Sunday , January 21 2018

Bollywood / Hollywood

विज्ञापनले विवादमा सनी

भारतीय रियालिटी शो ‘बीग बोस’ हुँदै फिल्म ‘जिष्म २’बाट बलिउडमा छिरेकी इन्डो क्यानेडियन पूर्व पोर्नस्टार बलिउडमा प्रवेश गरेदेखि नै चर्चा र विवादमा आइरहेकी छन्। फिल्मी अभिनयसँगै समय–समयमा विवादास्पद अभिव्यक्ति दिने सनी यसपटक पुनः विवादमा तानिएकी छन्। हालै मात्र एक कण्डमको विज्ञापन गरेकी सनीलाई सोही विज्ञापनले विवादमा ल्याएको छ।भारतीय सञ्चारमाध्यमका अनुसार विज्ञापनमाथि गोवाका नेता प्रान्सिस्को सिल्वेरियाले आपत्ति जनाएका छन्। उनले जुन …

Read More »

पहिलो फिल्म नै हिट भएका यी बलिउड नायिकाहरु, कसको फिल्मले कति कमायो ?

निर्देशक इम्तियाज अलीको फिल्म ‘जब ह्यारी मेट सेजल’ आजबाट रिलिज भएको छ । फिल्ममा अनुष्का शर्मा र शाहरुख खान मुख्य भुमिकामा देखिएका छन् । अनुष्काकाको गणना त्यस्ता बलिउड नायिकाहरुमा हुन्छ जसले आफ्नो डेब्यु फिल्मबाट नै सफलताको स्वाद चाख्न पाईन् ।उनले शाहरुख खानसँग जोडी बनि फिल्म ‘रब ने बनादी जोडी’ बाट बलिउडमा डेब्यु गरेकी थिईन् । जुन फिल्मले ११६ करोड कमाएको …

Read More »

सलमानभन्दा बढि कमाउँछिन् उनकी बहिनी, गर्छिन् यस्तो काम

सलमान खानका भाई अरबाज खानले आज आफ्नो ५० औँ जन्मदिन मनाउँदैछन् । सलमान, अरबाज र सोहेल यी तीन दाजुभाईको नाम बलिउडमा चर्चामा रहेको नाम हो । सलमानको जस्तो स्टारडम अरुले नकमाए पनि सबै आफ्नो आफ्नो ठाउँमा उत्कृष्ट नै छन् । आज हामी तपाईहरुलाई यी तीन नायकहरुको बारेमा नभई उनको बहिनी अलवीरा खानको बारेमा बताउन गईरहेका छौँ ।तीन भाईहरुको निकै चर्चामा …

Read More »

‘जब ह्यारी मिट सेजल’ को कमजोर ओपनिङ

शुक्रबारबाट सार्वजनिक प्रदर्शनमा आएको बलिउड अभिनेता शारुख खान अभिनित फिल्म ‘जब ह्यारी मिट सेजल’ ले कमजोर व्यापारको सुरुवात गरेको छ । फिल्मले पहिलो दिन १५.२५ करोडको कमाई गर्दा शाहरुख खानको करियरमा अर्को धक्का लाग्ने सम्भावना बढेर गएको छ ।शाहरुखका पछिल्ला केहि फिल्मले दर्शकको चित्त नबुझाउँदा त्यसको असर समेत ‘जब ह्यारी मिट सेजल’ मा परेको बुझ्न सकिन्छ । शाहरुखको यस अघिको …

Read More »

सार्वजनिक भयो आमिर खानको ‘सिक्रेट सुपरस्टार’ को ट्रेलर (भिडीयो सहित)

आमिर खान र उनकी पत्नी किरण रावको निमार्ण र अद्वैत चन्दनको निर्देशन रहेको चलचित्र ‘सिक्रेट सुपरस्टार’ को ट्रेलर सार्वजनिक भएको छ । चलचित्रमा गायक बन्न चाहने एक बालकको कथा समेटिएको छ । ५२ वर्षका आमिर खानले चलचित्रमा संगीतकारको भूमिका निर्वाह गरेका छन् । अद्वैत चन्दनको लेखन रहेको यस चलचित्रमा आमिरका अलावा जाइरा वासिम, मेहेर विजले मुख्य भूमिका निर्वाह गरेका छन् …

Read More »