Tuesday , January 23 2018

Nepali Movie News

‘मेला’ को रोमान्टिक गीत रिलिज

फिल्म ‘मेला’ को रोमान्टिक गीत रिलिज भएको छ । अर्जुन पोखरेलको शब्द संगीत रहेको ‘यो मुटुमा अब तिम्रो’ बोलको गीतमा पुरुषोत्तम सुवेदी र शुभेच्छा ठकुरीको स्वर रहेको छ । पवित्रा आचार्यले कोरियोग्राफी गरेको गीतको भिडियोमा आमेश भन्दारी र आशिस्मा नकर्मीको प्रेम कहानी हेर्न सकिन्छ ।कार्तिक २४ गतेबाट देशभरका हलहरुमा फिल्म ‘मेला’ लाग्ने भएको छ । भिडीयोमा आमेश र आशिस्मालाई रोमान्टिक मुडमा …

Read More »

पति श्रीकृष्ण श्रेष्ठ प्रति श्रद्धाञ्जली स्वरुप माघ २६ मा चलचित्र ‘कान्छी’ दर्शक माझ ल्याउने

अभिनेत्री श्वेता खड्काको निर्माण रहेको चलचित्र ‘कान्छी’ आउदो माघ २६ गते बाट प्रदर्शनमा आउने भएको छ ।अभिनेत्री श्वेताले फेसबुकमा एक स्टाटस लेख्दै स्वर्गीय पति श्रीकृष्ण श्रेष्ठ प्रति श्रद्धाञ्जली स्वरुप माघ २६ मा चलचित्र ‘कान्छी’ दर्शक माझ ल्याउने तयारीमा आफु लागेको जानकारी गराएकी छन् ।तिहारको मुखमा लक्ष्मी पुजाको दिन सम्पूर्ण  छायाँकन सकिएको सो चलचित्रले  जम्मा  ५० दिन लगाएर  छायाँकन गरिएको थियो ।  …

Read More »

फेरि ग्ल्यामर अवतारमा महिमा

‘जिगोलो’, ‘अप्रिल फूल’, ‘दानव’लगायत एक दर्जन बढी चलचित्रकी अभिनेत्री हुन् महिमा सिलवाल । उनै महिमा अभिनित अर्काे चलचित्र ‘सकस’ प्रदर्शनको लागि प्रचार प्रसारमा उत्रिएको छ । पछिल्लो समय ओझेलमा रहेकी अभिनेत्री महिमाले फेरी आफ्नो दिन फर्किएको बताएकी छन् । चलचित्र युनिटले मंगलबार आयोजना गरेको एक कार्यक्रममा उनले सो बताएकी हुन् ।‘सकसले मेरा लागि फेरी बिहानी ल्याउने छ’ अभिनेत्री महिमाले भनिन् ‘ …

Read More »

एलिजाको ‘अनुराग’मा समुन्द्रको इन्ट्री

एलिजा गौतमको निर्माण तथा अभिनयमा तयार हुन लागेको चलचित्र ‘अनुराग’ विभिन्न स्क्यान्डलका कारण चर्चामा छ । सुरुमा मोडल दिपक घिमिरेलाई मुख्य कलाकारको रुपमा घोषणा गरिएको चलचित्रमा पछि उनी निकालिएको खबर आयो ।यसपछि, नायक पल शाहले १८ लाख पारिश्रमिक लिएर काम गर्न लागेको चर्चा भयो । पल र एलिजा चलचित्रमा संझौता गर्ने दिनमा एकसाथ मिडियामा कुरा गर्न पनि तयार भएको खबर …

Read More »

‘त्यान्द्रो’को गीत सार्वजनिक

माओवादी जनयुद्धको समयमा लमजुङको छैलुङ गाउँमा माओवादीको जनता जागरण अभियान सांस्कृतिक कार्यक्रम सकेर आराम गरिरहेका कलाकारलाई ८ चैत २०६० मा तत्कालीन शाही नेपाली सेनाले घेरा हालेर आक्रमण गर्यो । सांस्कृतिक टोलीको नेतृत्व गरेका काभ्रेका गंगाबहादुर लामा,‘कोशिश’लाई भाग्दै गर्दा खुट्टामा गोली लाग्यो । र पनि, भाग्न नछोडेका उनी एकान्तमा एक्लै परे । उनलाई उद्धार गर्न न माओवादी आए, न त अरु कोही …

Read More »

