Thursday , January 18 2018

फुर्सद फिल्मी

चलचित्र‘बटरफ्लाई’मा नायिका प्रियंका कार्की

प्रतिक गुरुङले निर्देशन गर्न लागेको चलचित्र‘बटरफ्लाई’मा नायक आर्यन अधिकारी र  अभिनेता अर्पण थापा सँगै  नायिका प्रियंका मुख्य भूमिकामा देखिने भएकी छिन ।द फ्रेम क्रियशनको व्यानरमा सन्तोष अधिकारीले निर्माण गर्ने ‘बटरफ्लाई’ को यही वर्षदेखि छायाँकन सुरु हुने भएको छ । फिल्म एक्सन लभ स्टोरीमा आधारित हुनेछ भने चलचित्र‘बटरफ्लाई’को लागि नायक आर्यन यतिबेला आफ्नो शरीरलाई थप सुगठित  बनाउँदैछन् ।‘के म तिम्रो होइन र’ …

Read More »

‘छक्का पन्जा’ पाईरेसी प्रकरणमा चलचित्र निर्माता संघको विज्ञप्ति

चलचित्र ‘छक्का पन्जा’ पाईरेसी र चलचित्र पाईरेसीमा संलग्न युवाले गरेको आत्महत्या प्रकरणले पछिल्लो समय सृजना भएको परिस्थितिको सम्वन्धमा चलचित्र निर्माता संघले प्रेस विज्ञप्ति जारि गरेको छ। निर्माता संघका अध्यक्ष आकाश अधिकारीको अध्यक्षतामा सम्प्पन भएको बैठकले प्रेश विज्ञप्ति जारी गरेको छ। जारी विज्ञप्तिमा कुनै अनि कुराको समाचार बनाउदा सत्य तथ्य बुझेर मात्रै समाचार सम्प्रेषण गर्न अनुरोध गरिएको छ। चलचित्रको पाइरेसी र …

Read More »

चलचित्र ‘बन्ठे’ को ‘कुन गीत गाँउ म तिम्रो लागि’ गीत सार्वजनिक

सन्चिता लुईंटेल मुख्य भूमिकामा रहेको चलचित्र ‘बन्ठे’ को गीत र पोस्टर सार्वजनिक गरिएको छ । चलचित्रमा समावेश ‘कुन गीत गाँउ म तिम्रो लागि’ बोलको गीत युटुव मार्फत सार्वजनिक भएको हो । सार्वजनिक गीतमा उमेश शिवाकोटीको शब्द रहेको छ भने गीतमा योगेश काजी र सुनिता लिम्बुको स्वर रहेको छ । विशाल प्रसाद अधिकारि र सरद खडकाले निर्माण गरेको चलचित्रलाई भोमन कटुवालले …

Read More »

नम्रता श्रेष्ठ सवारी दुर्घटनामा-रोकियो पर्वको सुटिङ

अभिनेत्री नम्रता श्रेष्ठ सवारी दुर्घटनामा परेको समाचार प्राप्त भएको छ । सुवास ईन्टरटेन्मेन्ट र गोपी कृष्ण मुभीजको संयुक्त ब्यानरमा निर्माण प्रारम्भ गरीएको फिल्म पर्वको छायांकन गरेर शनीबार राती गोपीकृष्ण मुभीज द्धारा संचालीत टिभि फिल्मीको भ्यान नयाँ बानेश्वरमा बिपरित दिशाबाट बाट आएको ट्याक्सी सँग ठोकीदा अभिनेत्री नम्रता श्रेष्ठ र फिल्मका सह निर्देशक सुरेश न्यौपानेलाई हात र खुट्टामा चोट लागेको निर्माता सुवास …

Read More »

आत्महत्या प्रकारणको बारेमा दिपक पुगे पुलिस चौकी, दोषी पत्ता लगाउन निवेदन

चलचित्र ‘छक्का पन्जा’ पाईरेसीमा संलग्न कृष्ण सुवेदीको आत्महत्या प्रकरणको बिषयमा सहि छानविन गरेर दिपकराज गिरिले शनिबार महानगरीय प्रहरी वृत गौशालामा निवेदन दर्ता गराएका छन्। सामाजिक संजालमा आएको प्रतिक्रिया र केहि संचारमाध्यममा  आएको एकतर्फी समाचारलाई आफुले नजिक बाट नियालेको र यस बिषयमा उचित छानविन गरि पाउ भनेर दिपराज गिरीले निवेदन दर्ता गराएका हुन्। सामाजिक संजालमा आफुहरुलाई गिराउने काम भएको भन्दै यस …

Read More »