Tuesday , January 23 2018

Trailers

लिलाको ट्रेलरमा दर्शकको ओहिरो

पछिल्लो समय युट्युवमा केही चलचित्रको प्रचार सामाग्रीले राम्रो दर्शक पाएको देख्न सकिन्छ । यस्तै चलचित्र ‘लिला’को प्रचार सामग्री ट्रेलरले पनि राम्रो दर्शक पाएको छ । तीन दिन अगाडि सार्वजनिक चलचित्रको ट्रेलरले तीन लाख बढी दर्शक पाएको छ । चलचित्र रमेश कोइरालाले निर्देशन गरेका हुन् । ट्रेलरबाट चलचित्रको बिषयमा राम्रो प्रतिक्रिया आएको निर्देशक रमेश कोइरालाले बताए । पुर्बी नेपालका साथै भारतको सिक्किम …

Read More »

यस्तो छ सञ्चिताको खतरनाक ट्रेलर

अभिनेत्री संञ्चिता लुइटेल अभिनित चलचित्र ‘खतरनाक’को ट्रेलर सार्वजनिक गरिएको छ । शनिबार निर्माण युनिटले प्रचारको लागि भन्दै ट्रेलर सार्वजनिक गरेको हो । प्रदर्शनको तयारीमा रहेको यो चलचित्रमा सञ्चिताको अलवा दिनेश, हर्षिका श्रेष्ठ, विरेन डिसी, दिपेश राज पाण्डे लगायतको अभिनय रहेको छ । चलचित्रमा सक्रिय मौनता श्रेष्ठको लेखन, प्रदीप खड्काको द्धन्द्ध, नारायण रिजालको नृत्य, रवि कोइरालाको छायाँकन रहेको छ । रोशन तण्डुकार निर्मित …

Read More »

जोनी जेन्टलम्यानको ट्रेलर सार्वजनिक

एक्सन लभस्टोरी फिल्म ‘जोनी जेन्टलम्यान’को ट्रेलर सार्वजनिक गरिएको छ । भदौ ३० गतेदेखि प्रदर्शन हुने फिल्म नीतिन चन्दले निर्देशन गरेका हुन् । ‘नाइँ नभन्नू ल–४’ र ‘म यस्तो गीत गाउँछु’पछि पल शाहले अभिनय गरेको यो तेस्रो फिल्म हो ।उनका दुवै प्रदर्शित फिल्म सुपरहिट भएकाले जोनी जेन्टलम्यानप्रति दर्शकको आशा अलि बढी नै छ । फिल्ममा पलका साथमा आँचल शर्मा प्रमुख भूमिकामा …

Read More »

‘लिला’को ट्रेलरमा रोमान्स, एक्सन र थ्रिलर

३० भदौ प्रदर्शन मिति तोकेको चलचित्र ‘लिला’को ट्रेलर सार्वजनिक भएको छ । निर्माण युनिटले आज राजधानीमा एक कार्यक्रमको आयोजना सहित ट्रेलर सार्वजनिक गरेको हो । सार्वजनिक ट्रेलरमा प्रेम, रोमान्स, एक्सन र थ्रिलर बिषयबस्तु समेटिएका छन् । बिभिन्न पक्षको समेत जानकारी गराइएको कार्यक्रममा चलचित्र राम्रो बनेको दाबी निर्देशक रमेश कोइराले गरे । चलचित्र दर्शकलाई पुरै समय हलमा बाँधेर राख्न सक्ने आफुले बनाएको …

Read More »

सिमरन ट्रेलरः कंगना बनिन् ‘सिमरन’

