Tuesday , January 23 2018

Trailers

“तारेभीर” – आज प्रदर्शित हुने चलचित्र

चलचित्रमा तारेभीरका समसामयिक घटनाक्रमहरूलाई चित्रण गरिएको छ । देशलाई आपराधिक गतिविधिबाट मुक्त गर्न के–कस्तो कदम चल्नुपर्छ जस्ता धेरै कुराको मिश्रण हो- चलचित्र ‘तारेभीर’ । आज शुक्रबार देशभर एकसाथ प्रदर्शनमा आउन लागेको चलचित्र ‘तारेभीर’लाई प्रेम सुब्बाले निर्देशन गरेका हुन् भने यसका निर्माता डी.के. देवान हुन् । नायिका रेखा फागो तथा नायक नवीन कार्की यही चलचित्रमार्फत नेपाली चलचित्रमा पदार्पण गर्दैछन् । रेखा …

Read More »

“किडन्याप”-आज प्रदर्शित हुने चलचित्र

सात वर्षको एक बालकलाई गुन्डाहरूले किडन्याप गर्छन् । उक्त घटनाबाट पीडित पक्षले पाउने दु:ख र त्यसबाट पर्ने प्रभावको कथा हो चलचित्र— ‘किडन्याप’ । आज शुक्रबार देशभर एकसाथ प्रदर्शनमा आउने चलचित्र ‘किडन्याप’ को लेखन, निर्माण तथा निर्देशन फुर्पु छिरिङ गुरुङले गरेका हुन् ।फुर्पुले आजभन्दा २५ वर्षअघि मनीषा कोइरालालाई लिएर चलचित्र ‘फेरि भेटौंला’ को निर्माण तथा निर्देशन गरेका थिए । यो चलचित्रमा …

Read More »

‘तारेभीर’ का निर्देशक र कलाकार छुट्टा-छुट्टै प्रचारमा

रिलिज मिति नजिकिँदै गर्दा फिल्म ‘तारेभीर’ले आफ्नो प्रचार-प्रसारलाई तिव्र बनाउँदै लागेको छ। अहिले प्रचार प्रसारकै लागि फिल्मका युनिट दुई भागमा बाँडिएका छन्। फिल्मका निर्माता डि के देवान र निर्देशक प्रेम सुब्बा अहिले मोफसलमा रहेर फिल्मको प्रचार प्रसार गरिरहेका छन् भने फिल्मका कलाकारहरु राजधानीमा रहेर प्रचारप्रसार गरिरहेका छन्। फिल्मका बारेमा निर्देशक प्रेम सुब्बाले भन्छन ‘फिल्म प्रहरी प्रशासनमा आधारित छ। यो फिल्मले अहिलेको पुलिस …

Read More »

पोष्टमार्टम गर्ने व्यक्तिको कथामा बन्यो ‘भुइमान्छे’, यस्तो छ टिजर

पोष्टमार्टम गर्ने व्यक्तिको कथामा निर्माण भएको चलचित्र ’भूईँमान्छे’को टिजर आएको छ । साउन २० गतदेखि प्रर्दशनमा आउने तयारीमा रहेको यो चलचित्रको टिजरमा भलिवल खेलाडी सिपोरा गुरुङको एक्सन भरपुर देखाइएको छ । जिवन्त अभिनय गर्ने अभिनेता रमेश बुढाथोकी चलचित्रमा पोष्टमार्टम गर्ने व्यक्तिको रुपमा देखिएका छन् । भूईंमान्छेको टिजरमा उनी अस्पतालमा राखिएका शवहरु काटकुट गर्दै गरेको देखिन्छन् । टिजरमा उनी कहिले शवको …

Read More »

‘ब्ल्याक समर’ ट्रेलर रिलिज

चलचित्र ‘ब्ल्याक समर’को अफिसियल ट्रेलर रिलिज भएको छ ।एलबी सुब्बा निर्देशित रीमा विश्वकर्मा, रितेश चाम्स, अमिशा राई, जेसन लिङदेन, सपना श्रेष्ठ, दीपक गुरुङ लगायतको अभिनय छ । जुन २४ मा पहिलोपटक लन्डनमा रिलिज हुने सिनेमाले अमेरिकादेखि अष्ट्रेलियासम्मको फन्को मार्नेछ । चलचित्र बेलायतको ३७ थलोमा प्रदर्शन हुने निर्माण पक्षले जनाएको छ । अष्ट्रेलिया, अमेरिका, क्यानडा, दक्षिण कोरिया, हङकङ, बेल्जियम, ब्रुनाई, इजरायल …

