Sunday , June 25 2017

Nepali Movie News

ट्रेलरमा यस्तो देखियो निखिल र सौगातको ‘संरक्षण’

अभिनेता निखिल उप्रेती र सौगात मल्लले पहिलो पटक एक साथ अभिनय गरेको चलचित्र ‘संरक्षण’को ट्रेलर सार्वजनिक भएको छ । करिब तीन मिनेटको ट्रेलरमा चलचित्रका कलाकार निखिल र सौगातका एक्सन पाटोहरु समेटिएका छन् । ट्रेलर हेर्दा चलचित्र उत्कृष्ट बनेको अनुमान लगाउन सकिन्छ । चलचित्रमा निखिल उप्रेती, सौगात मल्ल, मलिना जोशी, अशिष्मा नकर्मी, …

Read More »

‘छक्का पन्जा २’को यस्तो ट्रिजरले तान्ला त दर्शक ?

दीपाश्री निरौला निर्देशित चलचित्र ‘छक्का पन्जा २’को ट्रिजर सार्वजनिक भएको छ । युट्युवमा नआउने भनेर बताइएको चलचित्रको ट्रिजर भने यूटुयुब मार्फत नै बाहिर ल्याइएको छ । एक मिनेट १३ सेकेन्डको ट्रिजरमा दर्शक लोभ्याउन सक्ने क्षमता छैन ।  अभिनेता दीपकराज गिरी र बुद्धि तामाङ देखिएको ट्रिजरमा कलाकार छक्कापन्जाकै शैलीमा मोटर साइकलमा देखिएका …

Read More »

भूवनको नजरमा साम्राज्ञी राज्यलक्ष्मी शाह होइनन् अदिति बुढाथोकी अब को सुपरस्टार

भूवन केसी यतिबेला चलचित्र ‘कृ’ को छायाँकनमा व्यस्त छन् । अनमोल केसी र अदिति बुढाथोकी मुख्य भूमिकामा रहेको चलचित्र “कृ” को छायाँकन यतिबेला धमाधम भैरहेको छ । यहि चलचित्रको लागि भनेर अनमोल निकै लामो समयबाट तयारीमा जुटिरहेका छन् । कतिसम्म भने चलचित्रको लागि उनले तयार परेको लुक्स नबाहिरियोस भनेर उनि …

Read More »

‘प्रेमगीत २’ ट्रेलरमा ‘लाइक’ भन्दा ‘डीसलाइक’ धेरै, – पैसा खर्च गराएर डीसलाइक गरिएको निर्माता सन्तोष सेनको दाबी

साढे ४ लाख भन्दा बढी पटक हेरिएको र नेपालको ट्रेन्डिङको दोश्रो स्थानमा रहेको चलचित्र ‘प्रेमगीत २’को ट्रेलरलाई मन पराउने भन्दा मन नपराउनेको संख्या धेरै देखिएको छ ।यो समाचार तयार पार्दासम्म चलचित्रको ट्रेलरमा १४ हजार बढीले लाइक गरेका छन् भने १६ हजार बढीले डीसलाइक गरेका छन् । राम्रो समिक्षा पाइरहेको यो …

Read More »

‘कुटुमा कुटु’लाई ५० लाख भ्यूज

अहिले नेपाली फिल्मका गीत-संगीतहरुले युट्युबमा लाखबढी भ्यूअर्स पाउनु भनेको सामान्य हो । केही फिल्मका गीतहरुले त युट्युबमा करोड बढी भ्यूज समेत पाइसकेका छन् । ‘वडा नम्बर ६’ को ‘सुर्के थैली खै’, ‘छक्का पन्जा’को ‘पूर्व पश्चिम रेल’, ‘लुट २’ को ‘ठमेल बजार’, ‘पर्व’को ‘काले दाई’देखि गायक हेमन्त रानाको स्वरमा रहेको ‘सुन …

Read More »

बोल्ड एलिसा कति सुन्दर ?

आइतबार आयोजित एक चलचित्रको पत्रकार सम्मेलनमा मोडल एलिसा राई सुन्दर बनेर पुगिन् । उनले लगाएको पहिरनदेखि उनको स्टाइल तारिफ योग्य नै थियो । तर, सो कार्यक्रममा पुगेर पुरा अवधी बसेपनि आयोजकले उनको नाम समेत लिन आवश्यक ठानेन ।एलिसा सो कार्यक्रममा पुग्नु पर्ने कारण पनि त्यती खुलेन । तर, उनलाई एउटा …

Read More »

रुपचन्द्रको जीवनीमा बनेको ‘रुदाने’ यस्तो छ फष्टलुक

थाहा अभियन्ता तथा राजनीतिज्ञ रुपचन्द्र बिष्टको जीवनीमा आधारित चलचित्र ‘रुदाने :  बिद्रोहको नेपाली नाम’ को फष्टलुक सार्वजनिक गरिएको छ ।विष्टको १८ औं स्मृति दिवसको अवसर पारेर चलचित्र निर्माण युनिटले बुधबार चलचित्रको फष्टलुक सार्वजनिक गरेको हो । फष्टलुकमा दुई प्रकारका पोष्टर ल्याइएको छ । ति मध्य एकमा रुपचन्द्रको भुमिका निर्बाह गरेका अभिनेता …

Read More »

झरना थापा बनिन् ग्रिनकार्ड होल्डर

नेपाली चलचित्रका कलाकारहरूको गन्तव्य यतिखेर अमेरिका नै हुन थालेको छ । अमेरिका सपना बोकेका प्रायः नेपाली कलाकार अमेरिकामा जस्तासुकै दुःख गरेर भए पनि नयाँ संघर्षको सुरुआत गर्ने गरेको पाइएको छ । यसैक्रममा नेपालमा अत्यन्त चर्चित नायिका झरना थापा पनि अमेरिका पुगेकी छन् ।अमेरिका नै बस्ने लक्ष्यसहित नेपालबाट केही हप्ताअघि मात्र …

Read More »

Jharana Thapa got Green Card, Nepal lost another artist to the USA

The well known actress of the Nepali film industry, Jharana Thapa, has also obtained the Green Card of the USA. Jharana has become the third well known artist who had processed the Green Card from Nepal and left after obtaining the Green Card. Previously, actor Dilip Rayamajhi and actress Arunima …

Read More »

सिपोरालाई पहिलो गाँसमै ढुङ्गा

राष्ट्रिय भलिवल खेलाडी सिपोरा गुरुङको डेब्यु फिल्म ‘भूईँमान्छे’को प्रर्दशन मिति सरेको छ । २० साउनमा सार्वजनिक प्रदर्शनमा आउँने भनिएको चलचित्र केही साता सरेको हो । चलचित्र अब २ भदौमा प्रदर्शनमा आउनेछ ।बलिउड अभिनेता शाहरुख खानको चलचित्रले ‘जब ह्यारी मिट सेजल’ ले ४ अगष्ट अर्थात २० साउन आफ्नो प्रदर्शन मिति सार्वजनिक …

Read More »