Sunday , January 21 2018

Top Videos

सौगातकी प्रेमिका हुँदै बच्चाकी आमा बनिन् बेनिसा

अभिनेत्री बेनिषा हमाले आफु सौगात मल्लको प्रेमिका हुँदै श्रीमती र उनको बच्चाको आमा समेत बनेको बताएकी छन् । हमालले चलचित्र ‘झ्यानाकुटी’ भित्रको अभिनय खुलाउने क्रममा उनले सो बताएकी हुन् ।मंगलबार राजधानीमा आयोजित चलचित्रको ट्रेलर रिलिज कार्यक्रममा हमालले चलचित्रमा आफुले पुर्ण नारीको भुमिका निर्बाह गरेको बताइन् । कार्यक्रममा उनले ‘झ्यानाकुटी’ अर्गानिक कथा बनेको समेत खुलाइन् ।चलचित्र अभिनेत्री निशा अधिकारीले निर्माण गरेकी हुन् …

Read More »

ऋचाको आईडिलाई किन यसो गर्यो फेसबुकले ? हेर्नुस (भिडियो सहित)

ऋचाको आईडिलाई किन यसो गर्यो फेसबुकले ? हेर्नुस (भिडियो सहित) यसरी हुदैछ आत्महत्याको अनुसन्धान

Read More »

‘यता पनि छैन उता पनि छैन’मा निखिलले सारासँग मर्काए कम्मर

अभिनेता निखिल उप्रेतीले पहिलो पटक गीतमा कम्मर मर्काएका छन् । ‘पिंजडा व्याक अगेन’ चलचित्रको ‘यता पनि छैन उता पनि छैन’बोलको गीतमा कम्बर मर्काएका हुन् ।बिहिबार राजधानीमा आयोजित एक कार्यक्रममा बिच गीत सार्वजनिक गरिएको छ । राजनराज सिवाकोटीको शब्द तथा संगीत रहेको लोक लयमा आधारित गीतमा निखिलको अलवा अभिनेत्री सारा सिर्पालीले पनि कम्बर मर्काएकी छन् । गीतमा राजनराजले अन्जु पन्तको साथमा …

Read More »

फिल्म ‘झ्यानाकुटी’को गीत रिलीज, हेर्नुहोस् भिडियो सहित

मंसिर १ गते रिलीज हुने फिल्म ‘झ्यानाकुटी’को गीत रिलीज भएको छ । नायिका नीशा अधिकारीले निर्मित फिल्मको तिमीलाई सानी बोलको गीत रिलीज भएको हो । गीत हेर्नुहोस् :- सौगात मल्ल र बेनिशा हमाल फिचरिङ् गरिएको गीतमा धर्मेन्द्र सेवान र मारुती भण्डारीको स्वर रहेको छ भने सनिश सुनुवारको शब्द ,संगीत रहेको छ । यो गीतको कोरियोग्राफर सिमोश सुनुवार र नीशा अधिकारी …

Read More »

सलोन, आमेष, अशिष्माको किन ‘खाली हुँदै गयो गिलास’ ?

राज राधिका इन्टरटेन्मेन्टको प्रस्तुतिमा निर्माण भएको चलचित्र हो ‘मेला’ । यसै चलचित्रको ‘खाली हुँदै गयो गिलास’ बोलको गीत रिलिज भएको छ । विक्रम राइ र शशी रावलको स्वर, अर्जुन पोखरेलको शब्द तथा संगीतमा तयार भएको यो गीतमा सलोन बस्नेत, आमेष भण्डारी र अशिष्मा नकर्मीलाइ देख्न सकिन्छ । पवित्रा आचार्यको कोरियोग्राफी रहेको यो गीतको भिडियोमा दिव्य सुवेदीको छायांकन छ । हरि …

Read More »

