको छ ।  कमल पोखरी स्थित सिटीसेन्टरमा गरिएको बिषेश सो हेर्न अभिनेत्री चैत्य देबी र अभिनेता भुवन केसी लगायतको कलाकर्मी पुगेका थिए ।चलचित्र हेरेपछि मनपरेको प्रतिक्रिया दिदै अभिनेता भुवनले आफुलाई विषयवस्तुले छोएको बताए । उनले थपे ‘भुवनले कथा वस्तु र कलाकारको अभिनय निकै राम्रो भएको बताउँदै मेकरको रुपमा निशाले चलचित्र राम्रोसंग बनाएकी छन् …

Read More »