Sunday , January 21 2018

Featured

अझै अन्यौलमा (ईन्टु मिन्टु लण्डनमा) यहि मौकामा (सकियो तिमी) सँग को छायांकन

शिशिर राणा निर्देशीत चलचित्र तिमी सँग को ईन्डकल्याप  भएको छ, अर्थात चलचित्रको सम्पुर्ण छायांकनको काम सकिएको छ । यस चलचित्रको ईन्डकल्याप अन्नपुर्ण बेस क्याम्पमा गएर गरीएको छ । बिगत केही महिना अगाडी चलचित्र ईन्टु मिन्टु लण्डनमा को छायांकनको लागी बेलायत जाने तयारीमा लागेकी अभिनेत्री साम्राज्ञी शाह, बेलायतको भिषा नपाएपछि तिमी सँग को छायांकनमा ब्यस्त भएकी थिईन् । ईन्टु मिन्टु लण्डनमा …

Read More »

एकै कथामा बन्ने भए दुई चलचित्र नालापानी र बिरताको चिनो २

बिगत एक वर्ष यता चर्चामा रहेको चलचित्र नालापानी निर्माण गर्ने भनीए पनि अहिले सम्म छायांकन सुरु हुन सकेको छैन । यो चलचित्र निर्माण गर्न लागेका निर्माता रिमेश अधिकारी र निर्देशक शिवंम अधिकारी बिच बिवाद उत्पन्न भएपछि चलचित्र निर्माणको पुर्व तयारी पनि रोकीएको थियो । उक्त समयमा यि दुईको बिवाद सामाजीक संजाल फेसबुक सम्म आईपुग्यो । फेसबुकमा एकले अर्का लाई आरोप …

Read More »

के २४ मै आउला त रोमियो ? यस्तो छ भित्रि कुरा

कार्तिक २४ गतेलाई प्रर्दशन मिति तय गरेको चलचित्र रोमियो प्रर्दशनको विषय अहिले अन्यौलमा परेको चर्चा चल्न थालेको छ । यस चलचित्रका निर्माता तथा मुख्य कलाकार हसनराजा खानले यो भन्दा पहिले निर्माण गरेको चलचित्र अलबिदा को आर्थीक कारोबार मिलाउन बाँकी रहेकाले अन्यौलता रहेको चर्चा चल्न थालेको छ । सिनेबजारको अनुसार खानको पुरानो चलचित्र अलबिदा का बितरक रोहित कट्टेललाई सात लाख पचास …

Read More »

सकस हाम्रो मात्र होईन, देशकै सकस हो – अक्कल शिंह

कार्तिक २४ गतेबाट प्रर्दशन हुन लागेको चलचित्र सकस ले आज पत्रकार भेटघाट गरी चलचित्रको विषयमा जानकारी गराएको छ । द्धन्द निर्देशनमा ख्याती कमाएका निदेर्शक एन. वि. मर्हजनले निर्देशन गरेको यो चलचित्र एक्सन प्रदान रहेको मर्हजनले बताएका छन् । एक्सन रुचाउने दर्शकको लागी सकस राम्रो खुराख बन्न सक्ने पनि उनले दाबी गरेका छन् । त्यस्तै यस चलचित्रका प्रस्तुतकर्ता अक्कल शिंहले भने …

Read More »

केकी अधिकारी पनि निर्मात्री,यस्तो छ उनको टिम

अभिनेत्री केकी अधिकारी पनि अब चलचित्र निर्मात्री भएकी छिन् । आज राजधानीमा पत्रकार सम्मेलन गरेर अधिकारीले चलचित्र निर्माणको आधिकारीक रुपमा निर्माणको घोषणा गरेकी छिन् । उनले निर्माण गर्ने चलचित्रको नाम कोहलपुर एक्प्रेस रहेको छ भने यो चलचित्रको निर्देशन विशाल भण्डारीले गर्ने भएका छन् । भण्डारी यो भन्दा पहिले म्युजक भिडियो निर्देशन गरेका छन् भने कोहलपुर एक्सप्रेस उनको डेब्यु चलचित्र हो …

Read More »

