Friday , February 23 2018

Bollywood / Hollywood

प्रियंका चोपडामाथि न्यूयोर्कको सडकमा यस्तो व्यवहार ? थाहा पाउनुस् वास्तविकता

प्रियंका चोपडाले आफ्नो तेस्रो हलिउड फिल्म ‘इजन्ट इट रोमान्टिक’ को सुटिङ सुरु गरेकी छिन् । उनलाई मंगलबार न्यूयोर्क सिटिमा फिल्मको सुटिङ गरिरहेको देखिएको छ । इन्टाग्राममा सार्वजनिक गरिएका तस्बिरमा प्रियंकालाई नायक एडम डिभाइनसँगै देखिएको छ । तस्बिर हेर्दा उनी कुनै समस्यामा फसेको जस्तो देख्न सकिन्छ । उक्त फिल्म न्यूयोर्क शहरको एक आर्किटेक्ट नटालीको जीवनमा आधारित छ जो आफ्नो पहिचान बनाउनका …

Read More »

राकेश शर्माको बायोपिकमा शाहरुख खान

बलिउडका किंग शाहरुख खानले भारतीय पहिलो अन्तरिक्षयात्री राकेश शर्माको बायोपिकमा मुख्य भुमिका निर्वाह गर्ने भएका छन् । फिल्मको नाम रहेको छ स्यालुट । यही वर्ष सेप्टेम्बरमा फिल्मको केही प्रतिशत सुटिङ हुने भएको छ ।अहिले शाहरुख हिन्दी फिल्म ‘जिरो’ को प्रमोशनमा ब्यस्त छन् । जिरोमा शाहरुख सँगै कट्रिना कैफ र अनुष्का शर्माले पनि अभिनय गरेका छन् । कृही दिनअघि शाहरुख दुई …

Read More »

नयाँ लुक्समा सञ्जय दत्त

बलिउड अभिनेता सञ्जय दत्तको अभिनय रहेको चलचित्र ‘साहेब बीबी और गेस्टर ३’ २७ जुलाईमा रिलिज हुने भएको छ । तिग्मांशधुलियाले निर्देशन गरेको यो चलचित्रमा लामो समयपछि सञ्जय देखिएका छन् ।  चलचित्रको रिलिजको २ दिनपछि २९ जुलाईमा सञ्जयको जन्मदिन परेको छ । त्यसैले सञ्जय यस चलचित्रलाई लिएर निकै उत्साहित छन् । उनी चलचित्रमा लामो समयपछि सञ्जय लिड रोलमा देखिनेछन् । गैंगस्टारको …

Read More »

यौनकर्मीबाट आजित भए साहिद कपुर

यौनकर्मीका कारण पछिल्लो समय बलिउड अभिनेता साहिद कपुर र उनकी श्रीमती मीरा राजपूत तनावमा परेका छन् । साहिद र मीरा मुम्बईको जुहुस्थित प्रणेता अपार्टमेन्टमा बस्दै आएका छन् । अहिले उनीहरु नयाँ ठाउँमा घर सर्नेबारे तयारी गरिरहेका छन् । यौनकर्मीको लागि यो इलाका निकै चर्चित मानिन्छ । साहिदको घरबाट झन्डै आधा किलोमिटर दूरीमा रहेको जुहुबीचमा यौनकर्मीहरु खुलेयाम व्यापार गरिरहेका हुन्छन् । …

Read More »

‘मिल्कम्यान’ बन्दै अक्षय कुमार

बलिउड अभिनेता अक्षय कुमार ‘प्याडम्यान’ पछि ‘मिल्कम्यान’ बन्ने भएका छन् । ‘प्याडम्यान’ को रिलिजलगत्तै अक्षयलाई ‘मिल्कम्यान’मा अफर गरिएको हो । मिल्कम्यानका नामबाट प्रसिद्धि कमाएका डा.वर्गीस कुरियनको जीवनीमा आधारित भएर चलचित्र निर्माण हुन लागेको हो । यस चलचित्र मिल्कम्यानको मुख्य भूमिकामा अक्षयलाई अफर गरिएको छ । एकता कपुरले निर्माण गर्न लागेको यो चलचित्रको निर्देशन भने नारायण सिंहले गर्ने पक्का भएको छ …

