Sunday , June 25 2017

Events/Misc.

रोज बनिन मिस क्यालिफोर्निया

आकर्षक र्‍याम्पमा सुन्दरीहरु पालै–पालो क्याटवाक गदै निस्के ।  प्रतियोगिहरु सबै एक से एक देखिन्थे । सुरु देखि नै निर्णायक तथा दर्शकको नजरमा परिन रोज लामा ।निर्णायक पूर्व मिस नेपाल २०१३ इसानी श्रेष्ठ,  निरज बराल तथा इन्डिया मिस इन्टरनेशलन इसा अग्रवालले सोधेका प्रश्नहरुको चित्तबुझ्दो उत्तर दिदै अन्तत:  रोज लामाले मिस नेपाल …

Read More »

ह्वाईट हाउस एसएलसी प्रिन्सेस् बनिन् नविना राई

गत शनिबार प्रज्ञा भवनको डबलीमा सम्पन्न हिमालयन ह्वाइट हाउस इन्टरनेसनल कलेज एसएलसी प्रिन्सेस् २०१७ प्रतियोगितामा स्काई लार्क स्कुलबाट एसइई दिई विशिष्ट श्रेणीमा पास हुन सफल १६ वर्षिया नविना राईले विजेताको ताज पहिरिन सफल भएकी छिन्, नविनाले प्रतियोगितामा शीर्ष उपाधिसहित मिस पपुलर अवार्ड पनि हात पार्न सफल भइन् ।नविनाले ताजसहित नगद …

Read More »

यस बर्षको मिस एसईईको उपाधी बन्सिकालाई , प्रब्जल बने मिस्टर एसईई

यसबर्षको मिस एसएलसी अर्थात एसइइको उपाधी ललितपुरकी बन्सिका गौतमले जितेकी छिन् । सेन्ट मेरिज माविबाट ३ दशमलव ६ जीपीय ल्याएर उनले यसबर्षको एसइइ उतीर्ण गरेकी हुन् । उनले २ बर्षे प्लस टु निःशुल्क अध्ययन गर्ने छात्रबृतिको अवसर प्राप्त गरेकी छिन् । मिस एसइइको उपाधीका साथै उनले बेष्ट सिंगर र मोष्ट ब्युटीफूलको उपाधी …

Read More »

समाजसेवामा गायिका रेखा शाह, १० विद्यार्थीलाई छात्रवृत्ति

‘सिमसिमे पानीमा ज्यानले बेइमान गर्छौ कि जिन्दगानीमा’ गीतबाट चर्चित बनेकी गायिका रेखा शाह समाजसेवामा लागेकी छन्। आफ्नै नाममा फाउन्डेशन खोलेर विगत केही वर्षयता शिक्षा तथा समाजसेवामा सक्रिय शाहले विभिन्न कक्षामा पढ्ने १० जना गरीब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था गर्नुका साथै शैक्षिक सामग्री दिएकी छन्। रेखाले काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा …

Read More »

निकितालाई ‘मिस लियो’ को ताज

पहिलोपटक आयोजना भएको ‘मिस लियो’ को ताज निकिता मगरको शिरमा सजिएको छ। सहभागी ११ प्रतिस्पर्धीलाई पछी पर्दै निकिताले ताज पहिरन सफल भएकी हुन्।उनले ‘मिस लियो’ को ताजको साथमा ‘मिस डिसीप्लेन’ र ‘मिस पर्सनालिटी’ को उपाधि समेत जित्न सफल भईन्। त्यस्तै प्रतियोगितामा शैलताज कुँवर फस्ट रनरअप र रविना खर्वुजा सेकेन्ड रनरअप …

Read More »

जोयाले जितिन् मिस दमकको उपाधि

एड लिङ एडभरटाईजिङ्ग दमकले आयोजना गरेको मिस दमकको उपाधि जोयना लिम्‍बूले जितेकी छन्। सोमबार राति सम्पन्न ग्राण्ड फिनालीमा २० प्रतिपस्‍पर्धीलाई पछि पार्दै लिम्बूले मिस दमक-२०१७ दोस्रो संस्करणको उपाधि हात पारेकी हुन्। उनले नगद ५० हजार, ताज र ट्रफी पाएकी छन्। त्यसैगरी फस्ट रनरपको उपाधि एजिना सिटौला हात पारिन्। उनले नगद …

Read More »

नीति शाह, मिस नेपाल इन्टरनेसनल २०१७

तपाईंलाई अधिकांशले मिस नेपालकै दावेदार मानेका थिए नि ?  मैले पनि सुनेकी थिएँ, तर यो एउटा प्रतिस्पर्धा हो । यसमा उत्कृष्ट प्रदर्शन गर्ने प्रतिस्पर्धी नै विजेता हुन्छन् भन्ने कुरा बिर्सनु हुँदैन । आफूले प्राप्त गरेको उपाधिप्रति खुसी हुनुहुन्छ ?  एकदमै खुसी छु । हामी चारै जना मिस नेपाल हौं भन्ने …

Read More »

Five artists honored in Hetauda

The Nepal Academy of Music and Drama, at the recently-concluded Dance and Music fest in Hetauda, honored five Hetauda-based artists “for their tireless contributions to the field of Nepali folk music.”The Academy honored Bhola Joshi, Sushila Manandhar, Krishna Gopal Singh, Pramendra Maharjan, and Samu Prashad Baskota at the event. Vice-chancellor …

Read More »

Actor Rana takes to music

Model and actress a has now turned into a singer. Two albums, Royal and Young King, which feature Rana’s vocals, are slated to release next month. Rana, who starred in 2016’s box office hit Chapali Height 2 alongside Ayushman Joshi, performed at a concert over the weekend at Karma Lounge in …

Read More »