Sunday , January 21 2018

Nepali Music Videos

गायक खुमनले लगाए सुशीलालाई बरमाला,दोस्रो बिवाह गरेका हुन् त ?

चर्चित गायक खुमन अधिकारीले दोस्रो बिहे गरेका छन् । अधिकारीले गत सोमबार नक्सालको एक घरमा हिन्दु परम्पराअनुसार नै गायिका सुशीला गौतमसँग दोस्रो बिहे गरेका हुन् । उनले किन दोस्रो बिहे गरे त रु यसबारे तल प्रष्ट्याइएको छ ।  गायक अधिकारी र गायिका गौतमलाई जग्गेमा देख्दा साँच्चीकै बिहे जस्तो लागेपनि त्यो एउटा म्यूजिक भिडियोको सुटिङ थियो । रियल बिहेमा हुने सबैकुरा …

Read More »

हिमाल सागर – तिम्रो चोलीको तुनामा बाँधि राखन

गायक हिमाल सागर नयाँ गीत लिएर आएका छन्, तिम्रो चोलीको तुनामा । एक महिना अघि अडियो सार्वजनिक गरेका हिमाल सागरले भिडियो भने एकदिन अघि मात्रै सार्वजनिक गरे । जुन गीतमा प्रियंका कार्की र हिमाल सागरको अभिनय रहेको छ ।प्रियंकासँग पहिलो पटक भिडियोमा काम गरेका हिमाल सागर प्रियंकाको काम गर्ने शैलिवाट निकै प्रभावित भए । ‘मैले गीत बनाउदा नै सोचेको थिँए, …

Read More »

युसुफ खानको ‘तिम्रो नयनमा’

खाडी मुलुक कतारलाई कर्मथलो बनाइरहेका गायक युसुफ खानको ‘तिम्रो नयनमा’ गीतको भिडियो सार्वजनिक भएको छ।कतारमा दर्जनौ कार्यक्रममा आफ्नो प्रस्तुतिमा समेत व्यस्त रहिरहेका गायक खानको यो पहिलो गीत हो। ‘युसुफ’ नामक एल्बममा समेटिएको आधुनिक गीतलाई उनी आफैले लिपिबद्ध गरेका हुन् भने संगीत कल्याण सिहंले दिएका छन्। गीतलाई संचारकर्मी तथा संचारकर्म संगै म्युजिक भिडियो तथा बिज्ञापन निर्देशनमा आफ्नो पहिचान बनाईसकेका निर्देशक नव …

Read More »

जन्मदिनमा नेपथ्यले ल्यायो ‘शिरफूल’को भिडियो

धौलासिरी शिरफूल शिरैमा वनफूल वनैमा हिउँको फूल धौलासिरीमा लाेकरक सांगीतिक ब्याण्ड नेपथ्य अप्रिल १ देखि २५ अौं वर्षमा प्रवेश गरेको छ। अाफ्नो रजत जन्मोत्सवको पहिलो कोसेलीस्वरुप नेपथ्यले शिरफूलको भिडियो सार्वजनिक गरेको छ। नेपथ्यको दसौं एल्बममा अटाएका गीतमध्ये युट्युबमा सार्वजनिक भएको यो तेश्रो गीत हो।‘शिरफूल शिरैमा, वनफूल वनैमा, हिउँको फूल धौलासिरीमा’ बोलको यो गीत धौलागिरी हिमालको फेदतिर पदयात्रा गर्दाको रोमाञ्चक अनुभूतिमा आधारित …

Read More »

प्रमोदको ‘लाइदेउन मायाले’ भाइरल बन्दै

गायक प्रमोद खरेलको नयाँ गीतको म्यूजिक भिडियो यतिखेर भाइरल बन्दैछ । हिजो २ बजे मात्र अपलोड गरेको २४ घन्टामा ५४ हजार ५ सय भन्दा माथि दर्शकहरुले हेरेपछि लाइदेउन मायाले बोलको पछिल्लो गीतले पनि प्रमोदलाई चर्चाको शिखरमा थाँती राख्ने विश्वास गरिएको छ । डीपी खनालको शब्द र राजनराज शिवाकोटीको संगीतमा तयार भएको लोक शैलीको यो गीतले नेपाली स्रोताहरुको मन जितिसकेको देखिन्छ …

