Sunday , January 21 2018

Top Videos

राजेश पायललाई रेखाको ‘आइ लभ यू’

अघिल्लो साता लोकप्रिय गायक राजेशपायल राई चर्चित रियालिटी शो नेपाल आइडलमा अतिथि निर्णायकका रुपमा पुगेका थिए। उनको प्रस्तुतिबाटै शोको सुरुवात भएको थियो।राजेशले त्यहाँ ‘तिमीलाई रोझे’बोलको गीत गाएका थिए। उनको त्यो प्रस्तुतिको सर्वत्र प्रशंसा भएको थियो। उनको प्रस्तुतिमात्रै राखेर ‘बेस्ट पर्फमेन्स टिल नाउ इन नेपाल’ शिर्षकमा अपलोड गरिएको भिडियो अहिले नेपालमा युट्युब ट्रेन्डिङको चार नम्बरमा छ। राजेशको प्रस्तुतिले अरुलाई त लोभ्याएको …

Read More »

‘मेला’मा गजित, पवित्रा र अशिस्माको परिचय खुल्ने

चलचित्र मेलाले प्रदर्शन मितिसँगै एक गीत पनि सार्वजनिक गरेको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै गीत सार्वजनिक  गरेको हो ।‘परिचय पाउ’बोलको सार्वजनिक गीतमा गजित बिष्ट र पवित्रा आचार्यको अभिनय देख्न सकिन्छ । चलचित्र भित्र भने यी दुइ अतिथी कलाकार रहेका छन् । गीतमा रामचन्द्र काफ्ले र अन्जु पन्तको स्वर, अर्जुन पोख्रेलको संगीत, दिग्गज धुरालीको शब्द छ । २४ कात्तिकबाट …

Read More »

स्वस्तिमा र निश्चलको ‘कुटुमा कुटु’को २ करोड दर्शक

यहि शुक्रबारबाट प्रदर्शनमा आउँने चलचित्र ‘दुई रूपैयाँ’लाई गीतबाट अपत्यारिलो सफलता हात परेको छ । चलचित्रको ‘कुटुमा कुटु ’ गीतले रिलिजको तीन महिनामै २ करोड दर्शक पाएको छ ।युट्यूब मार्फत रिलिज यो गीतले छोटो अवधिका यति धेरै दर्शक पाएको हो । नेपालको परिपेक्षमा सबैभन्दा छोटो अवधिमा दुई करोर्ड दर्शक पाउँने गीत समेत यो ‘कुटुमा कुटु’ बन्न सफल भएको छ । दुई …

Read More »

“दुई रुपैयाँ”को गीतमा लाउरे र एड्रे

२३ भाद्रबाट देशव्यापी प्रदर्शनमा आउने चलचित्र ‘दुई रुपैयाँ’को ओएसटी सार्वजनिक भएको छ । दुई रुपैयाँ बोलको ओएसटी गीतमा लाउरे र एड्रेको स्वर छ ।रोहित शाक्यको शब्द संगीत रहेको गीतको भिडियोमा भने लाउरे, एड्रेसँगै चलचित्रका मुख्य कलाकार निश्चल बस्नेत र आशिफ शाहसमेत देखिएका छन् । चलचित्रको ‘कुटुमा कुटु’ बोलको गीत अहिले चर्चा छ । यो गीत युट्युवमा हेर्ने दर्शक २ करोड …

Read More »

खाडीका नेपाली यूवाको जीवनशैली : चलचित्र लस्ट

रोजगारीका लागी खाडीमुलुक दुबईमा पुगेका युवाहरुले त्यहाँ काम गर्ने नेपालीहरुको जीवनशैलीमा आधारित नेपाली लघु चलचित्र निर्माण गरि सार्वजनिक गरेका छन । चलचित्रको नाम “लस्ट“ राखिएको छ । चलचित्र पटकथा तथा निर्देशन ई. नारायण राउतले गरेका छन भने  मुख्य भुमिकामा सुमन सापकोटा र विक्रान्त लामिछाने छन् ।उक्त लघुचलचित्रमा ई.राउतले दुबईमा कामको शिलशिलमा भेटीएका दुई युवाहरुको जिवनको उतार–चढावहरुलाई देखाउन खोजेका छन् । यो …

