Tuesday , October 24 2017

Bollywood / Hollywood

किन खाए रणवीरले २४ थप्पड?

सन्जय लिला भन्सालीको प्रोडक्सन ब्यानरमा बनीरहेको फिल्म ‘पद्यमावती’को एक सीनको लागि अभिनेता रणवीर सिंहले अभिनेता रजा मुरादबाट थप्पड खानु परेको छ।उनले एक सीनको लागि पुरै २४ पटक थप्पड खानु परेको खबर छ। खासमा फिल्मको एक सीनमा रजाले रणवीरको गालामा एक थप्पड हान्नु पर्ने थियो तर जति गर्दा पनि सीन उत्कृष्ट हुन नसकेपछि रणवीरले लगातार २४ पटक थप्पड खानु परेको हो।

Read More »

कंगनाको बयानपछि सामाजिक सञ्जालमा ट्रोलको सिकार भए ऋतिक रोशन

रनावतको इन्टरभ्यूकै चर्चा चलेको छ। भारतीय समाचार च्यानल इन्डिया टीभीलाई दिएको एक अन्तर्वार्ताले आफु र अभिनेता ऋतिक रोशनबीचको सम्बन्धको बारेमा खुलेर बोलेकी छन्।उनले ऋतिकमाथि आफुलाई विवाह गर्ने वाचा गरेर पछि हटेको र ऋतिकले धोका दिएको जस्तो बयान दिएकी थिइन्। जसको बचाउ गर्दै ऋतिकको पूर्व श्रीमतीले ट्वीटमा धोका र षड्यन्त्रले ऋतिकको जस्तो असल मनलाई हराउन नसक्ने बताएकी थिइन्। तर ऋतिकले भने …

Read More »

बियोन्सेको जीवन विश्वविद्यालयमा पढाइ हुँदै

हलिउड गायिका तथा अभिनेत्री बियोन्सेको जीवन अब विश्वविद्यालयमा पढाइ हुने भएको छ।डेनमार्कको कोपेनहेगन विश्वविद्यालयले नयाँ पाठ्यक्रम सुरु गरेको हो, जसको नाम नै छ– बियोन्से, जेन्डर र रेस (जात)। स्थानीय टेलिभिजन स्टेशन टिभी २ का अनुसार ७५ जना विद्यार्थी यो विषय पढ्न आइसकेका छन्। विद्यार्थी धेरै भएकै कारण कक्षा सारेर ठूलो हलमा पढाइन्छ।

Read More »

अोस्कार अवार्ड पाए पनि लिन जान्नः कंगना

बलिउड अभिनेत्री कंगना रनावतले ओस्कार अवार्डसँग आफ्नो कुनै मतलव नभएको बताएकी छन्।उनले ओस्कार अवार्डले आफ्नो जीवनमा धेरै प्रभाव नै नपार्ने बताइन्। एक कार्यक्रममा उनले कसैले उनलाई ओस्कार अवार्ड दिएपनि नलिने दावी गरिन्। ३ पटकसम्म राष्ट्रिय फिल्म पुरस्कारबाट सम्मानित कंगनाले विदेशी पुरस्कार भन्दा स्वदेशी पुरस्कारनै उत्कृष्ट हुने बताईन्। उनले आफ्नै देशको राष्ट्रपतिको हातबाट अवार्ड लिँदा गर्व महसुस हुने बताईन्।उनले विदेशी अवार्ड …

Read More »

‘एडल्ट’ फिल्म ‘जुली २’ को ट्रेलर सार्वजनिक

बलिउड फिल्म ‘जुली २’ को ट्रेलर सार्वजनिक भएको छ। फिल्मको ट्रेलरमा बोल्ड दृश्यहरु देखाइएको छ। साउथ फिल्म अभिनेत्री राज्यलक्ष्मीको फिल्ममा मुख्य भूमिका रहेको छ। उनको यो पहिलो बलिउड फिल्म हो।ट्रेलरमा बोल्ड दृश्य, जीवनशैली, हत्या, नृत्य र थ्रीलर देखाइएको छ। अभिनेता रवी किशन राज्यलक्ष्मीसँग रोमान्स गर्दै देखिएका छन्। फिल्ममा बलिउडको यथार्थ, राजनीति र अन्डरलवर्ल्ड सत्यता प्रस्तुत गरिएको निर्देशक दिपक शिवदाशिनीले जनाएका …

