Sunday , January 21 2018

Featured

बोल्दैनन् काजोल र करण जोहर ?

टोबायोग्राफी ‘एन अनसुटेबल ब्बोइ’ मा करणले काजोलसँग कुनै पनि सम्बन्ध नरहेको उल्लेख गरेका थिए । हालै भएको एक कार्यक्रममा काजोललाई लिएर करण भड्किएको समेत बताइयो । मिडिया रिपोर्टका अनुसार टिभी सो ‘दिल है हिन्दुस्तानी’ मा करण जोहर जज रहेका थिए ।जब यस सोमा काजललाई गेस्ट अतिथिको रुपमा ल्याउने कुरा चल्यो तब करण यस विषयलाई भड्किए । उनले करण र काजोल …

Read More »

दीपिकाको फरक लुक्स

दीपिका पादुकोणको फिल्म ‘पद्य्मावती’ को सुटिङ जारी छ । फिल्ममा दीपिकाको साथमा रणवीर सिंह पनि देखिनेछन् । तर कुरा फिल्मबाट हटाएर गर्यो भने दीपिका कयौँ ब्राण्डहरुको ब्राण्ड एम्बेस्डर छिन् । जसलाई लिएर उनले इंस्टाग्राममा फोटोको सिरिज नै सार्वजनिक गरेकी छिन् । स्मरण रहोस्, दीपिकाले यो फोटोसुट एक फेसन ब्राण्डको लागि गराएकी हुन् । दीपिकाले ब्राण्डको कपडाहरुको फोटो इंस्टाग्राममा राखेकी छिन् …

Read More »

राजेश पायललाई रेखाको ‘आइ लभ यू’

अघिल्लो साता लोकप्रिय गायक राजेशपायल राई चर्चित रियालिटी शो नेपाल आइडलमा अतिथि निर्णायकका रुपमा पुगेका थिए। उनको प्रस्तुतिबाटै शोको सुरुवात भएको थियो।राजेशले त्यहाँ ‘तिमीलाई रोझे’बोलको गीत गाएका थिए। उनको त्यो प्रस्तुतिको सर्वत्र प्रशंसा भएको थियो। उनको प्रस्तुतिमात्रै राखेर ‘बेस्ट पर्फमेन्स टिल नाउ इन नेपाल’ शिर्षकमा अपलोड गरिएको भिडियो अहिले नेपालमा युट्युब ट्रेन्डिङको चार नम्बरमा छ। राजेशको प्रस्तुतिले अरुलाई त लोभ्याएको …

Read More »

मिस टुरिजम–२०१७ हुने

प्वाईन्ट मिडियाले  ‘मिस टुरिजम–२०१७’ को आयोजना गर्ने भएको छ । राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा नेपालको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गर्न लागिएको प्वाईन्ट मिडियाका प्रबन्ध निर्देशक नविन काफ्लेले बताए । यो कार्यक्रमले पर्यटन क्षेत्रमा युवा र महिला सहभागिता वृद्धि, महिला सशक्तिकरण र नेपाली नारीहरुलाई नयाँ अवसरहरुको सिर्जना गर्नुका साथै नेपालका पर्यटकीय गन्तव्यहरुको प्रवद्र्वन, आन्तरिक पर्यटकहरुको वृद्धि गर्दै नेपाललाई अन्तर्राष्ट्रिय क्षेत्रमा समेत …

Read More »

‘मेला’मा गजित, पवित्रा र अशिस्माको परिचय खुल्ने

चलचित्र मेलाले प्रदर्शन मितिसँगै एक गीत पनि सार्वजनिक गरेको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै गीत सार्वजनिक  गरेको हो ।‘परिचय पाउ’बोलको सार्वजनिक गीतमा गजित बिष्ट र पवित्रा आचार्यको अभिनय देख्न सकिन्छ । चलचित्र भित्र भने यी दुइ अतिथी कलाकार रहेका छन् । गीतमा रामचन्द्र काफ्ले र अन्जु पन्तको स्वर, अर्जुन पोख्रेलको संगीत, दिग्गज धुरालीको शब्द छ । २४ कात्तिकबाट …

Read More »

