Tuesday , October 24 2017

Events/Misc.

काठमाडौंमा मोडल हन्ट हुँदै

युवायुवतीको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर र नेतृत्वदायी क्षमताको विकास लगायत उदेश्यले आयोजित सौन्दर्य प्रतियोगिता ‘मोडल हन्ट नेपाल २०१७’को अन्तिमस्पर्धा शनिबार होटल सोल्टी क्राउन प्लाजा हुँदैछ ।प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक संस्था नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवि धमलाले बताए । कार्यक्रममा अभिनेत्री प्रियंका कार्की, सृजना रेग्मी, मिस नेपाल २०१७ अस्मी श्रेष्ठ शो टपरको रुपमा रहने छन्, । संगीतकार …

Read More »

मिस हेरिटेज ट्यालेन्ट शो सम्पन्न

यूथ क्रिएसनद्धारा आयोजित मिस हेरिटेज २०१७ को ट्यालेन्ट शो सम्पन भएको छ ।कार्यक्रमका प्रमुख अतिथि पर्यटन बोर्डका निर्देशक मनिराज लामिछानेले यस मिस हेरिटेजले आइतबार काठमाडौंस्थित पर्यटन बोर्डमा भएको शोमा १५ प्रतिस्पर्धीले आ-आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए ।भुकम्पले घर भत्केसँगै आमा गुमेपछि भोगेको मानसिक पीडालार्इ वास्तविकतामा अभिनय गरेर मञ्जु शाहले सबैको मन जितिन् । यसैगरी सहभागी रूपा लामाले राष्ट्रप्रेम झल्किने कविता …

Read More »

दुःखको प्रतिफल अवार्ड पाए -मोडल लिला गिरी

म्युजिक भिडियोमा लोकप्रिय भएकी मोडल लिला गिरी सफलताको शिखर चढ्दै छिन् । अघिल्लो साता धादिङमा सम्पन्न तेस्रो सुन्दरादेवी सन्देश म्युजिक अवार्डमा इन्करेजमेन्ट अवार्ड जित्न सफल भएकी गिरीले सयौं भिडियोमा अभिनय गरिसकेकी छिन् । पश्चिम नेपालको सुर्खेतकी मोडल लिला गिरीसँग अर्थ नेपाल डट कमले गरेका कुराकानीको सम्पादित अंश : केमा व्यस्त हुनुहुन्छ ? म्युजिक भिडियोहरुमा व्यस्त छु । कति वटा म्युजिक …

Read More »

टिभिएस जुपिटर मिस टिन कलेजको अडिसन सुरु

‘टिभिएस जुपीटर मिस टिन कलेज सिजन ५ ’ को पहिलो अडिसन आज सिजन मिडियाको कार्यालय कमलादीमा सम्पन भएको छ । अडिसनबाट १५ जना प्रतियोगीहरु छनौट भएका छन् भने दोस्रो चरणको अडिसन आगामी १६ गते शनिवार गर्ने संस्थाका इभेन्ट म्यानेजर रेजिना तुलाधरले जानकारी दिइन् । आजको अडिसनको निर्णायकमा चलचित्र डाइरेक्टर जनकदिप पराजुली सिम्रिक एयरका सिनियर एयर होस्टेस अस्मीता खनाल र मिस …

Read More »

सुचिना बनिन भिजन आइडल

भिजन टेलिभिजन नेपालगञ्जद्वारा आयोजित नेपाल आभूषण भण्डार भिजन टेलिभिजन एकल तिज नृत्य प्रतियोगिताको विजेता नेपालगञ्जकी सुचिना राना बन्न सफल भएकी छन् ।शुक्रबारदेखि सुरु भएको सो प्रतियोगितामा ५० भन्दा बढी प्रतिस्पर्धीलाई पछि पार्दै सुचिना प्रथम बनेकी हुन् । प्रथम भएसँगै उनले नगद ५० हजार रुपैयाँ हात पारेकी छन् ।खजुराकी संप्रिया खड्का द्वितीय, मनिकापुरकी अञ्जु गुरुङले तृतीय तथा खजुराका समीक्षा थापा र …

Read More »

