Sunday , January 21 2018

Bollywood / Hollywood

रणवीरसँग एकान्तमा कुरा गर्न चाहन्थिन् यी नायिका

नायिका अमिषा पटेल आफ्नो अचम्मको बानीब्यहोराले आजकाल निकै चर्चामा छिन् । एक पपुलर वेबसाईटका अनुसार हालै एक पार्टीमा अमिषा पटेल र रणबीर कपूर उपस्थित थिए । यसैक्रमम अमिषा रणबीर कपूरसँगक केहि प्राईभेट कुरा गर्न चाहन्थिन् र रणबीरलाई ईशाार गरेर बोलाईरहेकी थिईन् । तर रणबीर अरु पाहुनाहरुसँग ब्यस्त भएकोले उनी अमिषाले बोलाएको ठाउँमा जान पाएनन् । पार्टीको समय रणबीरले अमिषालाई देखेको …

Read More »

सिमरन ट्रेलरः कंगना बनिन् ‘सिमरन’

एक्ट्रेस कंगना रनावतको अपकमिंग फिल्म सिमरनको ट्रेलर रिलीज भएको छ। ट्रेलरमा फ्यानहरुले कंगनाको चुलबुले अन्दाज देख्न सक्नेछन् । कंगनाको अन्दाजले दर्शकहरुलाई फिल्म क्वीन की रानीको याद दिलाउनेछ । हंसल मेहताले निर्देशन गरेको यस फिल्मलाई अपूर्व असरानीले निर्माण गरेका हुन् । फिल्म १५ सेप्टेम्बरबाट हलहरुमा लाग्नेछ । कंगनालाई पछिल्लोपटक फिल्म रंगून मा देखिएको थियो । भने सिमरन पछि उनी ‘मणिकर्णिका द …

Read More »

हिरोइनका डेब्यु फिल्मले कति कमाए ?

अमिशा पटेल अमिशाले ऋतिक रोशनसँगै सन् २००० मा ‘कहोना प्यार है’बाट डेब्यु गरेकी हुन् । जम्मा १० करोड भारुमा बनेको कहोना प्यार हैले भारु ७४ करोडको व्यापार गरेको बताइन्छ । सोनाक्षी सिन्हा अभिनेता शत्रुघ्न सिन्हाकी पुत्री सोनाक्षीले सन् २०१० मा बनेको ‘दबंग’ फिल्मबाट डेब्यु गरेकी हुन् । सलमान खानका साथ उनी अभिनीत दबंग जम्मा ४२ करोडमा बनेको थियो भने दबंगले …

Read More »

स्विमिङ सुटमा खुलिन् सेनाज

अभिनेत्री सेनाज ट्रेजरीले हालै इन्स्ट्राग्राममार्फत आफ्नो निकै हट फोटो सेयर गरिन् । फोटोमा उनी कालो रंगको स्विमिङ कस्टयुममा देखिएकी छिन् । समुद्रबीचमा रहेको वाटर भिल्लामा देखिएकी उनले ‘मालदीपबाट मेरो गुड आफ्टरनुन ! मेरो वाटर भिल्ला सीधै समुद्रमा खुल्छ । कोही स्विमिङ गर्न आउन चाहन्छ ?’ भनेर लेखेकी छिन् । हालै प्रदर्शन भएको टाइगर श्राफको मुन्ना माइकल फिल्ममा एंकरको छोटो भूमिकामा …

Read More »

पिंक बिकनीमा विपाशाको पोज

हुन त बिहे अघिनै विपाशा बशु फिल्मविहीन थिइन् । उनलाई बिहेपछि आफ्नो करिअरले गति लिने आशा थियो । तर, अपशोचको कुरा यो छ कि, बिहेपछि त उनी झनै कामविहीन भइन् ।करणसिंह ग्रोभरसँग बिहे गरेकी विपाशा काम नभए पनि इन्स्ट्राग्राममा तालतालका फोटा हालेर चर्चामा आइरहने गर्छिन् । हालै उनले एउटा फोटो पोस्ट गरिन्, जुन फोटोले अहिले उनको चर्चा बढाएको मात्र छैन, …

