Tuesday , October 24 2017

Events/Misc.

लिटल प्रिन्स एण्ड प्रिन्सेस प्रतियोगिताः सुधा र सवीन बने विजेता

केही दिनदेखि उदयपुरमा भएको लिटल प्रिन्स एण्ड प्रिन्सेस प्रतियोगितामामा सुधा राउत र  लिटल प्रिन्सेस र सुविन खड्काले लिटल प्रिन्सको उपाधि जितेका छन्। ग्ल्यामरस नेपालद्वारा शनिबार गाईघाटमा आयोजित प्रतियोगितामामा जितेका हुन्। क्यानभास एकेडेमी गाईघाटमा अध्ययनरत राउत र उदयसी बोर्डिङ स्कुल जलजलेमा अध्ययनरत खड्काले आफ्ना प्रतिभा, आकर्षक व्यक्तित्व र सुन्दरतालाई प्रस्तुत गरी उपाधि जित्न सफल भएका हुन्। ब्वाइजतर्फ फस्ट रनरअप दीक्षित तामाङ …

Read More »

विराटनगर मिस नेवाकी विजेता भइन् राइसा श्रेष्ठ

विराटनगरमा पहिलो पटक भएको मिस नेवा कोसी २०१७ शनिबार राती सम्पन्न भएको छ। मन्जिना मुभिज क्रिएसनको आयोजनामा भएको प्रतियोगिताको विजेता राइसा श्रेष्ठ भइन्। उनले १८ जना प्रतिस्पर्धीलाई पछि पार्दै मिस नेवाको उपाथि चुमेकि हुन्। उनले उपाधिसँगै यमहा कम्पनीको स्कुटी र विभिन्न गिप्mट ह्याम्पर प्राप्त गरिन्। राइसाले मिस पपुरलको एवार्डसमेत जितिन्। त्यसैगरी, फस्ट रनरअप आचल ताम्राकार भइन् भने मुस्कान श्रेष्ठ सेकेन्ड रनरअपको …

Read More »

मोडल हन्टमा ७० प्रतियोगीको स्पर्धा

‘मोडल हन्ट नेपाल २०१७’का लागि ७० प्रतियोगी छनौटमाा परेका छन् । राजधानीमा आयोजित प्ररम्भिक चरणको बिभिन्न अडिसनबाट यि प्रतियोगी छानिन सफल भएका हुन् । प्रशिक्षित एवं दक्ष मोडल उत्पादन गरि उनीहरुको ब्यवसाहिक करियर निर्माणमा महत्वपुर्ण योगदान पुराउने उदेश्यले बिगत ३ बर्षदेखि नियमित आयोजना हुँदै आएको प्रतियोगीतामा छानिएका प्रतियोगी अन्तिम स्पर्धाका लागि थापाथली स्थित मुड्स स्टुडियोमा ६ गतेदेखि नियमित प्रशिक्षणमा जुट्ने छन् …

Read More »

मिस्टर एण्ड मिस कास्कीले देखाए ट्यालेन्ट

‘मिस्टर एण्ड मिस कास्की २०७४’को ट्यालेन्ट राउण्ड गरिएको छ । बिभिन्न चरणमा गरिएको ट्यालेन्ट राउण्डमा वर्षा गुरुङ र निकिता खड्की विजेता बनेका छन् । ब्ल्यु रे प्रोडक्सनद्धारा आयोजीत मोडलिङ रियालिटि सो अन्र्तगतको युवती तर्फको प्रतिष्पर्धामा २५ युवीतले भाग लिएका छन् । उनीहरुले फेसन सो तथा विभिन्न प्रतिभा समेत कार्यक्रममा देखाए । प्रतियोगीले  हरेक शनिबार ओजन लाउञ्ज बार लेकसाइडमा प्रतिष्पर्धामा भाग लिई …

Read More »

उकुषा भइन् मिस एसिया नेपाल

वानेश्वर भिमसेनगोलाकी १८ बर्षीया उकुषा गिरीले मिस एसिया नेपाल २०१७ को ताज चुमेकी छिन् । टेलिभिजन विज्ञापनमा समेत काम गर्दै आएकी गिरी विजेताका रुपमा आफ्नो नाम घोषणा भएलगतै  खुसीका आँशुहरु झारेकी थिइन् । उनलाई गतबर्षकी विजेता सुप्रभा कुँवरले ताज लगाइदिइन् ।र्याम्प मोडलिङ समेत गर्दै आएकी उकुषाले कार्यक्रममा ताजको अलवा श्रीलंकामा हुने मिस एसिया ग्लोबलमा नेपालको प्रतिनिधित्व गर्ने अवसर समेत प्राप्त …

