Tuesday , January 23 2018

Nepali Music News

Niraula and Aavaas’s Paleti serenade

The August iteration of the monthly musical show Paleti, which took place Friday evening, saw singer Meena Niraula and musician Aavaas perform songs by eminent songwriters such as Bairagi Kaila, Manjul, Shrawan Mukarung and Laxmi Prasad Devkota.Speaking at the event, composer Aavaas said that this edition of Paleti was to celebrate the linkage between different generations of musicians in Nepal. …

Read More »

अमेरिकामा गायिका अन्जु पन्तको यस्तो थियो प्रस्तुति

इन्टरनेसनल नेप्लीज् आर्टिष्ट सोसाइटी (इनास अमेरिका) ले भर्जिनियामा आयोजना गरेको एक सांस्कृतिक कार्यक्रममा गायिका अन्जु पन्तले म यस्तो गीत गाउँछु, माइतीघर जस्ता धेरै लोक प्रिय गीतहरू गाएर दर्शकहरूलाई भरपुर मनोरञ्जन दिएका थिइन् । भर्जिनिया राज्यका डेलिगेट बेलले नेपाली समुदायमा गायिका पन्तले पु¥याएको योगदानको कदर गर्दै गायिका पन्तलाई सो सम्मान गरेका थिए ।​अमेरिकामा रहेका नेपाली समुदायप्रति अत्यतै सकारात्मक रहेको र नेपाली संस्कृति …

Read More »

प्रियंका कार्कीको ‘चरी जस्तै उड्न पाए’ गीतको भिडियो सार्वजनिक

चर्चित अभिनेत्री प्रियंका कार्कीको अभिनय रहेको ‘चरी जस्तै उड्न पाए’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।भिडियोमा प्रियंका छमछमी नाँचेकी छिन् । मेलिना राईको स्वर रहेको गीतमा मञ्जुला राजकर्णीकारको शब्द रहेको छ भने बसन्त सापकोटाको संगीत रहेको छ। गीतले वास्तविक नेपाली लोक शैलीलाई पछ्याएको छ ।कविराज गहतराजको निर्देशनमा बनेको म्युजिक भिडियोको छायांकन शिवराम श्रेष्ठले गरेका हुन् । भिडियोको सम्पादन …

Read More »

ठमेल बजारकी एलिसा यस्तो अवतारमा देखिइन्

‘लुट २’ चलचित्रको ठमेल बजार गीतमा आइटम नृत्य गरेपछि चर्चामा छाएकी मोडल एलिसा राई अभिनित गायिका चन्दा देवानको सुमधुर स्वर रहेको गीत ‘रम्दैछ अलि अलि…’को म्युजिक भिडियो सार्वजनिक भएको छ । भिडियोमा एलिसाको फ्ल्यास ब्याकमा बालकलाकार युमी बरालले अभिनय गरेकी छिन् । मन नै तरंगित पार्ने किसिमको लयमा गाइएको उक्त गीतको भिडियोको छायांकन नगरकोटस्थित होटल क्लब हिमालयमा गरिएको हो । भिडियोमा …

Read More »

गायक तथा संगीतकार राजन तिमील्सीनाको केवल मेरो बोलको सार्बजनिक

गायक तथा संगीतकार  राजन तिमल्सिनाको नया गीतको भिडियो सार्वजनिक भएको छ ।’केबल मेरो’ बोल को सार्वजनिक गीतमा गायक तिमल्सिनाको संगीत र जि पि तिमल्सिनको शब्द रहेको छ।गीतको भिडियोमा निराजन प्रधान र सोफियालाई फिचरिंग गरिएको छ।केही समयअघि नै यो गीत तयार भएको भएपनि हालैमात्र म्युजिक भिडियो तयार पारी सार्वजनिक गरीएको गायक तिमिील्सीनाले जानकारी दिए । रंग नेपालको युटुव च्यानलवााट सार्वजनिक भएको म्युजिक …

Read More »

