Thursday , February 22 2018

Trailers

१४ बैशाखमा गौरव र अनु को ‘पसिना’

शान्ता ढाकालले निर्माण गरेको चलचित्र ‘पसिना’ प्रदर्शनकमा आउने भएको छ । मंगलबार निर्माण युनिटले एक कार्यक्रम गर्दे चलचित्रको रिलिज मिति घोषणा गरेका हुन् । नन स्टप क्रियसनको ब्यानरमा निर्माण भएको चलचित्र ‘पसिना’ मजदुर दिवसको छेको पारेर नयाँ बर्षको १४ बैशाखमा रिलिजमा आउने छ । ‘गरौँ सत्कर्म बगाउ पसिना’ भन्ने स्लोगन रहेको चलचित्रमा श्रमिकहरुको हक हितको कथा बोल्ने चलचित्रकी निमात्री शान्ता ढाकालले …

Read More »

निखिल र सौगातको “संरक्षण” तराइमा रिलिज

अभिनेता निखिल उप्रेती र सौगात मल्लले पहिलो पटक एकसाथ अभिनय गरेको चलचित्र ‘संरक्षण’ तराइमा रिलिज भएको छ । केही पहिले रिलिजमा आएको यो चलचित्र बाढी पहिरोका कारण तराई क्षेत्रमा रिलिज हुन सकेको थिएन । तराइको जन जीवन सामान्य बन्दै गएकोले अहिले चलचित्र रिलिज गरिएको निर्माता प्रदीप उदयले बताए । उदयका अनुसार चलचित्र तराईको अधिकांश जिल्लामा रिलिज भएको छ । चलचित्रमा निखिल …

Read More »

बायोपिक “ब्लाइन्ड रक्स”को यस्तो छ अफिसियल ट्रेलर

सृष्टि केसीको जीवन माथि बनेको चलचित्र ‘ब्लाइन्ड रक्स’को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । निर्माण युनिटले मंगलबार राजधानीमा एक कार्यक्रमको आयोजना सहित ट्रेलर सार्वजनिक गरेको हो । १८ फागुनबाट प्रदर्शनमा आउने चलचित्र मिलन चाम्सले निर्देशन र निकेश लिम्बुले निर्माण गरेका हुन् । सृष्टिको भूमिका अभिनेत्री बेनिशा हमालले निर्बाह गरेकी छन् । प्रेसमिटमा बेनिशा र सृष्टि दुबै आकर्षणको केन्द्र बनेका थिए । ‘चलचित्रले …

Read More »

आयो शेरबहादुर को टिजर

थ्रीलर चलचित्र शेरबहादुरको टिजर सार्वजनीक भएको छ । माघ १९ गतेलाई प्रर्दशन मिति तोकेको यस चलचित्रमा सुनिल थापा,मेनुका प्रधान, रविन्द्र झा, कर्मा लगायत कलाकारले मुख्य भुमिकामा अभिनय गरेका छन् । शेरबहादुरलाई आर.राजबंसीले निर्देशन गरेका छन् भने धिराज प्रोडक्सनको ब्यानरमा यो चलचित्र निर्माण गरीएको छ । चलचित्रमा गौरी संकर धुजु र धिराज राजवंसीको लगानी, दिर्घ गुरुङ्गको सिनेम्याटोग्राफी र कोशिस क्षेत्रीको संगित …

Read More »

अर्केको प्रेममा प्रियंका, दयाहाङ भन्छन् “सिधै सिन्दुर हाल्छु”

मिलन चाम्सद्वारा निर्देशित चलचित्र ‘ह्याप्पी डेज’को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा एक्सन, लभ तथा ड्रामाको स्वाद पस्किएको छ । ट्रयाङगल लभस्टोरीमा आधारित यस चलचित्रमा प्रियंका कार्की, नायक सञ्जय गुप्ताको प्रेममा छिन् भने दयाहाङ राई, प्रियंकालाई एक्तर्फी माया गर्ने पात्रकोरुपमा देखिएका छन् । माघ १२ गतेबाट रिलिज हुन लागिरहेको रोमान्टिक ड्रामा मिश्रित यस चलचित्रमा दयाहाङ राई, प्रियंका कार्की, सञ्जय …

