Tuesday , January 23 2018

Nepali Movie News

Film “Rudrapriya” to release this Tihar

The first look of actress Rekha Thapa’s upcoming film, Rudrapriya, was launched amid a function held in the Capital on Sunday. The film features Thapa and Aaryan Sigdel in the lead roles, in what is to become the first time they are sharing screen in seven years. The first look features Thapa wearing a hijab which half-covers her face. Speaking …

Read More »

‘प्रेमगीत २’ कस्तो ? अश्लेषा भन्छिन् यस्तो

वर्षको प्रतिक्षित फिल्म ‘प्रेमगीत २’ यही शुक्रवारबाट देशव्यापी प्रदर्शनमा आउँदैछ । वर्ष २०७२ मा प्रदर्शनमा आएको ‘प्रेमगीत’को सिक्वेल ‘प्रेमगीत २’ को अहिले गीतसंगीत र ट्रेलरको उतिक्कै चर्चा छ । अझ ‘प्रेमगीत’मा ‘प्रेम’को भूमिका निर्वाहा गरेका नायक प्रदीप खड्का झण्डै २ वर्षपछि पर्दामा फर्किएका कारण पनि यो फिल्म अहिले प्रतिक्षित बनेको छ । ‘प्रेमगीत’ मा नायिका पूजा शर्मासँग रोमान्स गरेका नायक …

Read More »

शुशीललाई धक्का, न चल्यो ‘कारखाना’ न ‘सायद २’

फिल्म ‘होस्टेल रिर्टन्स’का सिक्स प्याक हिरो हुन् शुशील श्रेष्ठ । डेब्यू फिल्म नै हिट भएपछि शुशीललाई लागेको थियो अब भाग्य नै चम्कियो । ‘होस्टेल रिर्टन्स’बाट सबैको नजरमा परेका शुशीलको डिमान्ड पनि ह्वात्तै बढ्यो । ‘होस्टेल रिर्टन्स’बाटै उनले आफ्नो बलियो क्रेज पनि बनाए ।‘होस्टेल रिर्टन्स’पछि उनले दोस्रो फिल्म साइन गरे ‘कारखाना’ । वर्षा सिवाकोटी र शुशीलको यो फिल्ममा मुख्य भूमिका थियो …

Read More »

सुनिल र स्यारोनबीच सहमति, ‘सेक्स स्क्याण्डल’ सेलायो, न्याय पाए निर्माताले

‘सायद २’का निर्माता एवम् फिल्म मेकर सुनिल रावललाई नवनायिका स्यारोन श्रेष्ठले लगाएको ‘यौन उत्पीडन’को आरोपबाट न्याय पाएका छन् ।चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी र चलचित्र कलाकार संघका अध्यक्ष रामकेशर बोगटीलगायत सम्बन्धित पक्षबीच सोमबार भएको छलफलमा व्यक्तिगत जीवनमा कुनै पनि लाञ्छना लाग्ने गरी अभिव्यक्ति नदिने सहमति भएको हो ।चलचित्र ‘सायद २’का निर्माता तथा नेपाल चलचित्र निर्माता संघका सदस्य सुनिल रावललाई …

Read More »

‘नाइलनको सारी’ चोरीको आरोप लागेपछि दीपकराजले के भने ?

कलाकार दीपकराज गिरीले फिल्म ‘छक्का पञ्जा २’ को गीत ‘नाइलनको सारी’ चोरी गरेको भन्ने आरोपको खण्डन गरेका छन् ।उनले ‘नाइलनको सारी’ चोरिएको नभइ वास्तविक सर्जकलाई गायक अल्मोडाले आफ्नो सामु नल्याएको कुरा सामाजिक सञ्जालमार्फत स्पष्ट पारेका हुन् ।नाइलनको साडीका वास्तविक सर्जक पत्ता लाग्ने वित्तिकै उनलाई क्रेडिट दिएको दीपकले उल्लेख गरेका छन् । नाइलनको साडीमाको संगीतकारमा प्रिन्स नेपाली र स्व.कान्छा मगर नेपालीको …

Read More »