Read More »

‘छक्का पन्जा २’ को ‘म त यता किनारामा’ सार्वजनिक

फिल्म ‘छक्का पन्जा २’ को अर्को गीत सार्वजनिक भएको छ। ‘म त यता किनारामा’ बोलको गीत सार्वजनिक भएको हो ।  किरण कंडेलको संगीत र उत्तम सन्जेलको शब्द रचना रहेको उक्तगीतमा हरिवंश आचार्य र आस्था राउतको स्वर रहेको छ । भिडियोमा प्रियंका कार्की, दिपकराज गिरी, बुद्धि तामाङ, विल्सन विक्रमराईको अभिनय रहेको छ ।  ‘छक्का पन्जा २’ आगामी असोज ११ गते देशभर …

Read More »

पललाई आँचलको साथः गज्जब केमेष्ट्री

चलचित्र ‘जोनी जेन्टलम्यान’ को नयाँ गीत ‘जब जब तिम्रो साथ’ रिलिज गरिएको छ । अञ्जु पन्त र सुरेश लामाको स्वर रहेको गीतमा अर्जुन पोखरेलको संगीत तथा शब्द छ । सुन्दर लोकेसनमा खिचिएको गीतको भिडियोमा पल शाह र आँचल शर्मालाई फिचरिङ गरिएको छ । रुपेश थापा र रामशरण उप्रेतीको सिनेम्याटोग्राफी रहेको भिडियोलाई प्रविन सिंहले कोरियोग्राफी गरेका हुन् । गीत तथा प्रोमो …

Read More »

प्रियंकालाई “आई एम सरी” भन्दै सौगात

निकेश खड्का निर्देशित फिल्म ‘फाटेको जुत्ता’ को हालै सार्वजनिक गीतमा अभिनेता सौगात मल्ल र प्रियंका कार्की फिचरिङ छन् । जसमा सौगातले प्रियंकासँग माफी माग्ने मुडमा फकाइरहेका छन् । ‘आई एम सरी…’ बोलको उक्त गीतलाई प्रवेश मलिकले लेखेका हुन् भने संगीत र गायन पनि मलिककै हो । तराई पृष्ठभूमिमा निरज कँडेलले खिचेको उक्त गीतको कोरियोग्राफी राजीव समरले गरेका हुन् । अर्जुन …

Read More »

सिंगल सिक्रिनमा जय किसनको “धुम २ को” पकड

भदौ ८ गते बिहिबारबाट देशैभर प्रदर्शनमा आएको निर्देशक तथा नायक जय किसन बस्नेतको निर्माण रहेको सिनेमा “धुम २” ले नेपालको सिंगल स्टेसनभर निकै राम्रो कमेर्सिएल सुरुवात गरेको छ । सुरुवाती दिन बिहिबार हल कम पाएको सिनेमाले बिहिबार नै दोश्रो शोबाट राजधानी लगायत मोफसलमा हल थप्नुका साथै ब्यापार पनि उत्शाहजनक गरेको वितरक तथा निर्माता मदन ताम्राकारले बताए ।बिहिबार रिलिज कै दिन …

Read More »

अमेरिकामा गायिका अन्जु पन्तको यस्तो थियो प्रस्तुति

इन्टरनेसनल नेप्लीज् आर्टिष्ट सोसाइटी (इनास अमेरिका) ले भर्जिनियामा आयोजना गरेको एक सांस्कृतिक कार्यक्रममा गायिका अन्जु पन्तले म यस्तो गीत गाउँछु, माइतीघर जस्ता धेरै लोक प्रिय गीतहरू गाएर दर्शकहरूलाई भरपुर मनोरञ्जन दिएका थिइन् । भर्जिनिया राज्यका डेलिगेट बेलले नेपाली समुदायमा गायिका पन्तले पु¥याएको योगदानको कदर गर्दै गायिका पन्तलाई सो सम्मान गरेका थिए ।​अमेरिकामा रहेका नेपाली समुदायप्रति अत्यतै सकारात्मक रहेको र नेपाली संस्कृति …

Read More »