Tuesday , October 24 2017

Events/Misc.

वैशाखमा “राइजिङ स्टार”

बालबालिकाको सौन्दर्य प्रतियोगिता ‘राइजिङ स्टार’को तेस्रो संस्करणको अन्तिम प्रतिस्पर्धा वैशाख–२ गते हुने भएको छ । क्रिएटिभ वल्र्ड नेपालले आयोजना गर्दैै आएको यो प्रतियोगिताको फाइनल काठमाडौँस्थित प्रज्ञा–प्रतिष्ठानमा हुनेछ । प्रतियोगिताका लागि दुई चरणमा अडिसन गरिएको थियो । प्रतियोगितामा काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लाका विभिन्न विद्यालयमा अध्ययनरत कक्षा २ देखि १० सम्मका जम्मा ७५ जना प्रतिभाशाली बालबालिकाहरूको सहभागीता रहने उनले बताए । …

Read More »

“मिस मंगोल नेपाल”को दसौ संकरण विदेशमा

‘मिस मंगोल नेपाल’को आयोजना फरक ढंगले हुने भएको छ । सन् २००९ देखि सुरु गरिएको यो प्रतियोगीताको आठौ संकरणसम्मको आयोजना सकिएको छ । अब, नवौ, दशौ र एघारौ संकरणको एकसाथ तयारी थालिएको आयोजकले बताएको छ।सन् २०१७ मा हुने नवौं संस्करणलाई रोमाञ्चकारी, सन् २०१८ मा हुने १० औं संस्करणलाई अन्तरराष्ट्रिय र सन् २०१९ मा हुने ११ औं संस्करण हाइटेक एडिसनका रूपमा …

Read More »

डेढ दर्जन मोडलको ‘एञ्जल अन द फ्लोर’

नयाँ वर्ष २०७४ को पूर्वसन्ध्यामा आरएनआर गु्रपले विभिन्न सांगीतिक कार्यक्रमसहित डेढ दर्जन मोडललाई ¥याम्पमा उतार्दैछ । २९ चैतमा ताहाचलस्थित सोल्टी क्राउन प्लाजामा हुने ‘एञ्जल अन द फ्लोर–३’ नाम दिइएको फेसन शोमा १६ जना व्यवसायिक मोडलहरु प्रस्तुत हुने आयोजक संस्था आरएनआरले जनाएको छ ।संस्थाकी अध्यक्ष तथा इभेन्ट निर्देशक मञ्जु श्रेष्ठले भनिन्, ‘नेपाली नयाँ वर्षको स्वागतार्थ फेसन शो गर्न लागिएको हो ।’ …

Read More »

कन्सर्ट गरेर उपन्यास विमोचन, सुगम–मिलन र रेखाले गरे ‘पर्पला’को लोकार्पण

लेखक मिलन संग्रौलाको दोस्रो कृति एवम् पहिलो उपन्यास ‘पर्पला’को बुधबार विमोचन गरिएको छ । पुस्तक विमोचनका लागि आयोजना गरिएको पर्पला कन्सर्टमा गायक सुगम पोखरेल, गायिकाद्वय मिलन अमात्य र रेखा शाहले संयुक्त रुपमा पुस्तक लोकार्पण गरेका हुन् ।गायक सुगम पोखरेलले साहित्यमा नयाँ पुस्ताको बढ्दो हस्तक्षेपसँगै पुस्तक विमोचनको पनि शैली परिवर्तन भएकोमा खुशी व्यक्त गरे । विमोचनअघि पोखरेलले चर्चित गीत ‘म यस्तो …

Read More »

‘मन पराएकालाई स्विकार्न सजिलो छ, हाँसी हाँसी बिदा गर्न पो हिम्मत चाहिन्छ’

शर्मिला पाण्डेको निर्माणमा तयार भएको चलचित्र ‘लभ लभ लभ’ वैशाख १ गतेबाट प्रदर्शनमा आउँदैछ । निर्मात्री पाण्डे अहिले चलचित्रको ट्रेलर, गीतले राम्रो चर्चा पाएपछि उत्साहित छिन् । उनले भनिन्–‘हामीले जुन सोच अनुसार चलचित्र बनाएका थियौ, दर्शकले पनि यसको गीत र ट्रेलरमा सोहि अनुसारको उत्साहा देखाउनु भएको छ । यसले, मलाई अझ उत्साहा थपेको छ ।’चर्चित निर्देशक दीपेन्द्र के खनालले ‘लभ …

Read More »

