Thursday , February 22 2018

Nepali

करिश्माको जवानीमा आँखा लगाउदै दुई ठिटा

भदौ ८ गतेलाई रिलिज मिति तय गरेको चलचित्र ‘तिमि संग’ को नयाँ गीत सार्वजनिक भएको छ। ‘मन मेरो चन्चले’ बोलको गीतमा करिश्मा मानन्धरले कम्मर मर्काएकी छिन्।दिपक पाठक र लावोनी चक्रवर्तीको आवाज रहेको गीतमा दिपक पाठकको शब्द रहेको छ। दिपक पाठक र रिदम कंडेलले संगीत भरेको गीतको भिडियोमा रामजी लामिछानेको कोरियोग्राफी रहेको छ। भिडियोमा करिश्मालाई साम्राज्ञी राज्यलक्ष्मी शाह, नाजिर हुसेन , …

Read More »

नम्रता श्रेष्ठ सवारी दुर्घटनामा-रोकियो पर्वको सुटिङ

अभिनेत्री नम्रता श्रेष्ठ सवारी दुर्घटनामा परेको समाचार प्राप्त भएको छ । सुवास ईन्टरटेन्मेन्ट र गोपी कृष्ण मुभीजको संयुक्त ब्यानरमा निर्माण प्रारम्भ गरीएको फिल्म पर्वको छायांकन गरेर शनीबार राती गोपीकृष्ण मुभीज द्धारा संचालीत टिभि फिल्मीको भ्यान नयाँ बानेश्वरमा बिपरित दिशाबाट बाट आएको ट्याक्सी सँग ठोकीदा अभिनेत्री नम्रता श्रेष्ठ र फिल्मका सह निर्देशक सुरेश न्यौपानेलाई हात र खुट्टामा चोट लागेको निर्माता सुवास …

Read More »