Tuesday , October 24 2017

Bollywood / Hollywood

१४ बर्षपछि सँगै देखिए रानी र ऐश्वर्या, यसरी सुरु भएको थियो मनमुटाव

१४ बर्षपछि रानी मुखर्जी र ऐश्वर्या राय बच्चनलाई एउटै कार्यक्रममा देखिएको छ । दुवै श्रीदेवीको छोरीको पार्टीमा भेटभएका हुन् । दुवैबीच सन् २००३ मा शाहरुख खानको चलचित्र ‘चलते-चलते’ लाई लिएर मनमुटाव सुरु भएको थियो । सो चलचित्रमा ऐश्वर्यालाई रानीको कारण हटाइएको थियो । यहिबाट दुवै अभिनेत्रीबीच शीतयुद्ध सुरु भएको हो ।सो समयका रानीका प्रेमि अभिषेक बच्चनसँग ऐश्वर्याले विवाह गरेपछि मनमुटाव …

Read More »

सनी लियोनको आइटम गीत ‘ट्रिप्पी–ट्रिप्पी’ सार्वजनिक

संजय दत्तको फिल्म ‘भूमि’ को पहिलो गीत सार्वजनिक भएको छ । ‘ट्रिप्पी–ट्रिप्पी’ बोलको गीतमा सनी लियोनीले हट आइटम डान्स गरेकी छन् ।गीतमा नेहा कक्कड, बेनी दयाल, बृजेश शान्डिल्य र बादशाहले आजव दिएका छन् । सचिन–जिगरको संगीत रहेको गीतमा गणेश आचार्यले कोरियोग्राफ गरेका छन् ।

Read More »

सुशान्तसँगै बोल्ड गेटअपमा सैफकी छोरी सारा

बलिउडलाई अब नयाँ पुस्ताले कब्जा गर्दैछ । त्यसमा शाहरुख खान पुत्र आर्यनदेखि श्रीदेवीकी छोरी जान्ह्वीसम्म छन् । उनीहरुले फिल्ममा इन्ट्रित गरेका छैनन् । यद्यपी स्टार किड हुनुको नाताले लाइमलाइटमा छन् ।यसै मेसोमा केहि स्टार किड्स चाहि फिल्मी करियर सुरु गर्ने तरखरमा छन् । जस्तो कि, सारा अली खान । अभिनेता सैफ अली खानकी जेठी श्रीमतितर्फकी छोरी साराले बलिउडमा इन्टि्र गर्ने …

Read More »

नायिका लैला : जसले फ्रिजभित्र बसेर ज्यान जोगाइन्

स्पेनको लसयाम्बर्समा ध्यानले सर्वसाधारणलाई आक्रमण गर्न थालेपछि मानिस नजिकैको क्याफे तथा पसलभित्र लुकेर ज्यान जोगाएका छन् ।नायिका लैला रौउअसले आक्रमणबाट बच्न एउटा रेसटुरेन्टको फ्रिजभित्र लुक्नुपरेको बताएकी छन् । ४६ बर्षकी लैलाले आक्रमण भएको नजिक आफू रहेको भन्दै फ्रिजभित्रैबाट श्रृंखलावद्ध रुपमा ट्विट गरेकी थिइन् ।अहिले आक्रमणस्थलको मध्यभागमा रहेको एउटा रेस्टुरेन्टभित्र लुकेर बसेकी छु, यहाँ भएका सबैजनाको सुरक्षाको प्रार्थना गरिरहेको छु ।बाहिर …

Read More »

यी अभिनेत्रीलाई हेर्न फ्यानको ठूलो भीड, उनी नै छक्क परिन्

बलिउड अभिनेत्री सन्नी लियोनको फ्यान फलोइङ गजबको रहेछ भन्ने हालै प्रमाणित भएको छ ।बिहीवार उनी एक प्रोमोसनल कार्यक्रममा कोच्ची गएकी थिइन् । उनको एक झलकका लागि मानिसको ठूलो भीड जम्मा भयो ।भीडलाई देखेर सन्नी लगायत सबैजना तीनछक्क परे । विशाल भीडलाई नियन्त्रण गर्नका लागि प्रहरीले लाठीचार्ज नै गर्नुप–यो । सन्नी कोच्ची पुग्नेबित्तिकै उनका फ्यानले उनलाई खुला दिलले स्वागत गरे । …

Read More »