चर्काे आलोचना भएपछि नेपाल आइडलले मुख खोल्यो, अब निःशुल्क भोटिङ

पहिला भोटिङ गर्न लगाएर अन्तिममा ‘राउण्ड फोर’बाट चारै प्रतियोगीलाई फाइनल राउण्डमा लैजाने जजको निर्णयपछि विवादमा परेको नेपाल आइडलले आगामी हप्ता फाइनल भोटिङ निःशुल्क गराउने तयारी गरेको छ ।नेपाल आइडलको टप फोरमा निशान भट्टराई, बुद्ध लामा, प्रताप दास र सागर आले पुगेका थिए । उनीहरुमध्ये तीन जनालाई ग्राण्ड फिनाले अर्थात फाइनल राउण्डमा लैजाने तयारी थियो र एकजना बाहिरिनुपर्ने थियो । यसका …

Read More »

फिल्म ‘ए मेरो हजुर २’ : सच्चा प्रेमको प्रतिबिम्ब, व्यापारमा आक्रामक

शुक्रबारदेखि प्रदर्शनमा आएको प्रेमकथामा आधारित चलचित्र ‘ए मेरो हजुर २’ ले प्रदर्शनको शुरुवातीमा दर्शकको भीड लागेको छ ।देशभर ९० भन्दा बढी हलमा प्रदर्शनमा आएको चलचित्रका अधिकांश हल करिब करिब भरिएका छन् । आइतबार पनि दर्शकको राम्रो साथ पाएको चितवनको इन्द्रदेव चलचित्र हल नारायणगढका सञ्चालक मुक्ति पियाले बताउनुभयो ।‘म यस्तो गीत गाउँछु,’, ‘प्रेम गीत २’ जस्ता प्रेमकथाका सफल चलचित्रपछि नेपाली सिने …

Read More »

सानासाना सुन्दरीहरूले देखाए प्रतिभा

‘लिटिल स्टार २०१७’का प्रतियोगीले आफूमा रहेको प्रतिभा प्रस्तुत गरेका छन् । ट्यालेन्ट राउण्डअन्तर्गत उनीहरूले प्रतिभा प्रस्तुत गरेका हुन् ।अधिकांश प्रतियोगीले पप, आधुनिक र चलचित्रका गीतमा नृत्य गरे । केही प्रतियोगीले गायन, कविता लगायतका प्रतिभा प्रस्तुत गरेका थिए । ट्यालेन्ट राउण्डको जजका रुपमा गायक राजु महर्जन, मेकअप आर्टिस रश्मी श्रेष्ठ, नृत्य निर्देशक रोहन महर्जन, व्यवसायी अर्जुन श्रेष्ठ, चलचित्र निर्माता दीपक कपाली …

Read More »

डिजे वर्षाले पोखरामा गरिन् कमाल

नट्टी–नट्टी पुल पार्टीको पोखरा संस्करण सेदीस्थित इन्फिनिटी रिसोर्टमा सम्पन्न भएको छ । संस्करणमा काठमाडौं बालाजुकी डिजे वर्षाले पोखरेली दर्शकहरूलाई आफ्नो डिजेइङमा झुमाइन् ।काठमाडौंको वेभ डिजे एकेडेमीमा डिजेइङ सिकिरहेकी वर्षाले आफ्नो कला प्रस्तुत गर्दै पोखरेली क्राउडको ध्यान आफूतर्फ खिचिन् ।वर्षालाई पहिलो पटक ठूलो कार्यक्रममा डिजेइङ गर्ने अवसर प्रदान गरिएको थियो। किस्ट कलेजमा ए लेभल अध्ययनरत वर्षासँगै पहिलो पटक ठूलो कार्यक्रममा डिजेइङ …

Read More »

अफ्रिका फिल्म फेस्टिबलमा १४ देश सहभागी हुने

आगामी २ असोज देखि ४ असोजसम्म काठमाडौंको रसियन कल्चरल सेन्टरमा ‘छैटौं नेपाल अफ्रिका फिल्म फेस्टिबल–२०१७’ हुने भएको छ ।कलेज अफ जर्नालिज्म एन्ड मास कम्युनिकेशन र जँजिबार फिल्म फेस्टिबल तान्जानियाको सँयुक्त आयोजनामा हुन लागेको यो महोत्सबमा यस पटक १४ देशका नौ ओटा चलचित्र चयन भएका छन् । महोत्सबमा नेपालबाट एउटा मात्र चलचित्र ‘डा…खाते’ चयन भएको छ ।महोत्सबमा यस पटक इजिप्टको ‘लिटिल …

Read More »