Sunday , January 21 2018

Top Videos

‘राज्जा रानी’को ‘चिपक्क चिप्पक’ सार्वजनिक,केकी र नाजिरको तस्बिर एक-अर्काको दिलमा

केकी अधिकारी र नाजिर हुसेन स्टारर चलचित्र ‘राज्जा–रानी’को पहिलो गीत सार्वजनिक भएको छ। शुक्रबार युट्युब मार्फत फिल्मको गीत सार्वजनिक गरिएको हो। ‘चिप्पक चिप्पक’बोलको गीतमा दीपक शर्माको संगीत, राजेन्द्र थापाको शब्द, नरहरी प्रेमी र सुमिना लोको स्वर रहेको छ । मधेशको लवज देखिने भिडियोमा विक्रम स्वारको करियोग्रफी रहेको छ। यम थापाले लेखन तथा निर्देशन गरेको चलचित्र पुष २१ गते प्रदर्शनमा आउने छ …

Read More »

प्रियंका बिना फिक्का भयो संजयको जीवन

लामो समय देखि चर्चामा रहेको चलचित्र “हेप्पी डेज” को नया गीत सार्वजनिक भएको छ । सार्वजनिक “तिमी बिना” बोलको गीतमा दिनेश राउतको शब्द , तारा प्रकाश लिम्बुको संगीत र दीपा लामा र तारा प्रकाश लिम्बुकै स्वर समावेश रहेको छ । सार्वजनिक रोमान्टिक गीतको भिडियोमा नायक संजय गुप्ता र नायिका प्रियंका कार्कीलाई सुन्दर रमणीय दृश्यमा रोमान्स गरिरहेको देख्न सकिन्छ । निर्माण …

Read More »

“सकस” को अर्को गित रिलिज

कार्तिक २४ गतेबाट प्रर्दशन हुन लागेको चलचित्र सकस को अर्को गित सार्वजनीक भएको छ । शिला गजब छ बोल रहेको रहेको यस गितमा शब्द केशब जोशीको रहेको छ भने संगित चेतन सापकोटा, स्वर जुनु रिजालको रहेको छ । यस गितको भिडियोमा प्रिया रिजाल,सुन्दर श्रेष्ठ,सुनील दत्त पाण्डे,विरेन्द्र शिंह,प्रज्जवल गिरि लगायत कलाकारहरु फिचरिङ्गमा छन् । दोभान फिलिम्सको ब्यानरमा निर्माण भएको सकस का …

Read More »

निशाको यादमा तड्पिए हसन

अभिनेता हसनराजा खान अभिनेत्री निशा अधिकारीको यादमा तड्पिएका छन् । २४ कात्तिकबाट सार्वजनिक प्रदर्शनमा आउने चलचित्र ‘रोमियो’को एक गीतमा उनले निशाको यादमा तड्पिएका हुन् । चलचित्रको यो सेन्टिमेन्टल गीत निर्माण युनिटले भर्खर सार्वजनिक गरेको छ । शंकर कार्कीको निर्देशन रहेको चलचित्रमा मेलिना मानन्धर, हसनराजा खान, निशा अधिकारी, ओसिमा बनु लगायतका कलाकारको अभिनय रहेको छ । कुर्बान अली खान र अमृता लिम्बुको …

Read More »

स्वेता र दयाहाङको यस्तो छ ‘चरी चट्ट परी’

अभिनेत्री स्वेताको निर्माण तथा अभिनयमा कमब्याक चलचित्र  ‘कान्छी’को पहिलो गीत सार्वजनिक गरिएको छ । निर्माण युनिटले राजधानीमा बिहिबार एक कार्यक्रम गर्दै गीत रिलिज गरेको हो ।‘चरी चट्ट परि’बोलको सार्वजनिक गीतमा स्वेता र अभिनेता दयाहाङ राईले कम्बर मर्काएका छन् । ललितपुरको श्रीकाली चौरमा सेट डिजाइन सहित खिचिएको बताइएको यो गीत छायाँकनका लागि तीन दिन लागेको निर्माण युनिटले कार्यक्रममा जानकारी दियो । …

Read More »

