Tuesday , January 23 2018

Nepali Music News

यस्तो छ दिपाश्रीले बिहे गरेको भिडियो

अभिनेत्री तथा निर्देशक दिपा श्री निरौलाले अभिनय गरेका तिज गीतको भिडियो सार्वजनिक गरिएको छ । बहिनीको भिनाजुु बोलको तीज गीतमा दीपाश्रीले श्रीमान पाएको र रनुले भिनाजु पाएको उल्लेख छ ।भिडियोमा दिपा श्रीको श्रीमानको रुपमा नायक सञ्जोग कोईराला देखिएका छन् । गीतमा दीपाकी बहिनीले रनुले नै अभिनय गरेकी छिन् ।

Read More »

नरेश र अनिलले खोले ‘म्यूजिक स्टेट स्टूडियो’

गायक अनिल सिंह र संचारकर्मी तथा गीतकार नरेश भट्टराइले काठमाण्डौको डिल्लिबजारमा ‘म्यूजिकल स्टेट स्टूडियो’ संचालनमा ल्याएका छन् ।पत्रकार शान्तिप्रिय, निर्देशक मिलन चाम्स, वितकर गोविन्द शाही, गायक अनिल सिंह र संचारकर्मी नरेश भट्टराइले संयुक्त रुपमा स्टूडियोको उद्घाटन गरेका छन् ।   गायक अनिलको तेश्रो एल्बम ‘म्यूजिक स्टेट’बाट नै स्टूडियोको नाम राखिएको हो । यो स्टूडियोमा गीत रेकडिङ, टीभी कार्यक्रम उत्पादन, युटुब …

Read More »

तीजमा श्रृजनाको ‘लाउरे माया’

‘हाउडेमाया’ गीतबाट चर्चामा आएकी गायिका श्रृजना खत्रीले तीजको अवसर पारेर नयाँ गीतको भिडियो सार्वजनिक गरेकी छिन् । ‘लाउरे माया’ बोलको गीतमा श्रृजनाकै शब्द तथा संगीत पनि छ ।गीतमा श्रृजनाले आधुनिक शैली पनि मिसाएकी छिन् । तीजको गीतमा र्‍याप समेत प्रस्तुत गर्दै श्रृजनाले गीतमा नयाँ प्रयोग गरेको बताएकी छिन् । क्रान्ती के.सीले निर्देशन गरेको यो गीतको भिडियो आकर्षक छ ।अर्जुन तिवारीको …

Read More »

निराजनकी सोफिया

राजन तिमिल्सिनाको आवाजमा समावेश ‘केवल मेरो’ बोलको गीतको भिडियो रिलिज गरिएको छ । जीपी तिमिल्सिनाको शब्द, राजनकै संगीत रहेको यो गीतको भिडियोमा मोडल निराजन प्रधान र सोफियाको मोडलिङ छ ।   भिडियोमा अर्जुन तिवारीको छायांकन, निशान घिमिरेको सम्पादन, विशाल भण्डारीको निर्देशन छ ।

Read More »

Jyoti Magar says she will continue to show off her body

Model and singer Jyoti Magar raised into fame after her interviews were banned in NTV and Himalaya TV because of excessive exposure. She has been successful in creating this an issue for her benefit by talking about it. Jyoti Magar says she will continue to show off her body. A video report: In a latest statement the hot model has …

Read More »

शिवसँग योजनाले मागिन् अनमोल केसी

संचारकर्मी समेत रहेकी गायिका योजना पुरीले तीजका लागि नयाँ गीत सार्वजनिक गरेकी छन् । कृष्ण पौडेलको शब्द र गौरव दर्पणको संगीतमा उनले नयाँ गीत ‘यसपालिको तीजमा रुन्चे गीत गाउँदिन’ ल्याएकी हुन् । गीत भिडियो सहित सार्वजनिक भएको छ । भिडियोलाई फराज अर्पणले निर्देशन गरेका हुन् । म्युजिक भिडियोमा गायिकाले अनमोल केसी जस्तो केटा आफ्ना लागि चाहिने बताएकी छन् । ‘ए शिबजी’, …

Read More »

अलराउन्डर हेमन्त शर्मा

सुगम संगीतका स्थापित गायक हुन्– हेमन्त शर्मा । सांगीतिक क्षेत्रमा उनी स्टाइलिस गायकका रूपमा समेत चिनिन्छन् । पछिल्लो समय उनी म्युजिक भिडियो निर्देशनमा समेत सक्रिय छन् । गायन बाहेक गीत रचना तथा संगीत सिर्जनामा समेत सक्रिय गायक शर्मा आफ्ना गीतका म्युजिक भिडियो आफैंले निर्देशन गर्न थालेका छन् ।उनले निर्देशन गरेका भिडियोको संख्या नै झन्डै एक दर्जन पुग्न लागेको छ । …

Read More »

एकल साँझमा उत्रिदै गायिका अञ्जु

चर्चित गायिका अञ्जु पन्तका फ्यानका लागि खुुसीको खबर हुनसक्छ । दुई दशकभन्दा लामो गायन यात्रामा रहेकी गायिका पन्त एकल साँझमा उत्रिने भएकी छन् । उनी २४ भदौमा राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा ‘अञ्जु पन्त सुमधुर सन्ध्या–२०७४’ नामको एकल साँझमा उत्रिन लागेकी हुन् ।शनिबार राजधानीमा आयोजित पत्रकार भेटघाटको क्रममा साँझको बिभिन्न पक्षबारे जानकारी दिइयो । साँझ म्युजिक रेर्कडिस्ट एसोसिएशन नेपाल र …

Read More »

काठमाडौंको लाइभ कन्सर्टमा झुल्किए कुमार सानु

भारतीय चर्चित गायक कुमारसानु नेपाली श्रोतामाझ प्रस्तुत भएका छन् । स्वेताश्री फाउन्डेसनको सहयोगार्थ दरबारमार्गस्थित होटल याक एण्ड यतिमा उनको ‘लाइभ कन्सर्ट’ आयोजना गरिएको छ ।रोयल टिजर विस्कीको मुख्य प्रायोजन रहेको कार्यक्रममा गायक सानु ब्याण्डका साथ प्रस्तुत हुदैछन  । उनलाई नेपाली कलाकारले पनि साथ दिएका छन् । नेपालको तर्फबाट रामकृष्ण ढकाल, सुगम पोख्रेल, गायिका देविका बन्दना र समिता घिमिरे लगायतले कार्यक्रममा …

Read More »

नेपाल आइडलबाट बाहिरिइन् मेनुका, भावुक बन्यो माहोल

रियालीटी सो नेपाल आइडलबाट  एक सशक्त प्रतिभा  मेनुका पौडेल बाहिरिएकी छिन् ।  शुक्रबार भएको शीर्ष ११ प्रतिस्पर्धीबीचको प्रतिस्पर्धामा दर्शकबाट कम भोट पाएको भन्दै  झापा बिर्तामोडकी उनी बाहिरिएकी हुन् ।प्रतियोगितामा उनीसँगै केञ्जन मेहर श्रेष्ठ,  निशान भट्टराई र सन्ध्या जोशी डेन्जर जोनमा परेका थिए र सबैभन्दा कम भोट पाएको आधारमा उनी बाहिरिन पुगेकी हुन् । सुरिलो स्वरकी धनी उनी बाहिरिएसँगै प्रतियोगिताबारे समाजिक …

Read More »