Sunday , January 21 2018

Nepali Music Videos

सञ्चारकर्मी योजना पुरीको तीज गीत (भिडियोसहित)

सञ्चारकर्मी योजना पुरीले तीज गीत सार्वजनिक गरेकी छन् ।तीजको अवसरमा पुरीले ‘यसपालि तीजमा रुन्चे गीत गाउँदिन…’ गीत सार्वजनिक गरेकी हुन् । उनले तीन वर्षदेखि वर्षेनि तीज गीत आउँदै आएकी छन् । कृष्ण पौडेलको शब्द रहेको गीतमा गौरव दर्पणले संगीत भरेका छन् । म्यूजिक भिडियोको निर्देशन भने फराज अर्पणले गरेका छन् । म्यूजिक भिडियोमासमेत देखिएकी योजनालाई मनीष थापालगायतले साथ दिएका छन् ।

Read More »

नयाँ म्यूजिक भिडियो लिएर रेडियो प्रस्तोता

एक समय रेडियो प्रस्तोता उनको चिनारी थियो । नेपाल छँदा झण्डै ८ वर्ष रेडियोमा बोले । अचेल बेलायत बस्ने प्रमोदराज न्यौपानेलाई मानिसहरु सञ्चारकर्मी भन्दा बढि गायकका रुपमा चिन्छन् । उनी आफ्नो एल्बम ‘मेरो घरको छानो’ मा समावेश ‘रहेसम्म तिमीसंग…’ बोलको एउटा रोमान्टिक पप गीतको भिडियो सार्वजनिक भएपछि यतिखेर अझ चर्चामा छन् । लन्डन, समुद्री किनार र बेलायतका ग्रामीण भेगतिर छायांकन …

Read More »

सुगम पोखरेलले ल्याए ‘दर्शन’

गायक सुगम पोखरेलको नयाँ गीत सार्वजनिक भएको छ। उनको सातौं एल्बम श्वेत हसिनीमा समावेश ‘दर्शन’ बोलको म्यूजिक भिडियो युट्युबमार्फत शुक्रबार सार्वजनिक भएको हो। उक्त एल्बमको यो तेस्रो म्यूजिक भिडियो हो। यसअघि दुई गीत सार्वजनिक भैसकेका छन्। गीतमा मनिस बशिष्टको शब्द, सुगम पोखरेलको स्वर र संगीत रहेको छ। गीतको संगीत संयोजन शोलेन्द्र प्रधानले गरेका हुन्। गीतको भिडियोमा गायक पोखरेलसँगै निर्मल दाहाल …

Read More »

पूजासँग रोमान्स गरेका पल अब जुनाको अंगालोमा

चलचित्र ‘जोनी जेन्टल म्यान’का हिरो अभिनेता पल शाह अभिनित नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ । भिडियोमा पललाई मोडल जुना सुन्दासले साथ दिएकी छन् । म्यूजिक भिडियोबाट चलचित्र अभिनय रोज्ने धेरै कलाकार छन् । ति मध्यका एक हुन् पल पनि । चलचित्रबाट स्टार भैसक्दा पनि म्युजिक भिडियो अभिनय भने उनले छोड्न सकेका छैनन् । किरण भुजेलको गीत ‘बरिलै’मा पल जुनाका साथ …

Read More »

कोशीस छेत्रीको के भो के भो गीतमा बिकास र सम्पदाको रोमान्स

नेपाली सुगम संगीतमा स्थापित नाम हो , कोशीस छेत्री । चलचित्र मोक्ष तथा पर्बमा नायकको रुपमा प्रस्तुत भईसकेका गायक कोशीस छेत्रीको आवाजमा रहेको गीत के भो, के भो…. को म्युजिक भिडियो सार्वजनिक भएको छ ।गीतकार ज्ञान कुमार सुनुवारको पहिलो एल्बम “सिरु बराली” मा सङ्रहित यस् गीतका संगीतकार गायक कोशीस स्वंम हुन । एल्बम जेड ईन्टरटेन्मेन्ट बाट आएको थियो । एल्बमका …

