Tuesday , January 23 2018

Trailers

‘ग्याङस्टार ब्लुज’को ट्रेलरमा एक्सन र प्रेम

हेमराज विसी निर्देशित चलचित्र ‘ग्याङस्टार ब्लुज’को ट्रेलर सार्वजनिक भएको छ । बुधबार एक कार्यक्रम गर्दै निर्माण युनिटले ट्रेलर ल्याएको हो । अनन्य फिल्मस् र विसि मोशन पिक्चर्सले संयुक्त रुपमा निर्माण गरेको यो चलचित्रमा स–साना ग्याङ्स्टारहरुको कथा देखाउन खोजिएको छ । प्रेम र रोमान्स र आइट गीत समेत चलचित्रमा रहेको सार्वजनिक ट्रेलरबाट अनुमान लगाउन सकिन्छ । चलचित्रमा आशिरमान देशराज, आना शर्मा, संयम …

Read More »

पोष्टमार्टम को कथामा “भूइँमान्छे” ले ल्यायो नयाँ ट्रेलर

पटक पटक रिलिज मिति सरेर भदौ २ मा पुगेको चलचित्र ‘भूइँमान्छे’ले नयाँ ट्रेलर ल्याएको छ । राजधानीमा सोमबार आयोजित एक कार्यक्रममा ट्रेलर सार्वजनिक गरियो ।लाससँग खेल्नेमान्छेको कथामा बनेको चलचित्र ‘भूइँमान्छे’मा रमेश वुढाथोकी, सिपोरा गुरुङ, रामबाबु रेग्मी लगायतका कलाकारको अभिनय छ । चलचित्रको कथा कलाकार रमेश वुढाथोकीको सेरोफेरोमा घुमेको छ । ‘भुईमान्छे’को चरित्र चलचित्रमा रमेश बुढाथोकीले निर्बाह गरेका छन् । नवराज वुढाथोकीले …

Read More »

“शायद २” को ट्रे‌लर सार्वजनिक

सुशिल श्रेष्ठ, स्यारोन श्रेष्ठ, अमृत ढुंगाना, कुशल पाण्डे, रुविना श्रेष्ठ लगायत कलाकार अभिनय सायद २ पुष्पराज न्यौपानेले लेखन तथा निर्देशन गरेका हुन् । प्रदर्शन मिति नजिकिदै गर्दा चलचित्रले नयाँ ट्रेलर ल्याएको छ । प्रचार प्रसारलाई तिब्र बनाउन चलचित्र युनिटले नयाँ ट्रेलर ल्याएको हो । सायदको सिक्वेलको रुपमा यो चलचित्र निर्माण भएको हो । सायदकै हाटइ दिलाउन आफु प्रचार प्रसारमा दिन …

Read More »

‘प्रेमगीत २’ ट्रेलर ट्रेन्डिङको पहिलो स्थानमा

गीत होस् या ट्रेलर युट्युवको ट्रेन्डिङ नेपाली चलचित्रको हाइप मापदण्ड बन्दैछ । ट्रेन्डिङको शिर्ष स्थानमा आएको भिडियोलाई दर्शकले रुचाएको भिडियोको रुपमा समेत लिइने गरिएको छ । यस्तै ट्रेन्डिङको पहिलो स्थानमा केही दिन पहिले सार्वजनिक चलचित्र ‘प्रेम गीत २’ ट्रेलर पुग्न सफल भएको छ । बिभिन्न उतार चढाप झेल्दै ट्रेलर यो स्थानमा पुगन सफल भएको हो । ‘ट्रेन्डिङको पहिलो स्थानमा देखिाचु भनेको …

Read More »

ट्रेलरमा यस्तो देखियो निखिल र सौगातको ‘संरक्षण’

अभिनेता निखिल उप्रेती र सौगात मल्लले पहिलो पटक एक साथ अभिनय गरेको चलचित्र ‘संरक्षण’को ट्रेलर सार्वजनिक भएको छ । करिब तीन मिनेटको ट्रेलरमा चलचित्रका कलाकार निखिल र सौगातका एक्सन पाटोहरु समेटिएका छन् । ट्रेलर हेर्दा चलचित्र उत्कृष्ट बनेको अनुमान लगाउन सकिन्छ । चलचित्रमा निखिल उप्रेती, सौगात मल्ल, मलिना जोशी, अशिष्मा नकर्मी, कामेश्वर चौरासिया, प्रमोद अग्रहरी, नीर शाह, रमेश रञ्जन झा लगायत …

Read More »

‘छक्का पन्जा २’को यस्तो ट्रिजरले तान्ला त दर्शक ?