‘मिस इको’मा भाग लिन रोनाली अमात्य इजिप्ट प्रस्थान

अप्रिल १ देखि १५ सम्म इजिप्टमा आयोजना हुने ‘मिस इको इन्टरनेशनल २०१७’मा नेपालको प्रतिनिधित्व रोनाली अमात्यले गर्ने भएकी छन् । बिभिन्न नेपाली कलासंस्कृति सहित उनी शुक्रबार बिहान ८ बजे त्यसतर्फ प्रस्थान गरेकी छन् ।८० देशका इको सुन्दरीहरुको सहभागिता रहने प्रतियोगिताका लागि नेपालबाट उनी एक्लो सहभागी हुन् । नेपालका लागि अधिकार प्राप्त संस्था ग्रीन आर्ट मिडियाले गत २४ डिसेम्बरमा आयोजना गरेको …

Read More »

“मिस टिन ग्लोब” छानिँदै

विभिन्न वर्ग र उमेर समूहका लागि सौन्दर्य र प्रतिभामूलक प्रतिस्पर्धा गर्दै आएको स्टार वन इन्टरटेनमेन्ट प्रालिले ‘मिस टिन ग्लोब २०१७’ नामक प्रतियोगिता गर्ने भएको छ। स्टार वनले किशोरीहरुका लागि पहिलोपटक राजधानीमा प्रतियोगिता गर्न लागेको हो।संस्थाकी अध्यक्ष पुजा निरौलाले किशोरीहरुको व्यक्तित्व र आत्मविश्वास वृद्धिका लागि प्रतियोगिता आयोजना गर्न लागिएको बताइन्। आगामी बैशाख २ गते राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा हुने फिनालेमा जश्मिन …

Read More »

द कलेज एम्बेसडरका प्रतियोगीले देखाए ट्यालेन्ट

‘द कलेज एम्बेसडर २०१७’का १७ प्रतियोगीले आफूभित्र रहेको ट्यालेन्ट देखाएका छन् । शनिबार क्लिफ रेष्ट्रो जावलाखेलमा आयोजित कार्यक्रममा प्रतियोगीले नृत्य, गायन, अभिनय, वक्तित्वकला, चित्रकला लगायत बिषयमा आ–आफ्नो ट्यालेन्ट प्रस्तुत गरेका हुन् ।ट्यालेन्ट राउन्डको जर्जमा मिस हेरिटेज तथा फेसन डिजाइनर मञ्जु बन्जार ढकाल, कोरियो ग्राफर रीना महर्जन, मेकअफ आर्टिस तथा सामाजिक कार्यकर्ता रस्मी श्रेष्ठ कुटुम्ब ब्याण्डका राजु महर्जन, गायक निर्णय श्रेष्ठ …

Read More »

लुफ्थान्साको विज्ञापनमा नेपाली डिजाइनर अर्पना (भिडियाे)

जर्मन वायु सेवा प्रदायक कम्पनी लुफ्थान्साले नेपाली माेडल अर्पना रायमाझीलार्इ फिचर गर्दै ‘द कलर्स अफ होम’ नामक सर्ट फिल्म तयार गरेको छ। ज्वेलरी डिजाइनरसमेत रहेकी माेडल रायमाझी सुटिङका लागि केही साताअघि नेपाल आएकी थिइन्। ‘बिलोगिंङ एन्ड फिलिङ एट होम’ नामक थिममा तयार भएको सर्ट फिल्मलाई ‘हेइम्वे’ नामक अभियानअन्तर्गत निर्माण गरिएको हो। एयरलाइन्स लुफ्थान्सा मार्केटिङ प्रमुख एलेक्ज्यान्डर स्क्लाउबिचका अनुसार हरेक मानिसको आफ्नो …

Read More »

१२ औं मिस नेवाको उपाधि इशु श्रेष्ठलाई

‘१२ औं नेपाल टेलिकम मिस नेवाः ११३७’ को उपाधि इशु श्रेष्ठले जितेकी छन् । नेप्लिज फेशन होमद्धार बुधबार काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा आयोजित सो प्रतियोगितामा आफ्ना २७ प्रतिस्पर्धीलाई पछि पार्दै मिस नेवाको इशुले ताज जितेकी हुन् । उपाधिसँगै उनले आइएमईका तर्फबाट ३० हजार रुपैयाँ र सालिमार ज्वेलरका तर्फबाट चाँदीका ताज तथा विभिन्न उपहार प्राप्त गरिन् ।सो प्रतियोगितामा २० …

Read More »