Read More »

सात अगस्टमा अदालत समक्ष आत्मसमर्पण गर्दै राखी सावंत

लुधियाना कोर्टले ५ अगस्टमा रामायणका लेखक महर्षि बाल्मीकिका बारेमा आपत्तिजनक टिप्पणी गरेको आरोपमा भारतीय अभिनेत्री राखी सावंतलाई ‘बेल’ त दिएको छ तर अहिले पनि उनको तनाव कम भएका छैन ।लुधियाना कोर्टले राखीलाई ‘बेल’ दिँदै ७ अगस्टसम्ममा आत्मसमर्पण गर्न भनेको छ । सेशन जस्टिस गुरुवीर सिंहले राखीलाई न्यायिक मजिस्ट्रेट विशव गुप्ताका अगाडि आत्मसमर्पण गर्न भनेको हो ।यस अघि राखीका विरुद्ध गैरजमानती …

Read More »

नताशा दलालसँगको प्रेममा वरुण धवन

बलिउड अभिनेता वरुण धवन र नताशा दलालबिचमा नजिकको सम्बन्ध रहेको छ । अहिले वरुण र नताशा सबैजसो कार्यक्रममा सँगै देखिन्छन् । नायिका नेहा धुपियाको शो ‘नो फिल्टर नेहा’ मा वरुणले नताशासँगको आफ्नो नजिकको सम्बन्ध रहेको बताएका थिए । मुम्बई विमानस्थलमा हिँड्दै गरेको वरुण धवन र नताशा दलालको तस्बिर सार्वजनिक भएको छ ।वरुण र नताशा बाल्यकालदेखिका साथी हुन् । वरुणको परिवारसँगै …

Read More »

‘रेस थ्री’ को मुख्य भूमिकामा सलमान खान, यो शर्तमा भए फिल्म खेल्न तयार

सलमान खान ‘ट्युबलाइट’ फिल्मपछि भिन्न फिल्ममा आकर्षित भएको देखिन्छन् । एक रिपोर्ट अनुसार सलमान फिल्म ‘रेस थ्री’ को मुख्य भूमिकामा देखिने भएका छन् । यो सन् २००८ मा रिलिज भएको फिल्म ‘रेस’ को तेस्रो संस्करण हो । यो फिल्मलाई रमेश तौरानीले निर्माण गर्नेछन् ।यो फिल्मलाई स्विकार गर्नुपूर्व सलमान खानले एउटा शर्त राखेका थिए । फिल्मलाई रेमा डिसुजाले निर्देशन गरेमात्र उनले …

Read More »

आमिर खानलाई स्वाइन फ्लु

बलिउड अभिनेता आमिर खानलाई स्वाइन फ्लुको संक्रमण भएको छ । यस कुराको जानकारी अमिर खान आफैले दिएका हुन् ।आमिर पुणेमा पानी फाउन्डेसनको सत्मेव जयन्ते वाटर कप २०१७ को प्रतियोगिताको पुरस्कार वितरणमा जानुपर्ने थियो तर उनी त्यहाँ पुग्न सकेनन् । त्यसको साटो उनले भिडियो कन्फरेन्सबाट सो कुराको जानकारी दिएका हुन् ।समाचार एजेन्सीका अनुसार आमिर खान र पत्नी किरण राव दुवैलाई स्वाइन …

Read More »

“बादशाहो” की नायिकाको बोल्ड फोटोसुट

नायिका ईशा गुप्ता सामाजिक सञ्जालमा एकपछि अर्को गर्दै आफ्ना बोल्ड फोटोहरु सेयर गरिरहेकी छिन् । खासमा यो फोटोहरु यी फोटोहरु उनको विकिनी फोटोसुटको हो । इंस्टाग्राममा सेयर गरेको यो फोटोहरुको कारणले लगातार उनको सुन्दरताको बयान भईरहेको छ । यो पनि बताईदिउँ कि ईशा यस्तो बोल्ड अवतारमा यो भन्दा पहिले कहिले पनि देखिएकी थिईनन् ।  हेरौँ उनका केहि हट फोटोहरुः   …

Read More »