Read More »

प्रमोद खरेल को गीत मा सनम र सृष्टिको रोमान्स

प्रमोद खरेलको आवाजमा रहेको “तिमीलाई पोल्ने चिन्ता लाग्छ ” बोलको गीतको छायांकन सप्पन्न भएको छ । शिव पलासका शब्दमा सन्जु थापाको संगीत रहेको उक्त गीतको भिडियो निर्देशन होम बहादुर घलेले गर्नु भएको छ । भिडियोमा सनम कठायत र सृष्टि खड्काको रोमान्टिक मुद्रा देख्न सकिनेछ । अत्यन्तै उत्कृष्ट बनेको उक्त भिडियोको छायांकन उत्सव दाहालले गरेका हुन भने हाल टेकेन्द्र शाहले सम्पादन …

Read More »

“यात्रा” लिएर दर्शकमाझ सुमन

पछिल्लो समय नेपाली सांगीतिक क्षेत्रमा उदाउँदै गरेकी गायिका सुमन गुरुङले आफ्नै नयाँ गीत ‘यात्रा’ सार्वजनिक गरेकी छिन्। नेप टिभी नेटवर्कको पहिलो प्रस्तुती स्वरुप उनले उक्त गीत युट्युवमार्फत सार्वजनिक गरेकी हुन्। डिपी खनालको शब्द तथा रिकेश गुरुङको संगीतमा उनले उक्त गीतमा स्वर भरेकी छन्।दिपेश बोहराको निर्देशन तथा हरिश सिंहको सम्पादनमा बनेको उक्त गीतको भिडियोमा इसु थापा र नविन लम्साललाई अभिनय गरेका छन्।

Read More »

गायक सुमनको पुनरागमन (भिडियो सहित)

करिब ५० भन्दाबढी गीत गाइसकेका सुमन शेखर मानन्धर एकाएक संगितिक क्षेत्रवाट गायब भए । तत्कालिन समयमा चञ्चल नानी चुल्बुले बानी, सोह्र वर्षे तिम्रो जोबनमा, कान्छीको लजाउने बानी जस्ता गीतहरु निकै चर्चामा रहेका गीतका गायक सुमनका गीत नसुन्ने प्राय कमै थिए । राष्ट्रप्रेमी, आधुनिक, मायाप्रेम र पप गीतका क्षेत्रमा एकै साथ सफलता हासिल गरेका गायकको सांगितिक क्षेत्रमा लामो समयसम्म उपस्थिति नहुनुले …

Read More »

पूर्ण परियार र देवी घर्ति मगरको “ताला चापी झै” सार्वजनिक

हट मोडल तथा गायिका ज्योति मगरको नयाँ भिडियो सार्वजनिक भएको छ। पूर्ण परियार र देवी घर्ति मगरको आवाजमा रहेको ‘ ताला चावी झैँ’ गीतको भिडियो सार्वजनिक गरिएको हो। एकनारायण भण्डारीको लय र शब्द रहेको गीतलाई कमल सौरागले एरेन्ज गरेका छन्। सार्वजनिक गीतको भिडियोमा ज्योति मगर र शंकर बि.सी फिचरीङमा रहेका छन्। राजेश घिमिरेले खिचेको भिडियोलाई शंकर बिसीले निर्देशन गरेका छन्। …

Read More »

को हुन् यी ह्याण्डसम, जो मोनालिसाको बाहुमा बाँधिन चाहन्छन् ?

मोडल मोनालिसा पराजुलीले गायनमा पनि डेब्यू गरेकी छन् ।शब्द, संगीत र स्वर मोनालिसकै रहेको नयाँ गीत बजारमा आएको छ । र, यो गीतको भिडियोमा अभिनय पनि उनकै रहेको छ । भिडियोमा मोनालिसलाई नायक पुष्कर जंग थापाले साथ दिएका छन् । राम गौतमको कोरियोग्राफी रहेको भिडियोलाइ शिशिर पोखरेलले खिचेका हुन् भने निर्देशक युबराज खत्रीले भिडियोलाइ उत्कृष्ट बनाउन सक्दो मेहनत गरेका छन् …

Read More »