Sunday , January 21 2018

Nepali Music Videos

कस्ले यस्तो बैमानी गर्‍यो शुभेच्छा थापालाइ ?

बिजु बज्रको संगीत ,नित्याशिवाको आवाज अनि शंकर अधिकारी घायलको गित रचना रहेको रहेको गितको भिडियो रिलिज भएको छ। केहि युबती मिलेर एउटा युबा लाइ कति सम्म सताउन सक्छन भन्ने कुरा भिडियो मा देखाउन खोजिएको छ। शुभेच्छा थापा को फिचरिङ मा अनुरुप पोख्रेल को साथ रहेको भिडियो लाइ रामकृष्ण कडेल ले खिचेका हुन भने सरिता गौतम को सम्पादन र राजन महर्जन …

Read More »

प्रियंका कार्कीको ‘चरी जस्तै उड्न पाए’ गीतको भिडियो सार्वजनिक

चर्चित अभिनेत्री प्रियंका कार्कीको अभिनय रहेको ‘चरी जस्तै उड्न पाए’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।भिडियोमा प्रियंका छमछमी नाँचेकी छिन् । मेलिना राईको स्वर रहेको गीतमा मञ्जुला राजकर्णीकारको शब्द रहेको छ भने बसन्त सापकोटाको संगीत रहेको छ। गीतले वास्तविक नेपाली लोक शैलीलाई पछ्याएको छ ।कविराज गहतराजको निर्देशनमा बनेको म्युजिक भिडियोको छायांकन शिवराम श्रेष्ठले गरेका हुन् । भिडियोको सम्पादन …

Read More »

ठमेल बजारकी एलिसा यस्तो अवतारमा देखिइन्

‘लुट २’ चलचित्रको ठमेल बजार गीतमा आइटम नृत्य गरेपछि चर्चामा छाएकी मोडल एलिसा राई अभिनित गायिका चन्दा देवानको सुमधुर स्वर रहेको गीत ‘रम्दैछ अलि अलि…’को म्युजिक भिडियो सार्वजनिक भएको छ । भिडियोमा एलिसाको फ्ल्यास ब्याकमा बालकलाकार युमी बरालले अभिनय गरेकी छिन् । मन नै तरंगित पार्ने किसिमको लयमा गाइएको उक्त गीतको भिडियोको छायांकन नगरकोटस्थित होटल क्लब हिमालयमा गरिएको हो । भिडियोमा …

Read More »

गायक तथा संगीतकार राजन तिमील्सीनाको केवल मेरो बोलको सार्बजनिक

गायक तथा संगीतकार  राजन तिमल्सिनाको नया गीतको भिडियो सार्वजनिक भएको छ ।’केबल मेरो’ बोल को सार्वजनिक गीतमा गायक तिमल्सिनाको संगीत र जि पि तिमल्सिनको शब्द रहेको छ।गीतको भिडियोमा निराजन प्रधान र सोफियालाई फिचरिंग गरिएको छ।केही समयअघि नै यो गीत तयार भएको भएपनि हालैमात्र म्युजिक भिडियो तयार पारी सार्वजनिक गरीएको गायक तिमिील्सीनाले जानकारी दिए । रंग नेपालको युटुव च्यानलवााट सार्वजनिक भएको म्युजिक …

Read More »

चन्दा देवानको गीतमा एलिशाको ‘अलि अलि’ नृत्य

गायन क्षेत्रमा छुट्टै नाम स्थापित गरिसकेकी गायिका चन्दा देवानको नँया गीतको भिडियो सार्वजनिक भएको छ । ‘अलि अलि’ बोल रहेको गीतको भिडियोमा मोडल तथा अभिनेत्री एलिशा राईको जोडदार नृत्य रहेको छ । लोक शैलीमा बनाईएको उक्त गीतको भिडियोमा एलिशाले मज्जाले कम्मर भाँचेकी छिन् । एउटी छोरिले आमा सामु राख्न खोजेको भावनालाई गीतमा प्रस्तुत गर्न खोजिएको छ । गीतको भिडियोलाई विदुर खतिवडाले निर्देशन गरेका छन । चेतन बाराकोटीले …