ह्याप्पी डेजको लोकभाकाको गीत दयाहाङ र दीयाको छमछमी

मिलन चाम्स निर्देशित चलचित्र ह्याप्पी डेजको पहिलो गीत ‘चेप्टे चेप्टे पेरुङ्गो इन्टरनेट’ रिलिज भएको छ । गीत दयाहाङ राई र दीया पुन माथी फिचरिङ गरिएको छ । गीत लोक भाकाको रहेको छ, भने पहिलो पटक यसै गीत मार्फत दयाहाङले यसरी लोकभाखा गीतमा कम्मर मर्काएका हुन् । राजनराज शिवाकोटीको संगीत रहेको गीतमा अञ्जु पन्त र संगीतकार सिवाकोटीकै स्वर रहेको छ । …

Read More »

वर्षाले सौगातसँग लगनगाँठो कसेपछि

आगामी शुक्रबारबाट प्रदर्शनमा आउँने चलचित्र ‘मेरो पैसा खोई ?’ले ‘ओ कान्छी’बोलको गीत सार्वजनिक गरेको छ । गीतमा सौगात मल्ल दुलाहको भेषमा देखिएका छन् भने वर्षा राउत दुलहीको भेषमा सजिएकी छन् । प्रमोद खरेल र मेलिना राईको स्वर रहेको गीतमा दयाराम पाण्डेको शब्द छ ।गीतमा सौगातले वर्षासँग लगनगाँठो कसेका छन् । रोज राणाको निर्माण र निर्देशन रहेको चलचित्रमा सौगात र वर्षाका सागर …

Read More »

प्रियंकाको चोली टाइट हुँदा बबाल

१७ कात्तिकबाट प्रदर्शनमा आउने प्रियंका कार्की र सौगात मल्लको रोमान्स रहेको चलचित्र ‘फाटेको जुत्ता’को दोस्रो गीत रिलिज भएको छ ।बुधवार राजधानीमा एक कार्यक्रम गर्दै निर्माण युनिटले गीत रिलिज गरेको हो । ‘चोली’ बोलको सार्वजनिक गीतमा प्रियंका निकै हट देखिएकी छन् । मिना निरौला र शंकर थापाको स्वर, शंकर थापाकै संगीत र डिपी खनालको शब्द रहेको गीतका कोरियोग्राफी कविराज गहतराजले गरेका हुन् …

Read More »

करिश्मा मानन्धर स्कुल भर्ना, कक्षा ९ मा पढ्न थालिन

नायिका एवं नयाँ शक्ति नेपालकी नेतृ करिश्मा मानन्धर स्कुल भर्ना भएकी छन् ।सोमबार सञ्चारकर्मीसँगको कुराकानीमा करिश्माले आफू स्कूल भर्ना भएको कुराको खुलासा गरेकी हुन् । ७ कक्षा पढ्दै गर्दा सिने क्षेत्रमा आउँदा पढाई अगाडि बढ्न नसकेको र अहिले आएर औपचारिक शिक्षाको अभाव खड्किएकाले आफू स्कुल भर्ना भएको करिश्माले बताइन् । गतवर्ष मधेसी जनअधिकार फोरम लोकतान्त्रिककी सांसद समेत रहेकी गीता राणाको …

Read More »

चुलियो साम्राज्ञीको उचाई,प्रदर्शनमा आएको दुई फिल्म नै हिट

साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनित चलचित्र ‘ए मेरो हजुर २’ अहिले प्रदर्शनको क्रममा रहेको छ । शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्रले आजको दिनसम्म एकदमै राम्रो ब्यापार गरिरहेको छ । चलचित्रको सोमबारको ब्यापारको रिपोर्ट आउन बाँकी भएता पनि आईतबारसम्म चलचित्रको ग्रस कलेक्सन तीन करोडभन्दा बढिको हाराहारीमा भएको मिडिया रिपोर्टहरु बाहिरिईरहेका छन् । चलचित्रको सफलतासँगै साम्राज्ञी हिट नायिकाको सुचीमा परेकी छिन् । पहिलो चलचित्रबाट …

Read More »