Sunday , January 21 2018

Featured

ऋषि धमलाकी पत्नी नायिका बन्दै, तर पतिलाई छोडेर छानिन् नयाँ हिरो

पत्रकार ऋषि धमला आफ्नी पत्नी एलिजा गौतमको विषयमा बारम्बार प्रशंसा गरिरहन्छन् । केही अन्तरवार्ताको क्रममा उनले एलिजालाई नायिका बनाउने घोषणा समेत गरेका थिए ।धमलाको त्यो योजना साकार हुने लक्षण अब चाँडै देखिएको छ । एलिजा आफैंले एक फिल्म निर्माणको तयारी गरिरहेकी छिन् । जुन फिल्ममा आफैं नायिकाको रुपमा प्रस्तुत हुने बताएकी छिन् ।फिल्मको नाम सार्वजनिक नगरे पनि फिल्ममा एलिजाका नायक …

Read More »

रेखाको ‘बर्थ डे’ पार्टीमा श्रीमतिसँग आर्यनको ४ पोज

मंगलवार नायिका रेखा थापाले ३६ औं जन्मदिनको केक काटिन् । जन्मदिनको साँझ रेखाले आफ्ना नजिकका आफन्त, साथी भाई र सञ्चारकर्मीसँग खुसीयाली साट्दै जन्मदिनको केक काटेकी हुन् । रेखाको जन्मदिनमा उनकी आमा, नृत्य निर्देशक गोविन्द राई, नायक आर्यन अधिकारी, नायिका सुस्मा कार्की, निर्देशक सम्झना रौनियार, निर्माता निकिता पौडेल, आर्यन पत्नी सपना भण्डारी लगायत उपस्थित थिए । ८ वर्षसम्म पानीबाराबार रहेको सम्बन्ध …

Read More »

आना र उनका प्रेमी सोनम शेर्पा खुलेआम रोमान्स गर्दै

चलचित्र ‘जेरी’बाट नेपाली रजतपटमा पाईला टेकेकी अभिनेत्रीले अहिले चलचित्र ‘ग्यांगस्टार ब्लुज’बाट करिब ३ वर्ष पछि पुन: चलचित्र क्षेत्रमा आएकी छिन्। उनि अभिनित चलचित्र अहिले प्रदर्शन भै रहेको छ।चलचित्रले राम्रो व्यापार गर्न नसके पनि आनाको भने अहिले चर्चा चल्न थालिसकेको छ।   हालै मात्र आना शर्मा र उनका प्रेमी सोनम शेर्पाका केहि तस्बिरहरु सार्वजनीक भएका छन।  सार्वजनिक तस्बिरमा आना र सोनम …

Read More »

चन्दा देवानको गीतमा एलिशाको ‘अलि अलि’ नृत्य

गायन क्षेत्रमा छुट्टै नाम स्थापित गरिसकेकी गायिका चन्दा देवानको नँया गीतको भिडियो सार्वजनिक भएको छ । ‘अलि अलि’ बोल रहेको गीतको भिडियोमा मोडल तथा अभिनेत्री एलिशा राईको जोडदार नृत्य रहेको छ । लोक शैलीमा बनाईएको उक्त गीतको भिडियोमा एलिशाले मज्जाले कम्मर भाँचेकी छिन् । एउटी छोरिले आमा सामु राख्न खोजेको भावनालाई गीतमा प्रस्तुत गर्न खोजिएको छ । गीतको भिडियोलाई विदुर खतिवडाले निर्देशन गरेका छन । चेतन बाराकोटीले …

Read More »

हसनको यादमा निशाको रुवाबासी

नायिका निशा अधिकारी र नायक हसनराजा खानको मुख्य भुमिका रहेको चलचित्र ‘रोमियो’को लिरिकल गीत सार्वजनिक भएको छ ।सार्वजनिक तिम्रो यादमा बोलको गीतमा कुर्बान अलि खान र अमृता लिम्बुको शब्द, संगीत र स्वर सुन्न सकिन्छ । गीतको लिरिकल भिडियोमा चलचित्रका केही चल र अचल दृश्यहरु समावेश गरिएको छ । लिरिकल गीतको भिडियो भने चाँडै सार्वजनिक गर्ने चलचित्रका निर्माता तथा नायक हसनराजा …