“आर्या”मा जम्ने भयो शिल्पा र अनुपविक्रमको जोडी

अभिनेत्री शिल्पा पोखरल र  अनुपविक्रम शाहीको जोडी जम्ने भएको छ । चलचित्र ‘आर्या’मा यी दुबै कलाकार एक अर्काको अपोजिटमा देखिन लागेका हुन् । चलचित्रको राजधानीमा एक कार्यक्रमका बीच शुभमूहर्त गरियो । लक्ष्मण सिटौलाद्वारा लिखित चर्चित कृति ‘आर्या’मा आधारित भएर निर्माण हुन लागेको चलचित्र श्री तिमिल्सिना फिल्म प्रोडक्शनले बनाउन लागेको हो । उपेन्द्र तिमिल्सिनाको निर्देशन रहने चलचित्रमा शिल्पा र अनुपविक्रमको अलवा …

Read More »

कार्तिक २४ मा काठमाडौको सकस देखाउने चलचित्र “सकस”

२४ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने चलचित्र हो ‘सकस’। निर्माण युनिटले मंगलबार राजधानीमा एक कार्यक्रम गर्दै चलचित्रको बिभिन्न पक्षबारे जानकारी गरायो । चलचित्र एन.बि महर्जनले निर्देशन गरेका हुन् ।कार्यक्रममा निर्देशक एन.वि महर्जनले दुई बर्षपछि आफ्नो निर्देशन रहेको चलचित्र रिलिज हुन लागेको बताए । निर्देशक महर्जनले चलचित्र उत्कृष्ट बनाउन आफुले गर्नुपर्ने केही कसुर नछाडेको सुनाए ।त्यस्तै निर्माता समेत रहेका अभिनेता सुन्दर श्रेष्ठले …

Read More »

सौगातकी प्रेमिका हुँदै बच्चाकी आमा बनिन् बेनिसा

अभिनेत्री बेनिषा हमाले आफु सौगात मल्लको प्रेमिका हुँदै श्रीमती र उनको बच्चाको आमा समेत बनेको बताएकी छन् । हमालले चलचित्र ‘झ्यानाकुटी’ भित्रको अभिनय खुलाउने क्रममा उनले सो बताएकी हुन् ।मंगलबार राजधानीमा आयोजित चलचित्रको ट्रेलर रिलिज कार्यक्रममा हमालले चलचित्रमा आफुले पुर्ण नारीको भुमिका निर्बाह गरेको बताइन् । कार्यक्रममा उनले ‘झ्यानाकुटी’ अर्गानिक कथा बनेको समेत खुलाइन् ।चलचित्र अभिनेत्री निशा अधिकारीले निर्माण गरेकी हुन् …

Read More »

केकीले घोषणा गरिन् ‘कोहलपुर एक्सप्रेस’

अभिनेत्री निर्माता बन्ने भिडमा केकी अधिकारी पनि थपिएकी छन् । केकीले ‘कोहलपुर एक्सप्रेस’नामक चलचित्र मार्फत निर्माणमा हात हाल्न लागेकी हुन् । राजधानीमा सोमबार साँझ एक कार्यक्रमको आयोजना गर्दै केकीले चलचित्र घोषणा गरेकी हुन् । कलनाकार तथा निर्माण युनिट समेत सार्वजनिक गरिएको कार्यक्रममा केकीले चलचित्र आफ्नै होम प्रोडक्शन हाउस ‘जुनकिरी आर्टस्’बाट निर्माण गर्न लागेको जानकारी दिइन् । ‘स्वर’बाट अभिनयमा भित्रिएकी केकीको चलचित्र म्यूजिक …

Read More »

डेब्यु निर्मात्री निशा अधिकारीको “झ्यानाकुटी” ट्रेलर रिलिज, सौगात र बेनिशाको रोमान्स

नेपाली फिल्मलाईनका पुराना तथा नया नायिकाहरु अहिले धमाधम फिल्म निर्माणमा जुट्न थालेका छन । यस्तै यतिबेला नायिकाको छवि बनाएकी निशा अधिकारीले फिल्म निर्माणमा डेब्यु गरेकी फिल्म “झ्यानाकुटी” को ट्रेलर ईन्टरनेट रिलिज भएको छ । आलु प्रोडक्सनको प्रस्तुती रहेको फिल्ममा सौगात मल्ल, बेनिशा हमाल र सुमि मोक्तान को मुख्य भुमिका रहेको छ । कमेडि शैलिमा निर्मित फिल्मको कथा प्रदीप भारद्वजले लेखेका …

Read More »