Wednesday , May 24 2017

Nepali Music Videos

गायक यम बुद्धको सम्झनामा गीत

केही पहिले बेलायतमा ‘आत्महत्या गरेका’ चर्चित र्यापर अनिल अधिकारी ‘ यम बुद्ध’को सम्झनामा गीत बनाइएको छ ।विराज पुडासैनीले उनको सम्झनामा गीत बनाएका हुन् । जसमा शब्द, संगीत तथा स्वर पनि उनकै रहेको छ ।गीत अष्ट्रेलियावासी युवाहरुले युट्युब मार्फत म्युजिक भिडियोसहित सार्वजनिक गरेका छन् । जीवनका आरोह अवरोह, निराशा र संघर्षलाई …

Read More »

राजेशपायल राईको साकेलामा तक्मे बुढा र एलिसा राईको जोडी

किरात धर्मावलम्बीहरुको मुख्य चाड उधौलीको अवसरमा चर्चित गायक राजेशपायल राईको स्वरमा किरात समूदायमा प्रचलित साकेला गीत सार्वजनिक भएको छ। गायनमा राजेशलाई वसन्ती राईले साथ दिएकी छन्। गीतको भिडियोमा चर्चित हास्यअभिनेता विल्सनविक्रम राई ‘तक्मेबुढा’ र ‘लुट २’ को गीत ‘ठमेल बजार’ बाट एकाएक चर्चामा आएकी एलिसा राईले मुख्य भूमिकामा अभिनय गरेका …

Read More »

गायिका सरु गौतमको “के यो माया हो” सार्वजनिक

पछिल्लो समयमा निकै नै चर्चित गीतबाट चर्चा कमाएकी गायिका हुन् सरु गौतम । उनले केहि समय अगाडिमात्र “के यो माया हो” बोलको गीत युट्युब मार्फत सार्वजनिक गरेकी छिन् । आफ्नै शब्दमा टंक बुढाथोकीको सङ्गित तथा अरेन्जमेन्ट रहेको यो गीतमा सरोज गौतम अनि कृश्टिना थापाको उत्कृष्ट अभिनय रहेको छ । अनुप …

Read More »

गायक राजमानलाई मेलिना मन परेपछि

गायक राजमान तामाङ्ग र मेलिना राईको निकै नै सुमधुर गीत “हल्का हल्का” बोलको गीत केही समय अगाडी मात्र युट्युबमा सार्वजनिक भएको छ । सागर उपाध्यायको शब्द रहेको उक्त गीतमा मिन गुरुङ्गको संगीत रहेको छ भने एरेन्ज उदय राज पौडेलको रहेको छ । धिरज जंग शाहको छायांकन रहेको यस गीतमा सुरज …

Read More »

गायिका माण्डवी त्रिपाठीको “ढोल बज्यो” सार्वजनिक

पछिल्लो समय निकै नै सुमधुर गीतहरू गाएर दर्शक र श्रोताको मन जित्न सफल गायिका हुन् माण्डवी त्रिपाठी । उनले केही समय अगाडि मात्र “ढोल बज्यो” बोलको गीत सार्वजनिक गरेकी छन् । उक्त गीतमा संगीत र एरेन्ज बिपीन आचार्यको रहेको छ भने शब्द शिब सुबेदी रहेको छ । बसन्त निरौलाको निर्देशन …

Read More »

एलिसा राई र पुष्पलको रोमान्स यसरी भयो छताछुल्ल

गायक शिव भुषालको “किन तानेको मेरो पछ्यौरी मखमली” बोलको गीत सार्वजनिक भएको छ ।छेडखानी गर्ने रोमान्टिक यो गीतमा चर्चित मोडल एलिसा राई र मोडल पुष्पल खड्काको अभिनय रहेको छ । एलिसा र पुष्पलले भिन्न शैलीमा ग्रामिण परिवेशमा पुगेको अभिनय गरेको गीतमा चर्चित गायिका अञ्जु पन्तले गायक भुषाललाई स्वरमा साथ दिएकी …

Read More »

गायक स्वरुपले यसरि सम्झिए आमालाई

आमाको मुख हेर्ने दिन नजिकै गर्दा आमाको सम्झनामा गायक स्वरुप राज आचार्यले “आमा खै कसरी सुन्छिन्” बोलको गीत बजारका ल्याएका छन् । सागर ज्ञवालीको शब्द र निर्देशन रहेको उक्त गीत केहि समय अगाडि मात्र युट्युबमा सार्वजनिक भएको हो । सुरज गैरेको कम्पोज र सचिन सिंहको एरेन्ज रहेको यस गीतमा अरुणा कार्की, …

Read More »

रिमासँग बिकाशको प्रेम

अभिनेत्री समेत रहेकी मोडल रिमा विस्वकर्माको संचारकर्मी बिकाश लामिछाने सँगको प्रेम बाहिरिएको छ । यी दुबैको रियल लाईफ भन्दा पनि रिल लाइफको प्रेम बाहिरिएको हो ।अबुन पाण्डे र आगा लामाको स्वर रहेको ‘शुन्य शुन्य..’बोलको म्युजीक भिडीयोमा यी दुबैको प्रेम देख्न सकिन्छ । रमेश दाहालको शब्द तथा टिका दाहालको संगीत रहेको गीतको …

Read More »

प्रियंकाको प्रेमी आयुष्मानको तनुजासँग रोमान्स

पछिल्लो समय अभिनेत्री प्रियंका कार्कीसँगको प्रेममा कारण चर्चामा रहेका कलाकार आयुष्मान देशराज जोशी मोडल तनुजा गुरुङसँग देखिएका छन् ।एक म्युजिक भिडियो अभिनयमा उनले तनुजासँग रोमान्स गरेका हुन् ।सागर राज र जय मल्लको स्वर रहेको ‘तिम्रो आँखामा’ बोलको गीतमा आयुष्मान र तनुजाको अभिनय देख्न सकिन्छ । गीतमा शब्द तथा संगीत गायककै …

Read More »

नविताको ‘जब देख्छु पातमाथि’ गीतको म्यूजिक भिडियो सार्वजनिक

गायिका नविता पौडेलको आवाजमा समावेश एक गीतको म्यूजिक भिडियो तयार भएको छ । ‘जब देख्छु पातमाथि एक थोपा शीत’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ ।आनी छोइङलाई ‘फूलको आँखामा फूलै संसार’ मार्फत गायिकाको रुपमा स्थापित गराउन सफल मानिएका गीतकार दुर्गालाल श्रेष्ठ र संगीतकार न्ह्यू बज्रचार्यले नवितालाई म्यूजिक नगरिमा भित्राएका …

Read More »