दीपाश्री निरौला निर्देशित चलचित्र ‘छक्का पन्जा २’को ट्रिजर सार्वजनिक भएको छ । युट्युवमा नआउने भनेर बताइएको चलचित्रको ट्रिजर भने यूटुयुब मार्फत नै बाहिर ल्याइएको छ । एक मिनेट १३ सेकेन्डको ट्रिजरमा दर्शक लोभ्याउन सक्ने क्षमता छैन ।  अभिनेता दीपकराज गिरी र बुद्धि तामाङ देखिएको ट्रिजरमा कलाकार छक्कापन्जाकै शैलीमा मोटर साइकलमा देखिएका छन् । ट्रिजरमा पछिल्लो समय चलेको गीत साइली र छक्का …

Read More »

‘प्रेमगीत २’ ट्रेलरमा ‘लाइक’ भन्दा ‘डीसलाइक’ धेरै, – पैसा खर्च गराएर डीसलाइक गरिएको निर्माता सन्तोष सेनको दाबी

साढे ४ लाख भन्दा बढी पटक हेरिएको र नेपालको ट्रेन्डिङको दोश्रो स्थानमा रहेको चलचित्र ‘प्रेमगीत २’को ट्रेलरलाई मन पराउने भन्दा मन नपराउनेको संख्या धेरै देखिएको छ ।यो समाचार तयार पार्दासम्म चलचित्रको ट्रेलरमा १४ हजार बढीले लाइक गरेका छन् भने १६ हजार बढीले डीसलाइक गरेका छन् । राम्रो समिक्षा पाइरहेको यो ट्रेलरमा डीसलाइक धेरै आएपछि यसको निर्माणपक्षले अहिले यसको जवाफ दिइरहेको …

Read More »

‘प्रेमगीत २’को ट्रेलरलाई २४ घन्टामै तीन लाख बढी दर्शक

चलचित्र ‘प्रेम गीत २’को ट्रेलरले २४ घन्टा नबित्दै तीन लाखभन्दा दर्शक पाएको छ । सोमबार मध्यान्न रिलिज भएको चलचित्रको ट्रेलरमा रोमान्टिक र एक्सन ड्रामा मिश्रण गरिएको छ ।ट्रेलर निकै आकर्षक बनेको छ । त्यसैले पनि ट्रेलरले छिट्टै धेरे दर्शक पाएको हो । नेपाल, थाइल्याण्ड र म्यानमारका खिचिएिको चलचित्र आशुसेन फिल्मस् प्रोडक्सनको ब्यानरमा बनेको हो । सन्तोस सेनले निर्माण गरेको चलचित्रका …

Read More »

‘प्रेम गित-२’को टिजर सार्वजनिक

यस वर्षको बहुप्रतिक्षित मानिएको चलचित्र ‘प्रेम गित २’ को ट्रेलर सार्वजनिक गरिएको छ ।रामशरण पाठकको निर्देशन र आशुसेन फिल्म्सको ब्यानरमा बनेको चलचित्र ‘प्रेमगीत’को सिक्वेल ‘प्रेमगीत २’ चलचित्रमा नायक प्रदीप खड्का र नायिका अश्लेषा ठकुरीको अलावा कैलाश कटुवाल, कविता रेग्मी, शिशिर भण्डारी, कुमार कार्की, श्रद्धा प्रसाई लगायत अन्य कलाकारहरुको मुख्य भूमिका रहेको छ । साउन १३ गतेबाट अल नेपाल प्रदर्शनमा आउने …

Read More »

“तिमीसँग”मा नाजिर हुसेन, सम्राज्यलक्ष्मी शाहको यस्तो रुप

चलचित्र ‘तिमीसँग’को टिजर सार्वजनिक भएको छ । यस चलचित्रको निर्माण तथा शिशिर समशेर जबराले गरेका छन ।तिमीसँगमा नाजिर हुसेन, सम्राज्यलक्ष्मी शाह, आकाश श्रेष्ठ, सुनिल बिकलगायतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्रको छायांकन काठमाडौं, पोखरा, घान्द्रुक, पुनहिललगायतका स्थानमा गरिएको छ ।चलचित्र आगामी भदौ ८ गते रिलिज गर्ने निमार्ण पक्षले जनाएको छ ।

Read More »