Tuesday , October 24 2017

Bollywood / Hollywood

प्रियंकालाई किन निन्द्रा लाग्दैन?

अभिनेत्री प्रियंका चोपडालाई निद्रा नलागेर हैरान भएकी छन्। उनी आफैलाई निन्द्रा नलाग्नुको कारण थाहा छैन। प्रियंकाले आफ्नो ट्वीटरमा यसबारे जानकारी दिँदै निन्द्रा नलागेर हैरान भएको बताएकी छन्।उनले लेखेकी छन्,‘जब मलाई निन्द्रा लाग्दैन, तब मेरो दिमागमा धेरै कुरा खेल्छन्, यसको कारण अत्याधिक थकान हो की विमानको यात्राको कारण हो, म अचम्ममा छु ?’उनी आफैलाई यस्तो समस्याको कारण थाहा नभएको बताउँदै निकै …

Read More »

पुनम पाण्डेको फेरि अर्काे धमाका

हमेशा बोल्ड अन्दाज र क्रियाकलापका कारण हमेशा चर्चामा छाइरहने अभिनेत्री पुनम पाण्डे एक पटक फेरि धमाका बच्चाउने तयारीमा छिन् । उनले सामाजिक संजाल मार्फत आफू धमाका गर्न तयार रहेको बताएकी हुन् ।एक सेक्सी फिगर सहितको तस्बिर पोष्ट गर्दै उनले आफ्नो धमाकेदार नृत्य हेर्न आफुसँगै रहन फ्यानलाई आग्रह गरेकी छन् । उनले आफु छिट्टै एक म्युजिक भिडियोमा धमाकेदार आइटमका साथ देखिन …

Read More »

प्रियंका एक नं. हिट लिष्टमा, यस्तो छ दश नायिकाको तालिका

बलिउड नायिका प्रियंका चोपडा सुन्दर नायिकामा शीर्ष स्थानमा परेकी छन् ।आजतक र इण्डिया टुडेले कर्भी इन्साइटसँग मिलेर गरेको मत सर्वेक्षणमा प्रियंकाले बढी मत पाएकी हुन् । यो सर्भे २०१६ देखि २०१७ बीचको समयमा भएका थियो ।भारतीय सञ्चारमाध्यमका अनुसार देशका १९ वटा राज्यमा गत १२ जुलाईदेखि २३ जुलाईसम्म यो सर्भे गरिएको थियो । ‘मुड अफ द नेशन’ नामबाट गरिएको यो सर्भेमा …

Read More »

किताबका लागि गायिका माइलीको नाङ्गो तस्बिर

विश्वप्रसिद्ध गायिका माइली साइरसले डेविड लाशपैलको किताब ‘लास्टफाउण्ड’का लागि न्यूड फोटो खिचाएकी छिन् ।फोटोमा माइली एक परीको रूपमा देखिएकी छन् । फोटोमा उनी न्यूड देखिएकी छिन् । तर, बास्तवमा गायिका माइलीले शरीरमा एक पारदर्शी बडीसूट लगाएर यो फोटो खिचाएकी हुन् ।पारदर्शी बडीसूटमा पिंक कलरको क्रिस्टल लगाइएको छ । जसले गर्दा माइली फोटोमा पूरै नाङ्गो देखिएकी छिन् ।‘लास्टफाउण्ड’ लाशपैलको दशक अगाडिको …

Read More »

बिपाशा बसुले मेकअप नगरेको अनुहार यसरी लुकाइन्ः करिना, जान्ह्वी पनि भेटिए

पछिल्लो दिन बलिउड सेलिब्रिटी विभिन्न स्थानमा भेटिए । बिपाशा बसु श्रीमान् करण सिंह ग्रोवरसँग रकी हाउस बाहिर भेटिइन् । यतिबेला बिपाशाले मेकअप गरेकी थिइनन् । उनी कारमा बस्ने बित्तिकै मिडियाले फोटोग्राफरले उनको फोटो खिच्न सुरु गरिहाले । उनले क्यामराबाट आफ्नो मेकअप नगरेको अनुहार लुकाउने पूरा कोसिस गरिन् । सुरुमा उनले हातले आफ्नो अनुहार ढाकिन् त्यसपछि मोबाइलले लुकाइन् । श्रीदेवीकी छोरी …