भाद्र ८ गतेदेखि धुम–२,ट्रेलर सार्वजनिक

जयकिशन बस्नेतको लेखन निर्देशन तथा तारा थापा किम्भेको सम्पादनमा तयार भएको फिल्म धुम–२ भाद्र ८ गतेदेखि प्रदर्शनमा आउने भएको छ। सोमबार पत्रकार सम्मेलन गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरियो। कमेडी–एक्सन जेनराको यस फिल्ममा  निर्देशक जय किशन बस्नेत आफैं निर्माता हुन्। उनी फिल्मको लिड रोलमा छन्। उनले नारीप्रधान कथा बोकेको यो फिल्मले दर्शकलाई पूर्ण मनोरञ्जन दिने दाबी गरे। फिल्ममा सृजना भट्टराई, रोहित …

Read More »

विल्सन र केकीको विजनेस गर्ने रहर

चर्चित नायिका केकी अधिकारी तथा हाँस्यकलाकार तथा निर्माता विल्सन विक्रम रार्इले हालै कुमारी पाटीमा रहेको कलेक्टिभ फेमिली स्टोरीको उद्घाटन गरेका छन्। यसैविच उनीहरुले आफ्नो पनि व्यापार व्यवसाय गर्ने सोच रहेको बताएका छन्। उनीहरुले निकट भविष्यमा चलचित्रका साथसाथै व्यवसायमा पनि हात बढाउने बताएका छन्। चलचित्र ‘रातो घर’को निर्माण गरिसकेका विल्सनले केही वर्षपछि व्यापार पनि सुरु गर्ने सोच रहेको बताएका छन् ।त्यस्तै …

Read More »

प्रदिप र अश्लेशा , उस्तै उस्तै छ रियल लाइफ स्टोरी

शुक्रबार बाट प्रर्दशन हुने चलचित्र हो प्रेमगित २ । चलचित्र प्रेमगीत २ चलचित्रलाइ नेपाली सिनेमा बृत्तमा सम्भावना बोकेको चलचित्रको रुपमा हेरिएको छ । सन्तोष सेनको निर्माण रहेको चलचित्र प्रेमगीत २ मा प्रदिप खड्का र अश्लेशा ठकुरी शिर्ष भुमिकामा  प्रस्तुत हुदैछन् ।एउटै चलचित्र प्रेमगीत बाट ह्यूज फ्यान फलोइङ कमाएका नायक प्रदिप खड्का  अश्लेशा संग अनस्क्रिन रोमान्स मा देखिएका छन् । प्रेम …

Read More »

रेखाको ‘रुन्द्रप्रिया’को यस्तो छ फष्टलुक

अभिनेत्री रेखा थापा र अभिनेता आर्यन सिग्देल करिब ८ बर्षपछि एकसाथ अभिनय गरेको चलचित्र ‘रुद्रप्रिया’ फस्टलूक पोस्टर रिलिज भएको छ । अभिनेत्री रेखाले आफ्नो फेसबुक मार्फत पोष्टर सार्वजनिक गरेकी हुन् । रेखाकै ब्यानर रेखा फिल्मको ब्यानरमा निर्माण भएको ‘रुद्रप्रिया’को फष्टलुक पोस्टरमा रेखा केही भिन्न र रोचक देखिएकी छन् । पोस्टरमा रेखाको अनुहारको आधा छोपिएको छ । भने पोस्टरमा रेखाले आर्यनको …

Read More »

उषाको ‘आउँदै जाँदै’

पुर्व मिस नेपाल उषा खड्गी अब निर्माता बन्ने भएकी छन् । ‘आउँदै जाँदै’ चलचित्र मार्फत उनी निर्माताको रुपमा देखिन लागेकी हुन् । आइतवार राजधानीमा एक कार्यक्रमका बिच चलचित्रको घोषणा गरियो । चलचित्रको निर्देशक उनका श्रीमान तथा सञ्चारकर्मी जि.पि तिमल्सेनालेगर्न लागेका हुन् । जिपिको यो निर्देशनमा डेब्यु चलचित्र हो । सन् २००० मा मिस नेपालको ताज पहिरिएकी उषाको यो चलचित्र तिहारपछि …

Read More »