एक्ट्रेस कंगना रनावतको अपकमिंग फिल्म सिमरनको ट्रेलर रिलीज भएको छ। ट्रेलरमा फ्यानहरुले कंगनाको चुलबुले अन्दाज देख्न सक्नेछन् । कंगनाको अन्दाजले दर्शकहरुलाई फिल्म क्वीन की रानीको याद दिलाउनेछ । हंसल मेहताले निर्देशन गरेको यस फिल्मलाई अपूर्व असरानीले निर्माण गरेका हुन् । फिल्म १५ सेप्टेम्बरबाट हलहरुमा लाग्नेछ । कंगनालाई पछिल्लोपटक फिल्म रंगून मा देखिएको थियो । भने सिमरन पछि उनी ‘मणिकर्णिका द …

Read More »

नयाँ ट्रेलरमा हेर्नुस भुइँ मान्छे

फिल्म भुइँ मान्छेको दोस्रो ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक नयाँ ट्रेलरले रिलिज नाजिकिनै लाग्दा दर्शकमाझ झनै उत्साह थपिएको छ । शव चिर्ने मान्छेको कथा भनिएको भुइँ मान्छेमा रमेश बुढाथोकी , सिपोरा गुरुङ , सहिन प्रजापति लगायतको अभिनय रहेको छ । नवराज बुढाथोकीको निर्देशन तथा कथामा तयार भएको यस फिल्ममा कार्यकारी निर्माताको रुपमा रोहिणी भट्टाई रहेका छन् । ‘यो मेरो …

Read More »

टिजरमा ‘ह्याप्पी न्यू इयर’

चलचित्र ‘ह्याप्पी न्यू इयर’को टिजर आएको छ । १४ पुसबाट प्रदर्शनमा आउने चलचित्र देवकुमार श्रेष्ठले निद्र्येशन गरेका हुन् । चलचित्र अंग्रेजी नयाँ बर्षको अवसर पारेर देशभर उकसाथ प्रदर्शनमा आउन लागेको हो । आरके एम प्रोडक्शनको ब्यानरमा निर्माण भएको यो चलचित्रमा रती थापाको लगानी छ । एप्पल इन्टरटेन्मेन्टका मनोज अधिकारी यसका लाइन प्रोड्यूसर हुन् ।यो चलचित्रमा कुशल थापा, पुकार गौतम, सन्ध्या …

Read More »

भाद्र ८ गतेदेखि धुम–२,ट्रेलर सार्वजनिक

जयकिशन बस्नेतको लेखन निर्देशन तथा तारा थापा किम्भेको सम्पादनमा तयार भएको फिल्म धुम–२ भाद्र ८ गतेदेखि प्रदर्शनमा आउने भएको छ। सोमबार पत्रकार सम्मेलन गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरियो। कमेडी–एक्सन जेनराको यस फिल्ममा  निर्देशक जय किशन बस्नेत आफैं निर्माता हुन्। उनी फिल्मको लिड रोलमा छन्। उनले नारीप्रधान कथा बोकेको यो फिल्मले दर्शकलाई पूर्ण मनोरञ्जन दिने दाबी गरे। फिल्ममा सृजना भट्टराई, रोहित …

Read More »

‘ए मेरो हजुर-२’ को ट्रेलर रिलिज

भदौ १६ गतेबाट अलनेपाल रिलिज हुन लागेको साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनित फिल्म ‘ए मेरो हजुर-२’ को ट्रेलर सार्वजनिक भएको छ । शुक्रवार राजधानीमा एक कार्यक्रमका बिच फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलरले विशेषत साम्राज्ञी र नव-नायक सलिनमान बाँनिया बिचको प्रेम र विछोडको कथा बोल्छ । ‘कसम हो’ र ‘किनीदेउ न साइला दाई’ बोलको गीतबाट नै प्रतिक्षित बनेको फिल्मको ट्रेलरमा …

Read More »

Prem Geet 2 – A Redefined Love Story

Santosh Sen is the producer of Movie Prem Geet 2. He is also debuted as actor from his own production from this Movie.We can see action avatar of Sanotsh Sen. Pradeep Khadka & Aaslesha Thakuri are on lead roles as Prem and Geet. This movie is Purely love Story Movie. Earlier Prem Geet Movie had a sad ending of sacrificing Life by Lovers …

Read More »