Read More »

‘मिस यूके नेपाल’ को तयारी

बेलायतका नेपाली युवतीबीच गरिने एउटा सौन्दर्य प्रतियोगिताको छैटौं संस्करण सुरु भएको छ । ‘मिस यूके नेपाल २०१७’ को पहिलो अडिसनमा शनिबार ६ सुन्दरी सहभागी भए । अडिसनमा बर्मिङहमकी २२ वर्षीया सोफिया केसी, एन्डोभर निवासी १९ वर्षीया लिसा सुनार, प्लमस्टिड लन्डनकी २३ वर्षीया प्रकृति श्रेष्ठ, १७ वर्षीया करुणा भुसाल, उलविचकी १८ वर्षीया सृष्टि केसी र नर्थहोल्ट लन्डनकी २३ वर्षीया सृजना गुरुङ सहभागी …

Read More »

‘मिस तनहुँ’ का लागि ८ छनौट

‘मिस तनहुँ’ सिजन २ को अडिसन शनिबार दमौलीमा सम्पन्न भएको छ । डाफे मल्टिमिडियाको आयोजना रहेको मिस तनहुँमा भाग लिन जिल्लाका विभिन्न ठाँउबाट प्रतियोगीहरु आएका थिए ।अडिसनबाट ८ प्रतियोगी अन्तिम चरणका लागि छनौटमा परेको डाफे मल्टिमिडियाकी सन्जु घलेले जानकारी दिइन् । विभिन्न चरण मार्फत अन्तिम प्रतिस्पर्धाका लागि छनौट भएका प्रतियोगीले मात्र अन्तिम स्पर्धामा सहभागी हुन पाउनेछन् । जिल्लामा छरिएर रहेका …

Read More »

मदनकृष्णको आत्मकथा आउँदै

प्रख्यात हास्यकलाकार जोडी महका मदनकृष्ण श्रेष्ठको आत्मकथा  ‘महको म’ भदौ २० मा सावर्जनिक हुने भएको छ । कलाकार श्रेष्ठ र प्रकाशक फाइनप्रिन्टका कार्यकारी अधिकृत नीरज भारीले असार २८ मा करारमा हस्ताक्षर गरे । गायकसमेत रहेका कलाकार श्रेष्ठले भने, ‘म त साधारण मानिस । बेन्जामिन फ्र्याङ्लिन, अब्राहम लिङ्कन, महात्मा गान्धी, बीपी कोइरालाजस्तो मेरो कुनै ठूलो योगदान छैन, मेरा आत्मकथा कसले पढ्ला, …

Read More »

‘मोडल हन्ट नेपाल’को तेस्रो सिजन सुरु

बिगत ३ बर्षदेखि नियमित आयोजना हुँदै आएको प्रतियोगीता ‘मोडल हन्ट नेपाल’को तेस्रो सिजन सुरु भएको छ। प्रतियोगीताको प्रारम्भिक चरणको पहिलो अडिसन शनिबार राजधानीको त्रिपुरेस्वर स्थित वल्ड ट्रड सेन्टरको डिइसिसि हलमा आयोजना गरिएको थियो।प्रशिक्षित एवं दक्ष मोडल उत्पादन गरि उनीहरुको ब्यसायिक करियर निर्माणमा महत्वपुर्ण योगदान पुर्याउने उदेश्य यस प्रतियोगिताले राखेको छ।नेपालका पहिलो अन्तराष्ट्रिय मोडल प्रशान्त ताम्राकार, पहिलो फेशन कोरियोग्राफर राजभाई सुवाल, …

Read More »

गायक बृद्धिकृष्ण लामिछाने बिरामी, कोमल ओलीद्वारा सहयोग

वरिष्ठ गायक बृद्धिकृष्ण लामिछानेलाई गायिका कोमल ओलीले आर्थिक सहयोग गरेकी छिन् ।लामो समयदेखि बिरामी परेर उपचार गराउँदै आएका गायक लामिछानेलाई गायिका ओलीले मंगलबार सहयोग गरेकी हुन् ।गायिका ओलीले भनिन्, ‘वरिष्ठ गायक बुद्धिकृष्ण लामिछाने दाई लामो समयदेखि बिरामी हुनु हुँदो रहेछ । उहाँले घरमा बसेर उपचार गराउँदै आउनु भएको छ । धेरै सहयोग त गर्न सकिन मेरो गच्छेअनुसार सानो आर्थिक सहयोग …

Read More »