Read More »

अब बिराट अनुष्काको चर्चा छाड्नुस्, दिशा पटानीको वेडिङ फोटोसुटको पालो आयो

अभिनेत्री दिशा पटानी बलिउडमा इन्ट्रि गरेकी खासै धेरै समय भएको छैन । तर, उनको फ्यान फलोइङ दिन प्रति दिने बढिरहेको छ । अहिले सम्म दिशा पटानीले दुई फिल्ममा मात्र काम गरे पनि राम्रा राम्रा फिल्महरुको अफर आईरहेको छ ।उनले अभिनेता सुशान्त राजपुत फिल्म ‘एमएस धोनी’बाट फिल्मकी करियर सुरु गरेकी थिईन् । यसपछि उनले हलिउड सुपरस्टार ज्याकी चेनको फिल्म ‘कुङ्फु योगा’ …

Read More »

‘टाईगर जिन्दा है’ को तीन दिने कलेक्सन कति

यसराज ब्यानरको हालसम्मकै महङगो फिल्म ‘टाईगर जिन्दा है’ बलिउड नायक सलमान खान र कैटरिना कैफको धमाकेदार अभिनय रहेको फिलम ‘टाईगर जिन्दा है’ ले बक्सअफिसमा कमाल गरिरहेको छ । बलिउडमा पनि मिश्रित प्रतिक्रिया पाईरहेको यस फिल्मले मात्र ३ दिनमा १०० करोड कलेक्सन गर्न सफल भएको छ ।यसराज व्यानरमा निर्माण भएको यस फिल्मले हालसम्म ११० .७५ करोड कलेक्सन गर्न सफल भएको हो …

Read More »

१४ वर्षपछि टेलिभिजनमा देखिनेछन् माधुरीका यी हिरो, यसकारण समाप्त भयो करियर

अनिल कपुरका भाइ संजय कपूर ५२ वर्ष भइसकेका छन् । अक्टोबर १७ तारिख १९६५ मा मुम्बईमा जन्मिएका संजयले सन् १९९५ मा रिलिज भएको फिल्म ‘प्रेम’ बाट बलिउडमा डेब्यू गरेका थिए । फिल्म ‘राजा’ मा माधुरी दिक्षितसँग स्क्रिन सेयर गर्ने संजय कपूर एकपटक पुनः टिभीमा फिर्ता हुँदैछन् । अक्टोबर २३ तारिखदेखि उनको याँ कार्यक्रम ‘दिल सम्भल जा जरा’ सुरु हुँदैछ । …

Read More »

अब यस्ता देखिन्छन् कादर खान, सबैलाई चिन्छन् तर बोल्न सक्दैनन्

थुप्रै बलिउड फिल्ममा भिन्न भिन्न भूमिकामा देखिने कादर खान आजकाल क्यानडामा आफ्ना छोरा बुहारीसँग बस्छन् । अब उनी बिना सहारा कतै पनि हिँड्न सक्दैनन् भने बोल्न उनलाई समस्या छ । केही समय अघि उनकी बुहारी शाइस्ता खानले एक अन्तर्वार्तामा उनलाई बोल्न समस्या भएको बताएकी छिन् । उनी बुहारी र छोरा सरफराजको कुरामात्र बुझ्न सक्ने उनले बताए । कादर खानले सबैलाई …

Read More »

‘मेरो र सलमानको विवाहको चिन्ता सबैलाई छ’

बलिउड अभिनेत्री तब्बू आजकाल आफ्नो फिल्म ‘गोलमाल अगेन’ को प्रोमोशनमा निकै व्यस्त छिन् । यसै क्रममा अभिनेत्री तब्बूले एक भारतीय मिडियासँग फिल्म र आफ्ना नीजि जीवनबारे कुराकानी गरेकी छिन् ।बिहान ११ बजेदेखि बेलुका ८ बजेसम्म लगातार मिटिङ र अन्तर्वार्ता गरेपछि पूर्ण रुपमा थाकिसकेकी तब्बू भन्छिन्, ‘यार, एक बिहानदेखि एकैखाले प्रश्नको जवाफ दिँदा दिँदा निकै थाकिसकेकी छु । कसैसँग कुरा गर्न …

Read More »