सकियो कान्छीको सम्पुर्ण छायांकन

चलचित्र कान्छी को सम्पुर्ण छायांकन सकिएको छ । अभिनेता दयाहाङ्ग राई र अभिनेत्री स्वेता खड्काले मुख्य भुमिकामा अभिनय गरेको यस चलचित्रलाई मुस्ताङ्ग,जोमसोम,अप्पर मुस्ताङ्ग सँगै काठमान्डौमा गरी करिब ५० दिन लगाएर छायांकन सकिएको निर्माण पक्षले जानकारी गराएको छ । आकास अधिकारीले निर्देशन गरेको यो चलचित्रको छायांकन लक्ष्मीपुजाको दिन सकिएको बताईएको छ । यस चलचित्रमा दया र स्वेताका अलावा प्रज्वल गिरि,अनु शाह …

Read More »

‘बटरफ्लाई’ मा प्रियंकाको हट

जनयुद्धको कथामा चलचित्र ‘फकिए आउँ’ निर्देशन गरेका ओम प्रतिक गुरुङले अर्काे चलचत्रि ‘बटरफ्लाई’ बनाएका छन् । चलचित्रको छायाँकन भर्खर सकिएको छ । ‘मायाका रङहरु’ गीतको छायाँकन गर्दै चलचित्रको इन्डक्ल्याप गरिएको हो । गीतमा आर्यन अधिकारी र प्रियंका कार्कीले अभिनय गरेका थिए । गीतमा प्रियंकाले केही बोल्ड लाग्ने दृश्यहरु दिएकी छिन् । गीत छिट्टै नै रिलिज गर्ने निर्माण युनिटको योजना रहेको छ । …

Read More »

निशाको यादमा तड्पिए हसन

अभिनेता हसनराजा खान अभिनेत्री निशा अधिकारीको यादमा तड्पिएका छन् । २४ कात्तिकबाट सार्वजनिक प्रदर्शनमा आउने चलचित्र ‘रोमियो’को एक गीतमा उनले निशाको यादमा तड्पिएका हुन् । चलचित्रको यो सेन्टिमेन्टल गीत निर्माण युनिटले भर्खर सार्वजनिक गरेको छ । शंकर कार्कीको निर्देशन रहेको चलचित्रमा मेलिना मानन्धर, हसनराजा खान, निशा अधिकारी, ओसिमा बनु लगायतका कलाकारको अभिनय रहेको छ । कुर्बान अली खान र अमृता लिम्बुको …

Read More »

‘फाटेको जुत्ता’सँगै मिसियो ‘धनवान’

फ्राइडे रिलिज अन्तर्गत आज शुक्रवारबाट दुई नेपाली चलचित्र प्रदर्शनमा आए । चलचित्र हुन् ‘फाटेको जुत्ता’ र ‘धनवान’ । प्रचारप्रसार सहित प्रदर्शनमा आएको ‘फाटेको जुत्ता’सँग ‘धनवान’ अचानक जुध्न आएको हो । ‘फाटेको जुत्ता’  सौगात मल्ल, प्रियंका कार्की, कामेश्वर चौरासिया, अनोज पाण्डे लगायतका कलाकारको अभिनय रहेको छ । निकेश खड्काको निर्देशन रहेको चलचित्रमा प्रवेश मल्लिक र शंकर थापाको संगीत, कविराज गहतराज र …

Read More »

स्वेता र दयाहाङको यस्तो छ ‘चरी चट्ट परी’

अभिनेत्री स्वेताको निर्माण तथा अभिनयमा कमब्याक चलचित्र  ‘कान्छी’को पहिलो गीत सार्वजनिक गरिएको छ । निर्माण युनिटले राजधानीमा बिहिबार एक कार्यक्रम गर्दै गीत रिलिज गरेको हो ।‘चरी चट्ट परि’बोलको सार्वजनिक गीतमा स्वेता र अभिनेता दयाहाङ राईले कम्बर मर्काएका छन् । ललितपुरको श्रीकाली चौरमा सेट डिजाइन सहित खिचिएको बताइएको यो गीत छायाँकनका लागि तीन दिन लागेको निर्माण युनिटले कार्यक्रममा जानकारी दियो । …

Read More »