यस्ता छन् मिसेस नेपालमा ४३ प्रतियोगी

रिवन इन्टरटेनमेन्ट प्रालिले घरेलु हिंसा विरुद्धको अभियानलाई अगाडि बढाउँदै ‘मिसेस नेपाल इन्टरनेशनल २०१७’ आयोजना गर्दैछ । विभिन्न पेशामा आबद्ध तथा गृहीणीका रुपमा रहँदै आएका बिबाहित महिललाई समाजप्रति उत्तरदायी बनाउँदै उनीहरुको आत्मविश्वास र व्यक्तित्व विकासमा सघाउ पु¥याउन यो प्रतियोगिता गर्न लागिएको आयोजक संस्थाका निशु झाले बताए ।३ असोजमा भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा हुने प्रतियोगिताको मुख्य विजेताले पुरस्कार स्वरुप स्कुटर पाउनुका साथै …

Read More »

वान डे ट्यालेन्ट हन्ट’को ग्रान्ड फिनाले सकियो

‘वान डे ट्यालेन्ट हन्ट’को ग्रान्ड फिनाले भव्यरुपले संम्पन्न भएको छ। शनिवार काठमाडौँको टुडीखेलमा संम्पन्न भएको थियो। सेलिब्रटि म्यानेजमेन्ट र क्लासिक ईभेंटको सहकार्यमा संम्पन्न भएको सो कार्यक्रममा ३० जना प्रतिष्पर्धीहरुले आफ्नो प्रतिभा देखाएका थिए।३० जना प्रतिष्पर्धीहरुलाई पछार्दै अभिषेक महर्जन पहिलो, रंजित नेपाल दोश्रो र हाम्रो क्रिव तेश्रो भएका थिए। निर्णायकहरु  गायिका संगीता राना प्रधान, निर्देशक दशरथ गिरि, कम्पोजर/एरेन्जरद्वय चन्द सिंह र किरण …

Read More »

कतारमा मिस विश्वकर्मा, ८ सुन्दरीको स्पर्धा

विश्वकर्मा समुदायका युवतीको प्रतिभा निखार्ने उदेश्यले आयोजित ‘मिस विश्वकर्मा इन्टरनेशनल’मा ८ सुन्दरी छानिएका छन् । प्रतियोगीताको राजधानीमा आयोजित सेमिफाइनलबाट फायनलका लागि यि प्रतियाेगी छानिएका हुन् । ८ सेप्टेम्बरका दिन कतारमा हुँदैछ । आयोजक संस्था मोनाली इन्टरटेन्मेन्टकाका अध्यक्ष दिपक बराइलीले दिएको जानकारी अनुसार कतनारका लागि आयोजक सहितको प्रतियोगी टिम ६ सेप्टेम्बरमा कतार प्रस्थान गर्नेछ । कतारको सनैयामा हुने प्रतियोगीता भब्य र …

Read More »

क्लब डेजा भूमा रनवे परेड

टच ईन्टरटेन्मेन्ट तथा स्पर्श फिल्मस्ले काठमाडौंमा पहिलो पटक एउटा वृहत फेसन शो आयोजना गर्ने घोषणा गरेका छन् । ‘रनवे परेड–२०७४’ शीर्षक राखिएको यो फेसन शो दरबारमार्गस्थित क्लब डेजा भू क्लबमा आयोजना हुने फेसन शोका कोरियोग्राफर तथा अभिनेता एसराज गराचले जानकारी दिए ।जोर्डन राजभण्डारीले व्यवस्थापन गरिरहेको उक्त फेसन शोका लागि अघिल्लो साता काठमाडौंमा अडिसन कार्यक्रम आयोजना गरिएको थियो । मुड्स लाउञ्जमा …

Read More »

‘नेपाल फेशन आइडल-२०७४’ को पहिलो अडिसन सम्पन्न

रशलाईट मिडियाले आयोजना गरेको नेपाल फेशन आइडल २०७४ को पहिलो अडिसन सम्पन्न भएको छ । फेशन आइडलमा सहभागी हुन चाहनेहरुको संख्या धेरै भएकोले भाद्र ३ गते शनिबार फेरी अडिशन हुने आयोजक संस्थाकी अध्यक्ष रमिता भण्डारीले जानकारी दिइन । साथै कार्यक्रमको विजेतालाई अन्तराष्ट्रिय प्रतियोगितामा सहभागी हुने अवसर समेत प्रदान गरिने छ ।पहिलो अडिसनमा सहभागीहरुको उत्साहपूर्वक सहभागीता रहेको थियो । अडिशनको निर्णायकहरुमा …

Read More »