Read More »

सलमानले फुटाईदिए फ्यानको आईफोन, यस्तो छ कारण

सलमान खान मुडि स्वभाब भएका ब्यक्ति हुन् । सलमान खान कुनबेला के गर्छन् सायद उनी आफैँलाई पनि थाहा हुदैँन होला । एक अवार्ड शो को दौरान उनको यस्तै मुडी स्वभाब देख्न पाईएको छ । उक्त कार्यक्रमम उनका एक फ्यान उनको अगाडी आएर ‘नफुट्ने फोन’ भन्दै आफ्नो फोने देखाउन थाले । सलमानले सुरुमा यो कुरा वास्तै गरिरहेका थिएनन् तर उनको फ्याले …

Read More »

यस्तो छ दुनियाँलाई हँसाउने चार्लीको जीवन कथा

फिल्मी दुनियाँमा चार्ली एक अमर नाम हो । धेरैका आदर्श कलाकार चार्ली चाप्लिन अप्रिल १६ सन् १८८९ मा लण्डनमा जन्मिएका हुन् । चालीर्को बाल्यकाल निकै अप्ठ्यारोसँग वितेको थियो । उनको बाल्यकाल निकै गरिबी र अभावले भरिएको थियो । जँड्याहा बुवाका कारण चार्लीकी आमा पागल बनेकी थिइन् । जसका कारण चार्ली सात वर्षको उमेरमा आश्रम जानु परेको थियो ।  १९४० मा …

Read More »

प्रियंकाको यस्तो त्याग कस्को लागी ?

बलिउड अभिनेता आमीर खान र प्रियंका चोपडा पहिलो पटक एस्ट्रोनट राकेश शर्माको बायोपिकमा सँगै काम गर्ने भएका छन् । भारतीय मिडियाका अनुसार प्रियंकाले सञ्जय लिला भन्सालीको फिल्ममा समय अभाव भएको भन्दै काम गर्न अस्वीकार गरेकी छन् । सञ्जय लिला भन्सालीसँग राम्रो सम्बन्ध भएपनि फिल्म खेल्न अस्वीकार गरेपछि माया नगरीमा अनेक अड्कलबाजी सुरुभएको छ । यसअघि पनि प्रियंकाले एक बायोपिक खेल्न …

Read More »

बोल्दैनन् काजोल र करण जोहर ?

टोबायोग्राफी ‘एन अनसुटेबल ब्बोइ’ मा करणले काजोलसँग कुनै पनि सम्बन्ध नरहेको उल्लेख गरेका थिए । हालै भएको एक कार्यक्रममा काजोललाई लिएर करण भड्किएको समेत बताइयो । मिडिया रिपोर्टका अनुसार टिभी सो ‘दिल है हिन्दुस्तानी’ मा करण जोहर जज रहेका थिए ।जब यस सोमा काजललाई गेस्ट अतिथिको रुपमा ल्याउने कुरा चल्यो तब करण यस विषयलाई भड्किए । उनले करण र काजोल …

Read More »

दीपिकाको फरक लुक्स

दीपिका पादुकोणको फिल्म ‘पद्य्मावती’ को सुटिङ जारी छ । फिल्ममा दीपिकाको साथमा रणवीर सिंह पनि देखिनेछन् । तर कुरा फिल्मबाट हटाएर गर्यो भने दीपिका कयौँ ब्राण्डहरुको ब्राण्ड एम्बेस्डर छिन् । जसलाई लिएर उनले इंस्टाग्राममा फोटोको सिरिज नै सार्वजनिक गरेकी छिन् । स्मरण रहोस्, दीपिकाले यो फोटोसुट एक फेसन ब्राण्डको लागि गराएकी हुन् । दीपिकाले ब्राण्डको कपडाहरुको फोटो इंस्टाग्राममा राखेकी छिन् …

Read More »