Read More »

‘रुद्रप्रिया’ र ‘ऐश्वर्य’सँग ‘रानी’ भिड्दै

केहीदिन भित्रमा एक औपचारिक कार्यक्रमका बिच फिल्म ‘रानी’ को रिलिज घोषणा गर्ने तयारीमा निर्माण पक्ष छ । रमेश उप्रेती र रेखा थापाको भिडन्तको खबरले नै सिनेवृत तातिरहेको अवस्थामा अब ‘रानी’को इन्ट्रीले थप तरंगीत बनेको छ । फिल्म ‘रानीमा पूर्व मिस नेपाल मलिना जोशी र अनुप विक्रम शाहीको मुख्य भूमिका छन् । यस वर्षको सबैभन्दा ठूलो भिडन्त कात्तिकको पहिलो साता हुने भएको …

Read More »

वान डे ट्यालेन्ट हन्ट’को ग्रान्ड फिनाले सकियो

‘वान डे ट्यालेन्ट हन्ट’को ग्रान्ड फिनाले भव्यरुपले संम्पन्न भएको छ। शनिवार काठमाडौँको टुडीखेलमा संम्पन्न भएको थियो। सेलिब्रटि म्यानेजमेन्ट र क्लासिक ईभेंटको सहकार्यमा संम्पन्न भएको सो कार्यक्रममा ३० जना प्रतिष्पर्धीहरुले आफ्नो प्रतिभा देखाएका थिए।३० जना प्रतिष्पर्धीहरुलाई पछार्दै अभिषेक महर्जन पहिलो, रंजित नेपाल दोश्रो र हाम्रो क्रिव तेश्रो भएका थिए। निर्णायकहरु  गायिका संगीता राना प्रधान, निर्देशक दशरथ गिरि, कम्पोजर/एरेन्जरद्वय चन्द सिंह र किरण …

Read More »

सृजना गुरुङ्को “खुशी छ मन”

फुलको सुन्दरता अनि संगीतको माधुर्यता यो दुई जिजको आकर्षणबाट वच्न कोहि सक्दैन । फेरी पुर्वी नेपालको सुन्दर पुर्खौली घर इलामबाट वसाई सरी पहाडकी रानी दार्जीलिङ्गकमा पुगेका पुर्खाको पुस्ता सृजना गुरुङ्ग पनि त्यसबाट अछुतो रहने त कुरै भएन । ठाउँनै त्यस्तै थियो , कोईली गाउँथ्यो अनि झरनाले संगीत दिन्थ्यो । मनमा अनेक भाव आउँथ्यो , गायिका वन्ने रहर जाग्थ्यो । तर …

Read More »

टीका उत्कृष्ट तीज गायिका र माइतघर उत्कृष्ट तीज गीत

छायाँछवि चौथो म्यूजिक अवार्ड २०७४ मा गायिका टीका पुन उत्कृष्ट तीज गायिका बन्न सफल भइन् भने पूर्णकला बिसीको माइतीघर उत्कृष्ट तीज गीत बन्न सफल भयो । टीका पुनले युकेको सारी बोलको गीतबाट उत्कृष्ट गायिका बन्दै अवार्ड चुम्न सफल भएकी हुन् । त्यस्तै हरि विष्टले उत्कृष्ट तीज गीत शब्द र लयमा नदी तिरैमा बोलको गीतबाट अवार्ड चुम्न सफल भए भने सोही …

Read More »

‘ह्याप्पी बर्थ-डे’ रेखा थापा

अभिनेत्री रेखा थापाले आज (भाद्र ५ गते) आफ्नो जन्मदिन मनाउँदै छिन् । पिता प्रेम थापा र माता सरस्वती थापाको कोखबाट जन्मिएकी रेखा नायिका, निर्देशक, निर्माता, संगीतकार, निर्मात्री हुन् । छविराज ओझाको फिल्म ‘हिरो’ देखि प्रदर्शनको क्रममा रहेको फिल्म ‘रुद्रप्रिया’ सम्म आउँदा रेखाको चर्चाले कमी पाएको छैन । डेढ सय बढि फिल्ममा अभिनय गरी सकेकी रेखा एक दशक अगाडी देखि नम्बर …

Read More »