Tuesday , January 23 2018

Nepali Music News

नेपाल आइडलका निशान भट्टराईको गीत सार्वजनिक

नेपाल आइडलका प्रतिस्पर्धी निशान भट्टराईको गीत सार्वजनिक भएको छ । नेपाल आइडलको उत्कृष्ट चारमा पुगेका निशानको ‘कतै मिलन…’ बोलको गीत युट्युबमार्फत सार्वनिक गरिएको हो । सुवाश गौतमको शब्द तथा किरण कँडेलको संगीत रहेको गीतको अडियो भर्सन म्युजिक जोय मिडियाले युट्युबमा सावर्जनिक गरिएको हो ।

Read More »

सुरेन्द्रको टिनालाइ पुस्पले फसाए पछि

टिना भट्टराईको स्वर रहेको ‘रामा रामा मोराले फसायो मलाइ ‘ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । सुरेन्द्र न्यौपानेले लेखेको गीतलाइ रिकेश गुरुङले एरेन्ज गरेका हुन भने टिनाले नै संगीत भरेकी छिन ।  यश अघि टिनाले ‘परेलिमा तिमी नभई ‘ ,  ‘छुच्ची मायालु’ र ‘म हु तिम्रै गङ्गा रानी ‘ बोलको गीतमा आवाज दिसकेकी छिन । ३ मिनेट लामो  गीतको …

Read More »

परदेशीको कहानीः “म छु यता मुग्लानमा”

तिज सकिन पाएको छैन । दशैँ तथा तिहारको गीत सार्वजनिक हुन थालिसकेका छन् । यस्तैमा गायक चुडामणि नेपाली र पूर्णकला बिसीको स्वरमा ‘म छु यता मुग्लानमा’ बोलको दशै लोकदोहोरी गीत सार्वजनिक भएको छ । युवाहरु घर र देशबाट टाढा रहेको कथाले गीतले बोलेको छ । ‘म छु यता मुग्लानमा’को शब्द सिर्जना गीतकार गणेश चौलागाइले गरेका हुन् भने लय गायक बिरही कार्कीकोको …

Read More »

उत्तमले ल्याए ‘यो यात्रा’

गायक तथा संगीतकार उत्तम थापा मगरले चौथो एल्बम ‘यो यात्रा’ ल्याएका छन् ।संगीतकार गुरुदेव कामत, राजु सिंह लगायतका व्यक्तित्वले राजधानीमा आयोजित एक कार्यक्रममा एल्बम विमोचन गरेका हुन् ।एल्बममा आधुनिक तथा लोक शैलीका ८ गीत समावेश छन् । विमोचित एल्बमका सबै गीतमा गायक थापाकै संगीत छ । एल्बमका ती गीतहरु उत्तम थापा मगर, मनोज धमला, डिपी खनाल, ओम सुनार तथा सुमन लम्सालले …

Read More »

मोडलले प्रेमिकालाई आँखा दान गरे, तर गायकले उडाइदिए

एउटा फोटोग्राफर, जसको क्यामरामा अचानक सुन्दर केटीको तस्विर कैद हुन्छ । यही घटनाले फोटोग्राफर र केटीबिचमा प्रेम मौलाउँछ । अनि सुरु हुन्छ मायाको संसार ।अर्को अप्रत्यासित घटना घट्छ । कार दुर्घटनामा केटी गम्भीर घाइते हुन्छे । उनको आखाँमा ठूलो चोट लाग्छ । प्रेमी फोटोग्राफरले आँखा दान गरेर प्रेमिकालाई संसार हेर्न सक्ने बनाउँछन्, आफु दृष्टिविहिन बनेर । उपचारपछि केटीले प्रेमी भेट्दिनन्, …

Read More »

‘इमेज अवार्ड’को उत्कृष्ट ५ सार्वजनिक

विगत दुई दशकदेखि इमेज च्यानलले आयोजना गर्दै आएको ‘इमेज अवार्ड’को १९औं संस्करण यही असोज २७ गते आयोजना हुने भएको छ । नेपाली सांगीतिक क्षेत्रको उत्थान, संगीतमै समर्पित संगीतकर्मीहरुको सम्मान र प्रोत्साहन एवं गुणात्मक श्रीवृद्धिको लागि गीत–संगीत र साधकहरुलाई उत्साहित बनाउन र संगीत उद्योेगको व्यावसायीकरणमा टेवा पुर्‍याउन हरेक वर्ष अवार्ड कार्यक्रम गरिँदै आएको इमेज च्यानलले जनाएको छ ।यसका साथै विगतका वर्षहरुमा …

Read More »

गीतकार डब्बु क्षत्रीको ‘गुलाबी स्वरहरु’ सार्वजनिक

पत्रकार डब्बु क्षत्री गीति लेखनमा पनि कलम चलाउँदै आएका छन् । यहि क्रममा उनले आफ्नो जन्मदिनको अबसर पारेर नयाँ गीतिसँग्रह ‘गुलाबी स्वरहरु’ बजारमा ल्याएका छन् । यस अघि एकल गजलसँग्रह झरी ल्याएको क्षत्रीको यो दोस्रो एकल गीतिसँग्रह को । आईतबार राजधानीमा एक समारोहबीच छायाँछबी क्रियसनका अध्यक्ष एवं पत्रकार शान्तिप्रिय सँग्रहका गायिकाहरु निशा देशार, केन्जुमा सुब्बा, रेश्मा पुनमगर, साहिमा श्रेष्ठ, सँग्रहको …

Read More »

‘गजबको चाला’ लिएर आए गायक सुजन

भजन र्कितनबाट आधुनिक, पप गायनतिर होमिएका नव उदयमान गायक सुजन तिमिल्सिनाको नयां सांगितिक कोसेली बजारमा आएको छ । उनको ‘गजबको चाला लिएर हिड्छे कम्मर भांचेर’ नामक गीतको भिडियो यूट्युवमार्फत आइतबार सार्वजनिक भिएको हो । यसअघि गायक तिमिल्सिनाको स्वरबद्ध आधा दर्जन गीतको म्युजिक भिडियो बजारमा आइसकेको छ । प्रत्यक्ष दर्शकसामु झुमेर गाउन रुचाउने गायक तिमिल्सिनाले बजारमा ल्याएको गीतको भिडियो ‘गजबको चालामा’ …

Read More »

कस्ले यस्तो बैमानी गर्‍यो शुभेच्छा थापालाइ ?

बिजु बज्रको संगीत ,नित्याशिवाको आवाज अनि शंकर अधिकारी घायलको गित रचना रहेको रहेको गितको भिडियो रिलिज भएको छ। केहि युबती मिलेर एउटा युबा लाइ कति सम्म सताउन सक्छन भन्ने कुरा भिडियो मा देखाउन खोजिएको छ। शुभेच्छा थापा को फिचरिङ मा अनुरुप पोख्रेल को साथ रहेको भिडियो लाइ रामकृष्ण कडेल ले खिचेका हुन भने सरिता गौतम को सम्पादन र राजन महर्जन …

Read More »

“Ember Eyes” release second album

Ember Eyes, a Kathmandu-based new age rock band, dropped their second album at a concert on Saturday, at Reggae Bar, Thamel. The launch event also saw performances by accompanying bands Pariwartan and Space.Self-titled after the band’s name, the album consists of eight songs, including a bonus track re-recorded from the previous album, Prashnottar.Sarin Bajracharya, the band’s drummer said, “The lyrics …

Read More »