Sunday , June 25 2017

Nepali Music News

‘ठमेल बजार’कि डान्सर एलिसाको ‘मायामा रियाक्सन’

फिल्म ‘लुट-२’मा रहेको ‘ठमेल बजार’ गीतमा आइटम डान्स गरेर चर्चामा आएकी नृत्यंगना एलिसा राईको अभिनय रहेको नयाँ गीत ‘मायामा रियाक्सन’ सार्वजनिक भएको छ। यूट्युबमा सार्वजनिक गरिएको गीतमा एलिसालाई साथ दिएका छन् जेम्स विसी लगायत कलाकारले। गीतमा महेन्द्र भण्डारी र रेश्मा पुनको स्वर रहेको छ। मायाप्रेमीका सम्बभन्ध रहेको गीतमा शब्द र …

Read More »

कृष्ण के.सीको ‘कोहि त बताइदेउ’ को भिडियो सार्वजनिक

यस अगाडि ‘आफ्नो मन, कसले सुरुवात गर्‍यो होला’ लगायत अन्य चर्चित गीत श्रोतामाझ ल्याइसकेका गितकार हुन कृष्ण केसी,यतिबेला उनको  ‘कोहि त बताइदेउ’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।हरि लम्सालको संगीत रहेको गीतमा सन्तोष लामाको स्वर छ । ‘दोश्रो नेपाली तारा’ सन्तोष नेपाली चलचित्रको पाश्र्व गायनदेखि आधुनिक र पप गीतको गायनमा समेेत …

Read More »

प्रमोद खरेलको ‘मै मोरो सोझो’को भिडियो सार्वजनिक

लोक-पप शैलिको प्रयोग गरेका गायक प्रमोद खरेलको ‘मै मोरो सोझो’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । ‘मै मोरो सोझो’ बोलको गीतमा प्रमोदको स्वर तथा शब्द संगीत रहेको छ। गीतको भिडियो उनकै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो। यस अघि उनको गीत ‘लाइदेउ न मायाले’ सार्वजनिक भएको थियो । उक्त …

Read More »

शान्तिप्रियको ‘अधर’ सार्वजनिक

वरिष्ठ पत्रकार ‘शान्ति प्रिय’ले आफ्नो ४५ औ जन्मदिनको अवसर पारेर आधुनिक गीतहरुको सङ्गालो ‘अधर’ लिएर दर्शक, श्रोतामाझ आएका छन् ।बिहिबार राजधानीको रातो पुल स्थित ‘रक हाउस क्याफे’ मा ‘अधर’ एल्बम सार्वजनिक गरिएको थियो ।जहा पत्रकार देखि बरिस्ठ कलाकारहरुको समेत बाक्लो उपस्थिति थियो ।छायाँछवि क्रिएशनले आयोजना गरेको कार्यक्रमका प्रमुख अतिथि सङ्गीतकार …

Read More »

‘पशुपति शर्मा’लाई ‘तिज’को चटारो

लोकदोहोरी क्षेत्रमा निकै नै ख्याती कमाएका अहिलेका चर्चित एवम् व्यस्त गायक पशुपति शर्मालाई यतिबेला “तिज”को चटारो परेको छ । उनले सामाजिक संजाल फेसबूक मार्फत यस्तो स्टाटस राखेर आफुलाई पिर परेको कुरा स्ट्याटस मार्फत उल्लेख गरेका छन् । कोहीलाई के पिर कोहीलाई के पिर घरज्वाँईलाई खानको पिर भनेझै आफुलाई फेरी तिजका …

Read More »

दिपाको “मनमा सधै” भिडीयो सार्वजनिक

गायन क्षेत्रमा पाइला चाल्दै आएकी नवगायिका दिपा सुहाङ्ग लिम्बुको नयाँ गीत ‘मनमा सधै’ को म्यूजिक भिडियो सार्वजानीक भएको छ । जानु काम्बाङ्गको शब्द सृजना र राजशुक्र लिम्बुको संगित रहेको गीतलाई अनुप श्रेष्ठले छायाँकन गरेका हुन् । म्युजिक भिडियोलाई मनोरञ्जन नेपालले वजारमा ल्याएको छ । यस अघि लिम्बु भाषको गीत गाएकी दिपाले …

Read More »

विश्व चर्चित भेन्यूमा नेपाली संगीत

लण्डनस्थित वेम्ली एरिना सांगीतिक कार्यक्रमका लागि विश्वमै चर्चित भेन्यू मानिन्छ । त्यही अन्तर्राष्ट्रिय मञ्चमा नेपाली गीत संगीत गुन्जियो । साढे १२ हजार दर्शक क्षमताको उक्त भेन्यूमा झण्डै ७ हजार नेपाली युवा ओइरिए । वेम्ली एरिना र वेम्ली स्टेडियम नेपाली युवाले ढाके । एकैपटक चार वटा नेपाली ब्याण्डले आफ्नो कला प्रस्तुत गरेर …

Read More »

‘तिम्रै भक्तिको चन्दन लगाइ’ – सत्याकृत व्याण्ड

सत्याकृत ब्यान्डले बजारमा ल्याएको ‘तिम्रै भक्तिको चन्दन लगाइ’बोलको गीतको भिडियो सार्वजनिक गरेको छ । गीतको शब्द, संगीत र स्वर हृदयस्पर्शी रहेको सत्याकृत व्याण्डले बताएको छ ।सरल जीवनमा नै जीवनको रहस्य र मिठास लुकेको गीतमा बताउन खोजिएको छ । यो भिडियो छायांकन पोखरा, धरान, बुटवल, इटहरी, विराटनगर, इलाम, झापा, चरिकोट लगायतका …

Read More »

मायाको खोजी गर्दै बारसम्म पुगिन् रेनुका

गायिका रेनुका थापा मायाको खोजिमा रेष्टुरेन्टको बारसम्म पुगेकी छन्  । उनी आफ्नै ‘तिम्रो मायामा..’ बोलको गीतमाथि बनेको भिडियो अभिनयको शिलशिलामा रेष्टुरेन्टको बारमा पुगेकी हुन् । पप शैलीको गीतमा डान्सिङ भिडियो डान्सिङ प्याटनमा निर्माण गरिएको छ । भिडियोमा गायिका आफैले कोरसको साथमा आकर्षक नृत्य गरेकी छन् । भिडियो गम्भीर बिष्टले निर्देशन गरेका …

Read More »

आयो कोमली ओलीको नयाँ तीज गीत

नेपाली गीत संगीत कि लोकप्रिय गायिका कोमल ओली को नयाँ तीज को गीत सार्वजनिक भएको छ । रोचक कुरा त गायिका कोमल ओली ले यसपटक आफ्नी बहिनी प्रज्ञा वली शरदलाई पनि सँगै नचाएकी छिन्,सार्वजनिक गीत कोमल र प्रज्ञाले मिलेर गाएका हुन भने एक नारायण भण्डारीले शब्द लेखेका हुन् । कोमल …

Read More »