चन्दा देवानको गीतमा एलिशाको ‘अलि अलि’ नृत्य

गायन क्षेत्रमा छुट्टै नाम स्थापित गरिसकेकी गायिका चन्दा देवानको नँया गीतको भिडियो सार्वजनिक भएको छ । ‘अलि अलि’ बोल रहेको गीतको भिडियोमा मोडल तथा अभिनेत्री एलिशा राईको जोडदार नृत्य रहेको छ । लोक शैलीमा बनाईएको उक्त गीतको भिडियोमा एलिशाले मज्जाले कम्मर भाँचेकी छिन् । एउटी छोरिले आमा सामु राख्न खोजेको भावनालाई गीतमा प्रस्तुत गर्न खोजिएको छ । गीतको भिडियोलाई विदुर खतिवडाले निर्देशन गरेका छन । चेतन बाराकोटीले …

Read More »

सृजना गुरुङ्को “खुशी छ मन”

फुलको सुन्दरता अनि संगीतको माधुर्यता यो दुई जिजको आकर्षणबाट वच्न कोहि सक्दैन । फेरी पुर्वी नेपालको सुन्दर पुर्खौली घर इलामबाट वसाई सरी पहाडकी रानी दार्जीलिङ्गकमा पुगेका पुर्खाको पुस्ता सृजना गुरुङ्ग पनि त्यसबाट अछुतो रहने त कुरै भएन । ठाउँनै त्यस्तै थियो , कोईली गाउँथ्यो अनि झरनाले संगीत दिन्थ्यो । मनमा अनेक भाव आउँथ्यो , गायिका वन्ने रहर जाग्थ्यो । तर …

Read More »

टीका उत्कृष्ट तीज गायिका र माइतघर उत्कृष्ट तीज गीत

छायाँछवि चौथो म्यूजिक अवार्ड २०७४ मा गायिका टीका पुन उत्कृष्ट तीज गायिका बन्न सफल भइन् भने पूर्णकला बिसीको माइतीघर उत्कृष्ट तीज गीत बन्न सफल भयो । टीका पुनले युकेको सारी बोलको गीतबाट उत्कृष्ट गायिका बन्दै अवार्ड चुम्न सफल भएकी हुन् । त्यस्तै हरि विष्टले उत्कृष्ट तीज गीत शब्द र लयमा नदी तिरैमा बोलको गीतबाट अवार्ड चुम्न सफल भए भने सोही …

Read More »

जाँदा जाँदै सुरजले भने- धैर्य गरिदिनु होला, हजुरहरुको आश र भरोसा खेर जान दिनेछैन

‘आज मलाई नेपाल आईडलको यो स्थानसम्म ल्याइपुर्‍याइदिनु भयो, यो मेरो लागि एकदम ठूलो उपलब्धि हो, हार जित त जिन्दगीको पाटो नै हो, क्रमिक रूपमा चलिरहन्छ, यस कार्यक्रमबाट मैले धेरै शुभचिन्तक कमाएको छु, राम्रो सांगीतिक जमात पाएको छु, हजुरहरुको माया र साथले मलाई अझै उत्साहित बनाएको छ। म निरन्तर सांगीतिक क्षेत्रमा संघर्षरत रहनेछु, कृपया धैर्य गरिदिनु होला, हजुरहरुको आश भरोसा खेर …

Read More »

सबैलाई रुवाएर बाहिरिए सुरज थापा

सबै खाले गीत गायनमा दक्खल अनि मिलनसार स्वभावका सुरज थापा नेपाल आइडलको उत्कृष्ट ६ बाट बाहिरिएका छन् । नेपालगन्जका ३० वर्षीय थापाले यो उमेरसम्म गीतसंगीतभन्दा अन्य केही सोचेनन् । सुरुमा घरपरिवारको चर्को दबाबका बाबजुद पनि गायनलाई निरन्तरता दिएका उनले नेपाल आइडलका लागि राजधानीबाट अडिसन दिएका थिए । नेपाल आइडलमा सहभागी भएपछि आफूले धेरै कुरा सिकेको र भविष्यमा सांगीतिक यात्रा अगाडि …

Read More »