Read More »

‘मै कती भाग्यमानी’ लिएर आइन् कल्पना

चर्चित टेलिभिजनकर्मी कल्पना भण्डारी तिजको गीत ‘मै कती भाग्यमानी ’लिएर आएकी छन् । भिडियो सहित उनले यो बाहिर ल्याएकी हुन् । गीतको भिडियोमा पनि उनी आफैले अभिनय गरेकी छन् । गीतमा बिपिन किरणको शब्द र नारायण सुबेदीको संगीत रहेको छ । भण्डारी एक दशक भन्दा लामो समयदेखि टेलिभिजन कर्ममा सक्रिष्य रहदै आएका छिन् । बिभिन्न टेलिभिजनमा समाचार बाचन, कार्यक्रम प्रस्तुति हुँदै …

Read More »

‘जता जता पिरतीको बाटो…’मा दी कार्टुन क्रुज

‘आई लभ यू…’ गीतले करोड भ्यूअर पाउन लागेका बेला गायक सरोज ओलीले अर्को गीत ‘जता जता पिरतीको बाटो…’ सार्वजनिक गरेका छन् ।आई लभ यूमा पल शाहसहित कलाकार जोडी धुर्मुस–सुन्तलीलाई म्यूजिक भिडियोमा ल्याएका ओलीले ‘जता जता पिरतीको बाटो…’मा दी कार्टुन क्रुजलाई खेलाएका छन्। म्यूजिक भिडियोको सुटिङ पोखरामा गरिएको हो । अतिथि पात्रकोरुपमा पल शाह पनि म्यूजिक भिडियोमा देखिन्छन् ।दिनेश थपलियोको शब्द …

Read More »

कोमल र सुमित्राको ‘फूल जस्तो जोबन’

हरेक वर्षका तीजमा ‘पोइला जान पाम.’ जस्ता गीत सार्वजनिक गरेर चर्चामा रहने गायिका कोमल ओलीले यो वर्ष भिन्न शैलीको गीत ल्याएकी छन् । सुमित्रा कोइराला दाहालसँग उनले ‘फूल जस्तो जोबन’ बोलको तीज गति ल्याएकी हुन् । गीतमा लय तथा शब्द पनि सुमित्रा कोइराला दाहालकै रहेको छ । गीतको म्युजिक भिडियो पनि बनेको छ । जसमा कोमल साथै सुमित्रा, रितु , …

Read More »

केकी बनिन् बिशालकी ‘सानुमाया’

हरेक प्रेम जोडीको प्रेमकथा र भोगाइ फरक हुन्छ । अधुरो प्रेमकथालाई सफल बनाउन गरिएको एक जोडीको कथा म्यूजिक भिडियो राखिएको छ । निर्देशक राकेश किरातीले ‘सानुमाया“’बोलको गीत माथी बनाएको म्युजिक भिडियोमा यस्तै कथा छ । भिडियोमा अभिनेत्री केकी अधिकारी र रंग पत्रकार बिशाल राईले अभिनय गरेका छन् । भिडियोमा केकी र बिशालको रोमान्टिक लव सिक्वेन्स देख्न सकिन्छ । गायक धन साम्पाङ …

Read More »

नेपाल आइडलमा सहभागी सुरज थापाको भिडियो गीत सार्वजनिक

नेपाल आइडलमा सहभागी सुरज थापाको ‘ओ प्रिया’ बोलको गीत सार्वजनिक भएको छ।थापाको एल्बम ‘कन्दन’को अर्को गीतको भिडियो सार्वजनिक भएको हो। गीतमा थापाकै शब्द, संगीत र स्वर रहेको छ।हरी हुमागाईले निर्देशन गरेको भिडियोमा निराजन प्रधान र सुमी मोक्तानले अभिनय गरेका छन्। लामो समयदेखि गायन क्षेत्रमा सक्रिय थापाको यसअघि सोही एल्बमबाट ‘बहुला हुँ म बहुला हुँ’ बोलको गीतले उनलाई चर्चा दिलाएको थियो।रियालीटी …

Read More »