Read More »

‘पटुकी’ ट्रेलर सार्वजनिक

पुष २१ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘पटुकी’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक फिल्मको ट्रेलरमा प्रेम, रोमान्स, एक्सन, धोकाको कथा देखाइएको छ । यो फिल्मलाई राम नेपालले निर्देशन गरेका हुन् ।  फिल्ममा रजनी केसी, जेम्स विसी, निर्माता म्याक्टेन कालु, दिपक कँडेल, रोजी श्रेष्ठ, हरि गुरुङ लगायतका कलाकारहरुको पनि मुख्य भूमिका छ । स्क्रिप्ट समेत आफैं लेखेका निर्माता तथा …

Read More »

बहु प्रतिक्षित ‘कृ’ ट्रेलर रिलिज, अनमोलको फरक लुक्समा एक्सन अवतार (ट्रेलर सहित)

बहु प्रतिक्षित बनेको अनमोल केसि स्टार चलचित्र ‘कृ’ को ट्रेलर रिलिज भएको छ । लभर र प्ले ब्वाइको रुपमा प्रस्तुत भैरहेका अनमोललाई कृ मा बिल्कुलै फरक लुक्स र एक्सन अवतारमा देख्न सकिन्छ । सुबास ईन्टरटेनमेन्ट र सुपर काजल फिल्म्सको प्रस्तुती रहेको फिल्म ‘कृ’को सार्बजनिक ट्रेलरमा अनमोलको एक्सन हावी देख्न सकिन्छ । धेरै सिनेप्रेमिहरुको प्रतीक्षाको फिल्म बनेको कृ मा अनमोल केसि …

Read More »

ट्रेलरमा यस्तो छ आर्यन र प्रियंकाको ‘बटरफ्लाइ’

ओम प्रतिक गुरुङको निर्देशन रहेको चलचित्र हो ‘बटरफ्लाइ’ । नव अभिनेता आर्यन अधिकारी र प्रियंका कार्की अभिनित यो चलचित्रको ट्रेलर सार्वजनिक गरिएको छ । सामाजिक संजाल मार्फत सार्वजनिक गरिएको ट्रेलरमा प्रेम, रोमान्स लगायतका दृश्य समेटिएका छन् ।आर्यन र प्रियंकाको अलवा अर्पण थापा, सुष्मा कार्की, रविन्द्र खड्का, सुरविर पन्डित, मोहन निरौला लगायतको अभिनय रहेको चलचित्रमा  अर्जुन पोखरेल, विकास चौधरी र दिपक …

Read More »

यस्तो छ ईकु, ऋचा र अर्पणको फिर्के

‘ईकु’को नामले चर्चित सुलेमान शंकरको प्रस्तुतीमा बनेको नेपाली चलचित्र ‘फिर्के’को ट्रेलर सार्वजनिक भएको छ । बुधवार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै ट्रेलर सार्वजनिक गरिएको हो ।कमेडी जनरामा बनेको चलचित्रको ट्रेलर पनि कमेडी नै छ । गाउँदेखी शहर पसेको एक सिधा युवाको कथामा ‘फिर्के’ बनेको छ । पौष २१ गते रिलीज हुने ‘फिर्के’मा अर्पण थापा, सुलेमान शंकर, ऋचा शर्मा, क्रिष्टिना पौडेल, …

Read More »

“अफिसर”को फष्टलुक र ट्रेलर

उपेन्द्र तिमिल्सिना निर्देशित चलचित्र ‘अफिसर’ प्रदर्शनको लागि तयार भएको छ । सम्पुर्ण प्राबिधिक कार्य सकाएर चलचित्र सार्वजनिक प्रदर्शनमा ल्याउने तारतम्य मिलाउन आफु लागि परेको प्रस्तुतकर्ता निरन्जन शर्माले बताए ।प्रचार प्रसारको सुरुवात भदै अहिले निर्माण युनिटले चलचित्रको फष्टलुक सार्वजनिक गरेको छ । पोष्टरका फरक फरक दुई डिजाइन फष्टलुकको रुपमा सार्वजनिक गरेको हो । सार्वजनिक गरिएको पोष्टरमा नव–अभिनेता निरन्जन शर्मा, सपना सिंह …

Read More »