Sunday , January 21 2018

Nepali Music Videos

निमा रुम्बाको ‘ब्लक हिल सुज’ यस्तो बनेर आयो

करिब दुई दशक अघि पप गायक निमा रुम्बाले गाएको चर्चित गित ‘ब्लक हिल सुज’को नयाँ बनाइएको छ । द मिड्नाइट राइडर्स ब्यान्डले यो गीतको नयाँ भर्सन ल्याएकाने हो । हार्ड रक शैलीको सार्बजनिक गीतको म्युजिक भिडियो समेत बनेको छ । भिडियो अमृत सुनुवारले निर्देशन गरेका हुन् । भिडियोमा ब्याण्डसँगै नायिका साना गुरुङको अभिनय देख्न सकिन्छ  । भिडियोलाई दर्शकले साथ दिने निर्माण …

Read More »

स्वस्तिमा किन भिरको बाटोमा

अभिनेत्री स्वस्तिमा खड्का र पल शाहको अभिनय रहेको म्युजिक भिडियो ‘भिरको बाटो..’ सार्वजनिक भएको छ ।रोहन सुब्बाको स्वर रहेको उक्त गीत युट्यवु मार्फत सार्वजनिक गरिएको हो ।भिडियो रोमान्टीक शैलीमा निर्माण गरिएको छ । जसमा शब्द तथा संगीत दामोदर नेपालीको रहेको छ ।अर्जुन तिवारीको छायाँकन, प्रविन श्रेष्ठको सम्पादन रहेको गीतको भिडियो सुरज श्रेष्ठले निर्देशन गरेका हुन् ।

Read More »

सम्पदा बानियाँको रंगीन रात

कोपिल शिवाकोटी खरेलको म्युजिक भिडियो एल्बम निर्भिक सार्वजनिक भएको छ ।निर्भिक एल्बमको रंगीन रात बोलको म्युजिक भिडियोमा राज रेग्मी र सम्पदा बानियाँले मोडलिङ गरेका छन् । रंगीन रातको दृष्य समेत छायांकन गरिएको यो गीतको निर्देशन समन अधिकारीले गरेका हुन् भने गोपीकृष्ण प्रसाइँले लेखेका हुन् ।नरहरी खरेल (निलम) निर्माता रहेको यो गीतको संगीत ताराप्रकाश लिम्बुले भरेका छन् ।

Read More »

सञ्चारकर्मीद्वय विनिता र मधुको ‘चोली टिमिक्कै’

हरिततालिका तीज कलाकारलाई मात्र नभई पत्रकारलाई पनि लागेको छ । यो कुरा पत्रकार मधु शाही र विनिता मरहट्टाले पुष्ट गरेका छन् । अन्नपूर्ण पोष्ट दैनिकका कलाकारको समाचार लेख्दै आएकी विनिताले अर्की कान्तिपुर दैनिककी कला पत्रकबार मधुको शब्दमा ‘चोली टिमिक्कै…’ बोलको गीत गाएकी छन् । यो तीज लक्षित गीत हो ।भनिन्छ, तीजमा चेलिबेटीले मनभरिका दुख, सुख, उत्वस र अनुभवहरु सामुहिक रुपमा …

Read More »

बिनोद ढकालले ल्याए भ्यालेन्टिनो, माला लिम्बु बनिन् ढकालको भ्यालेन्टाइन

पपगायन देखि फिल्मको प्लेब्याकगायन सम्मआफूलाई फराकिलो दायरामा प्रस्तुतगर्दै आएका गायक एवं सगितकार बिनोद ढकाल हट मोडल मालालिम्बुको अगाडी रोमान्टिक बनेका छन् ।बिनोदको आफ्नै शब्द, संगीत र स्वरमा रहेको नयाँडान्सिङ नम्बर भ्यालेन्टिनो को भिडियो युट्युवमार्फत रिलिज गरेका छन् । उकालीमा पनि हजुर मोटर जाँदो रैछ, मर्छु किक्याहो गाँजा तानीतानी, भ्रुमभ्रुम लगायतका सफल गीत पस्किएका बिनोदले यस अघि बाजेले गितार बजाको बज्यै …

Read More »

सनम र एलिसा माझी बिनाको डुङ्गा चढेर के गर्दैछन्

पोखराको रमणीय दृश्य । फेवा तालको बीचमा माझी बिनाको डुङ्गा । अनि त्यहि डुङ्गामा चढेर मोडल सनम कठायत र एलिसा विष्ट के गर्दैछन् त ?हो आखिर के गर्दैछन् त ? यो जिज्ञासा उठ्नु स्वभाविक हो । थुप्रै म्युजिक भिडियोमा खेलेका सनम सँग सञ्चारकर्मी समेत रहेकी एलिसाले एक मन छुने गीतमा सँगै अभिनय गरेका हुन् । गायक स्वरुपराज आचार्यको स्वर समावेश …

Read More »

यस्तो छ दिपाश्रीले बिहे गरेको भिडियो

अभिनेत्री तथा निर्देशक दिपा श्री निरौलाले अभिनय गरेका तिज गीतको भिडियो सार्वजनिक गरिएको छ । बहिनीको भिनाजुु बोलको तीज गीतमा दीपाश्रीले श्रीमान पाएको र रनुले भिनाजु पाएको उल्लेख छ ।भिडियोमा दिपा श्रीको श्रीमानको रुपमा नायक सञ्जोग कोईराला देखिएका छन् । गीतमा दीपाकी बहिनीले रनुले नै अभिनय गरेकी छिन् ।

Read More »

तीजमा श्रृजनाको ‘लाउरे माया’

‘हाउडेमाया’ गीतबाट चर्चामा आएकी गायिका श्रृजना खत्रीले तीजको अवसर पारेर नयाँ गीतको भिडियो सार्वजनिक गरेकी छिन् । ‘लाउरे माया’ बोलको गीतमा श्रृजनाकै शब्द तथा संगीत पनि छ ।गीतमा श्रृजनाले आधुनिक शैली पनि मिसाएकी छिन् । तीजको गीतमा र्‍याप समेत प्रस्तुत गर्दै श्रृजनाले गीतमा नयाँ प्रयोग गरेको बताएकी छिन् । क्रान्ती के.सीले निर्देशन गरेको यो गीतको भिडियो आकर्षक छ ।अर्जुन तिवारीको …

Read More »

निराजनकी सोफिया

राजन तिमिल्सिनाको आवाजमा समावेश ‘केवल मेरो’ बोलको गीतको भिडियो रिलिज गरिएको छ । जीपी तिमिल्सिनाको शब्द, राजनकै संगीत रहेको यो गीतको भिडियोमा मोडल निराजन प्रधान र सोफियाको मोडलिङ छ ।   भिडियोमा अर्जुन तिवारीको छायांकन, निशान घिमिरेको सम्पादन, विशाल भण्डारीको निर्देशन छ ।

Read More »

शिवसँग योजनाले मागिन् अनमोल केसी

संचारकर्मी समेत रहेकी गायिका योजना पुरीले तीजका लागि नयाँ गीत सार्वजनिक गरेकी छन् । कृष्ण पौडेलको शब्द र गौरव दर्पणको संगीतमा उनले नयाँ गीत ‘यसपालिको तीजमा रुन्चे गीत गाउँदिन’ ल्याएकी हुन् । गीत भिडियो सहित सार्वजनिक भएको छ । भिडियोलाई फराज अर्पणले निर्देशन गरेका हुन् । म्युजिक भिडियोमा गायिकाले अनमोल केसी जस्तो केटा आफ्ना लागि चाहिने बताएकी छन् । ‘ए शिबजी’, …

Read More »