एयरपोर्टमा क्यामेरा देख्ने बित्तिकै एकाएक ऐश्वर्याकी छोरी क्याटवाक गर्न थालिन्

बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन अष्ट्रेलियामा आयोजना भएको ‘इन्डियन फुड फेस्टिवल मेलबर्न’ मा सहभागी भएर बुधबार मुम्बई फर्किएकी छिन्।ऐश्वर्या आफ्नी छोरी आराध्या बच्चन सँग अष्ट्रेलिया गएकी थिइन्। अरुबेलामा आरध्या मिडियाहरु सँग डराएको र लजाएको अवस्थामा देखिने गरेकी थिइन्। तर बुधबार भने आरध्या अलग्गै अबतारमा प्रस्तुत भइन्। बुधबार एयरपोर्टमा जब ऐश्वर्या र उनको छोरी माथि फोटोग्राफरहरुको क्यामेरा तेर्सिन थाल्यो आरध्या एकाएक …

Read More »

सामाजिक सञ्जालमा फेरी ट्रोलको सिकार भइन् प्रियंका

भारतको स्वतन्त्रता दिवसको अवसरमा हरेक वलिउड सेलिब्रेटीले आफ्नो फ्यानलाई सामाजिक सञ्जालबाट शुभकामना दिएका छन्।यसै क्रममा अभिनेत्री प्रियंका चोपडाले पनि स्वतन्तता दिवसको अवसरमा आफ्नो फ्यानलाई देशको झण्डा बोकेको आफ्नो तस्वीर सार्वजनिक गर्दै शुभकामना दिएकी थिइन्।यस पटक उनले भारतको झण्डा आफ्नो घाँटीमा बेरेको तस्वीर सेयर गर्दा फेरी सामाजिक सञ्जालमा ट्रोलको सिकार भएकी छन्।उनको तस्वीरमा देशको झण्डाको सम्मान नगरेको तथा अबैधानिक जस्ता कमेन्ट …

Read More »

फेरी अर्को रेकर्ड बनाउँदै आमिरको ‘दंगल’, यस्तो छ खाँटी कुरो

बलिउडमा आफ्नो कमाइको कारण सबै रेकर्ड तोडेको आमिर खान स्टारर फिल्म ‘दगंल’ले अब फेरि अर्को नौलो रेकर्ड बनाउने भएको छ । फिल्मको सफलता संगै अब फिल्म दृष्टि विहीन हरुको लागि पनि सहजै रुपमा बुझन सक्ने गरी स्पेशल अडियोको साथमा रिलिज हुने भएको छ ।भारतीय मिडियाका अनुसार फिल्म निर्माण टिमले फिल्मलाई फेरि परिमार्जन गरेर दृष्टिविहीनको लागि विशेष फिल्मको रुपमा ल्याउने भएका …

Read More »

बर्षमा ७२ करोड कमाउने करिश्माले डिर्भोस हुदाँ पाएकी थिईन् यति रकम

कपूर खानदानको जो पनि बलिउडमा पाईला राख्छन् उनीहरु चम्किनु स्वभाबिक हो । यस्तै स्टार थिईन् करिश्मा कपूर । करिश्मा, कपूर खानदानको पहिलो केटी थिईन् जसले बलिउडमा पाईला राखिन् र एकदमै धेरै नाम र पैसा पनि कमाईन् । तर अहिले उनले फिल्म उद्योगबाट बिदा लिईसकिन् भन्दा पनि खासै फरक नपर्ला । केहि समयपहिला उनले अब आफु बलिउडमा काम नगर्ने टिप्पणी पनि …

Read More »

शाहरुखको स्टारडम खतरामा, बक्स अफिसमा अर्जुन कपूरको फिल्मसँग हारे

बक्स अफिसमा अर्जुन कपूर र अनिल कपूरको फिल्म मुबारकांको प्रतिस्पर्धा शाहरुख खानको फिल्म जब ह्यारी मेट सेजलसँग थियो । यस्तोमा मुबारकांले जब ह्यारी मेट सेजलसँग तगडा प्रतिस्पर्धा गर्नुका साथै दोस्रो हप्तामा योभन्दा निकै अघि आएको छ । ह्यारी मेट सेजलले कूल ६१.०५ करोडको कमाई गर्यो, फिल्म घाटामा गयो । यसको लागत ८० करोड भारु हो ।दोस्रो हप्तामा शाहरुखको फिल्म फिल्म …

Read More »