मेलामा अशिष्मालाई आमेषले ‘यो मुटुमा अब तिम्रै’ भनेपछि बबाल

चलचित्र ‘मेला’ले ‘यो मुटुमा अब तिम्रै’ बोलको रोमान्टिक गीत बाँहिर ल्याएको छ । चलचित्र प्रदर्शन मिति नजिकिदै गर्दा निर्माण युनिटले यो गीत सार्वजनिक गरेको हो । गीतमा अर्जुन पोखरेलको शब्द तथा संगीत, पुरुषोत्तम सुवेदी र स्वेच्छा ठकुरीको स्वर छ ।निर्माण युनिटले केही पहिले सार्वजनिक गरेको चलचित्रको ‘परिचय’बोलको गीत र ट्रेलर अहिले चर्चा छ । यो गीतले पनि दर्शकको माया पाउने …

Read More »

‘मेला’ को रोमान्टिक गीत रिलिज

फिल्म ‘मेला’ को रोमान्टिक गीत रिलिज भएको छ । अर्जुन पोखरेलको शब्द संगीत रहेको ‘यो मुटुमा अब तिम्रो’ बोलको गीतमा पुरुषोत्तम सुवेदी र शुभेच्छा ठकुरीको स्वर रहेको छ । पवित्रा आचार्यले कोरियोग्राफी गरेको गीतको भिडियोमा आमेश भन्दारी र आशिस्मा नकर्मीको प्रेम कहानी हेर्न सकिन्छ ।कार्तिक २४ गतेबाट देशभरका हलहरुमा फिल्म ‘मेला’ लाग्ने भएको छ । भिडीयोमा आमेश र आशिस्मालाई रोमान्टिक मुडमा …

Read More »

पति श्रीकृष्ण श्रेष्ठ प्रति श्रद्धाञ्जली स्वरुप माघ २६ मा चलचित्र ‘कान्छी’ दर्शक माझ ल्याउने

अभिनेत्री श्वेता खड्काको निर्माण रहेको चलचित्र ‘कान्छी’ आउदो माघ २६ गते बाट प्रदर्शनमा आउने भएको छ ।अभिनेत्री श्वेताले फेसबुकमा एक स्टाटस लेख्दै स्वर्गीय पति श्रीकृष्ण श्रेष्ठ प्रति श्रद्धाञ्जली स्वरुप माघ २६ मा चलचित्र ‘कान्छी’ दर्शक माझ ल्याउने तयारीमा आफु लागेको जानकारी गराएकी छन् ।तिहारको मुखमा लक्ष्मी पुजाको दिन सम्पूर्ण  छायाँकन सकिएको सो चलचित्रले  जम्मा  ५० दिन लगाएर  छायाँकन गरिएको थियो ।  …

Read More »

‘त्यान्द्रो’को गीत सार्वजनिक

माओवादी जनयुद्धको समयमा लमजुङको छैलुङ गाउँमा माओवादीको जनता जागरण अभियान सांस्कृतिक कार्यक्रम सकेर आराम गरिरहेका कलाकारलाई ८ चैत २०६० मा तत्कालीन शाही नेपाली सेनाले घेरा हालेर आक्रमण गर्यो । सांस्कृतिक टोलीको नेतृत्व गरेका काभ्रेका गंगाबहादुर लामा,‘कोशिश’लाई भाग्दै गर्दा खुट्टामा गोली लाग्यो । र पनि, भाग्न नछोडेका उनी एकान्तमा एक्लै परे । उनलाई उद्धार गर्न न माओवादी आए, न त अरु कोही …

Read More »

कार्तिक २४ मा काठमाडौको सकस देखाउने चलचित्र “सकस”

२४ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने चलचित्र हो ‘सकस’। निर्माण युनिटले मंगलबार राजधानीमा एक कार्यक्रम गर्दै चलचित्रको बिभिन्न पक्षबारे जानकारी गरायो । चलचित्र एन.बि महर्जनले निर्देशन गरेका हुन् ।कार्यक्रममा निर्देशक एन.वि महर्जनले दुई बर्षपछि आफ्नो निर्देशन रहेको चलचित्र रिलिज हुन लागेको बताए । निर्देशक महर्जनले चलचित्र उत्कृष्ट बनाउन आफुले गर्नुपर्ने केही कसुर नछाडेको सुनाए ।त्यस्तै निर्माता समेत रहेका अभिनेता सुन्दर श्रेष्ठले …

Read More »