Read More »

नग्न तस्बिर पोष्ट गरेको भन्दै ऋषि कपूरविरुद्ध उजुरी

ऋषि कपूर ट्वीटरमा निकै एक्टिभ छन् । उनका लगभग सबैजसो ट्वीट विवादमा घेरिने नै गर्छन् । सामाजिक मुद्दामा खुलेर आफ्नो विचार ट्वीटरमा सेयर गर्ने यी नायक अब पुनः आफ्नो ट्वीटका कारण चर्चामा छन् । ट्वीटरमा एक बालकको नग्न तस्बिर पोष्ट गरेर ऋषि कपूर कानूनी दाउपेचमा फस्न सक्छन् ।ऋषि कपूरले ट्वीटरमा भित्री आवाजको विषयमा एक ट्वीटसहित बालकको नग्न तस्बिर सेयर गरेका …

Read More »

कपिल शर्माले पुनः रद्द गरे अजय देवगनसँगको सुटिङ

‘द कपिल शर्मा शो’ को सुटिङ रद्द हुने क्रम जारी छ । लगातार जसो सेलिब्रिटीसँगको सुटिङ रद्द भइरहेको छ । अब यो सूचीमा ‘बादशाहो’ समूहको नाम पनि जोडिएको छ ।वास्तवमा आइतबार ‘बादशाहो’ को स्टार कास्टसँग सुटिङ हुने कार्यक्रम तय भएको थियो । तर स्पटबोइ इ को खबर अनुसार कपिल शार्मा सेटमा पुगेनन् ।फिल्मको पूरा समूहलाई साढे ११ बजे सुटिङका लागि …

Read More »

२९ वर्ष पहिले सलमानले नायिकालाई चुम्बन नगर्ने कसम खाए

आज सलमान खानको बलिउड यात्राले २९ वर्ष पार गरेको छ । यी २९ वर्षमा सलमानले एक्सनका साथै रोमान्टिक दृश्यमा समेत नयाँ आयाम स्थापित गर्न सफल भएका छन् । हरेक नायिका आज सलमान खानकी नायिका बन्न चाहन्छन् । आज सलमान खानबारे हामी यस्तो गोप्य कुरा बताउँदैछौं जसबारे सायद तपाईंले कहिले याद गर्नुभएको छैन ।फिल्ममा आजकाल किस र इन्टिमेट दृश्य गर्नु हरेक …

Read More »

सस्तो बजेटमा बनेको ‘ट्वाईलेट…’ बन्यो २०१७ को छैटौँ सुपरहिट फिल्म, यी हुन् अरु पाँच

अक्षय कुमार र भुमि पेडनेकरको फिल्म ‘ट्वाईलेटः एक प्रेम कथा’ले बक्स अफिसमा कमालको कमाई गरिरहेको छ । रिलिजको ९ औँ दिन शनिबार फिल्मले ६.५ करोडको कमाई गरेको थियो । यो भन्दा पहिला शुक्रबार फिल्मले ४ करोड कमाएको थियो । जबकी ९ दिनमा फिल्मको कमाईको कुरा गर्ने हो भने १ सय ६ करोड ८० लाख रुपैँया रहेको छ ।यति कमाईको साथमा …

Read More »

दिपीका र रणवीरको चुम्बन गरेको तस्वीर भाइरल

सामाजिक सञ्जालमा हिजोआज बलिउड अभिनेत्री दिपीका पादुकोन र अभिनेता रनवीर सिंहबीचको चुम्बन गरेको तस्वीर भाइरल बनेको छ। सन् २०१५ मा एक म्यागेजिनक लागि गरिएको फोटोसुटको क्रममा लिइएको यो तस्वीर एक फ्यानले सामाजिक सञ्जालमा पोष्ट गरेपछि अहिले भाइरल बनेको हो।‘ब्लैक एण्ड ह्वाइट’ तस्वीरमा दिपीका र रनवीर एक अर्कालाई चुम्बन गरिरहेका छन्। फ्यानले यो तस्वीर पोष्ट गर्दै क्याप्सनमा लेखेका छन्, ‘ यो …

Read More »