Read More »

सृजना गुरुङ्को “खुशी छ मन”

फुलको सुन्दरता अनि संगीतको माधुर्यता यो दुई जिजको आकर्षणबाट वच्न कोहि सक्दैन । फेरी पुर्वी नेपालको सुन्दर पुर्खौली घर इलामबाट वसाई सरी पहाडकी रानी दार्जीलिङ्गकमा पुगेका पुर्खाको पुस्ता सृजना गुरुङ्ग पनि त्यसबाट अछुतो रहने त कुरै भएन । ठाउँनै त्यस्तै थियो , कोईली गाउँथ्यो अनि झरनाले संगीत दिन्थ्यो । मनमा अनेक भाव आउँथ्यो , गायिका वन्ने रहर जाग्थ्यो । तर …

Read More »

हट अवतारमा देखा परिन् मोडल तथा बेलि डान्सर अनिता

मोडल तथा बेलि डान्सर अनिता लिम्बुको अर्को परिचय पनि थपिएको छ । आफ्नै शब्द र स्वरमा अनिताले ‘यो जिन्दगी’ बोलको गीत सार्बजनिक गरेर गायिकाको परिचय थपेकी छिन् । गीतमा आफैंले मोडलिङ गरेर आकर्षक दृश्य समेत दिएकी छन् । चोभार, लाजिम्पाटलगतायका स्थानमा छायाकंन गरिएको गीत आधुनिक पप फ्लेवरमा तयार भएको छ । नितिन चन्दको छायाकंन तथा निर्देशनमा तयार भएको भिडियोमा अनिताले …

Read More »

वर्षा कर्माचार्यलाई कस्ले झारिदेला आकाशको तारा

भर्सटाइल गायिका वर्षा कर्माचार्यले केही दिन अगाडि मात्र आफ्नै युट्युव च्यानल मार्फत ‘आकाशको तारा’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरेकी छिन् । संगीतकार हरकुलिश बस्नेतको शब्द तथा संगीतमा समावेश रहेको गीतलाई एरेञ्ज पनि हरकुलिशले नै गरेका छन् ।धिरज अधिकारीको निर्देशन तथा सम्पादनमा बनेको म्युजिक भिडियोमा स्वयम् गायिका वर्षासँगै शिव गुरुङ फिचरिङ छन् । यस म्युजिक भिडियोमा मेकअप र कारियोग्राफी पनि …

Read More »

दीलिप केसीले ल्याए ‘पल पल’

युवा गायक दीलिप केसीको स्वरमा रहेको नयाँ म्यूजिक भिडियो ‘पल पल’ सार्वजनिक भएको छ । निमुखा यूवराजको शब्द रहेको गीतमा कल्याण सिंहले संगीत भरेका छन् । गायक केसी आफैले म्यूजिक भिडियोको निर्देशन गरेका हुन् ।भिडियोमा किरन, कृष्ण, निसु, नीकिता, वर्षा र कल्पनाले अभिनय गरेका छन् । ग्रप डान्स छिमी, सुवास, मानव, रमेश सुस्मिता, अञ्जली, नविना र सन्देशको रहेको छ भने …

Read More »

शेखर बगडियाको “हुक्का रे” म्युजिक भिडियो सार्वजनिक

मोफसल बिराटनगरका चर्चित गायक सेखर बगडियाको आफ्नै शब्द र स्वरमा सजिएको “हुक्का रे” बोलको गीतको भिडियो हाइलाइटस नेपालले यु ट्युबमा रिलिज गरेको छ । चर्चित चलचित्र निर्देशक सुब्रत राज आचार्यले निर्देशन गरेको यस गीतका संगीतकार सोहन मानन्धरको रहेको छ एरेन्जर बिजेश्वर तन्डुकार ले गरेका छन । “हुक्का रे” बोल को यस भिडियोमा कोरियोग्राफी सुनिल छेत्री एवम नेपाली ठिटो समुहको छ …

Read More »