Read More »

‘शास्त्री’ कमलेको बिहे आधुनिक ‘चमेली’सँग कसरी होला

नेपाली चलचित्रका मेकरहरु अहिले कथावस्तुमा आधुनिकतासँगै नेपालकै संकृतीको फ्यूजन खोजिरहेका छन् । प्रदर्शन मिति तय नगरिएको चलचित्र ‘कमलेको बिहे’ले पनि यस्तै कथाको खोजी गरेको छ ।सार्वजनिक भएको ट्रेलरमा संकृत विद्या पढेर शास्त्री बनेको ‘कमले’ र आधुनिक यूवती ‘चमेली’को रोमाञ्चक प्रेम कथालाई प्रस्तुत गरिएको छ ।प्रसन्न पौडेलको निर्देशनमा तयार भएको यो चलचित्रको शिर्ष भूमिकामा नायक अनुपविक्रम शाही देखिएका छन् भने ‘चमेली’को …

Read More »

“Dhanpati” trailer released

The teaser for the upcoming Nepali film Dhanpati, which features Khagendra Lamichhane and Surakshya Panta in lead roles, was released amid a function held in the Capital on Friday. The film is directed by Dipendra K Khanal and written by actor Lamichhane himself.The film is being produced jointly under the banner of Tukee Arts and Dipendra K Khanal Productions, the …

Read More »

यसरी पोखियो खगेन्द्रको पिडा ‘धनपति’मा

यही असार २३ गते बाट प्रर्दशनमा आउने तयारीमा रहेको चलचित्र ‘धनपति’ को ट्रेलर सार्वजनिक भएको छ। सार्वजनिक ट्रेलरमा चलचित्रका मुख्य कलाकार खगेन्द्र लामिछाने (धनपति)को जिवन संघर्षलाई उजागर गरिएको छ। २०७२ सालको सर्वाधिक सफल चलचित्रको लिइएको चलचित्र ‘पशुपतिप्रसाद’का निर्देशक दिपेन्द्र के खनालको निर्देशनमा बनेको यस चलचित्रलाई  रोजिना सिटौलाले निर्माण गरेकी हुन्। यसका साथै चलचित्रमा ओम गुरुङ सहनिर्माताको रुपमा रहेका छन्। सामाजिक …

Read More »

‘आधा लभ’को दोस्रो ट्रेलर

नायिका ऋचा शर्माको निर्माणमा बनेको चलचित्र ‘आधा लभ’को दोस्रो ट्रेलर सार्वजनिक भएको छ ।केही समय अघि चलचित्रको पहिलो ट्रेलर सार्वजनिक गरिएको थियो। विभिन्न पुस्ताहरुबिचको सम्बन्ध र प्रेमलाई देखाइएको चलचित्रलाई अर्पण थापाले निर्देशन गरेका हुन्। अर्पण थापाकै लेखनमा बनेको यस चलचित्रमा अर्पण र ऋचा सहित मिथिला शर्मा, टिका पहारी, रेमनदास श्रेष्ठ, रोजिशा शाही, विपिन मिक्की गुरुङ लगायतको मुख्य अभिनय रहेको छ …

Read More »

पञ्चायतलाई दिइएको पिजी सर्टिफिकेट प्रति लेखक तथा निर्देशकको आक्रोस

नेपाली चलचित्र पञ्चायतलाई केन्द्रिय चलचित्र जाँच समिति ( सेन्सर बोर्ड)ले पिजी सर्टिफिकेट दिएको छ । सेन्सर बोर्डले आफ्नो चलचित्रलाई पिजी सर्टिफिकेट दिएसँगै उक्त चलचित्रका लेखक तथा निर्देशक शिवम अधिकारीले आक्रोस व्यक्त गरेका छन् ।चलचित्रलाई सेन्सरबोर्टले दिएको सर्टिफिकेट प्रति गम्भिर आपत्ती जनाउँदै अधिकारीले जवरजस्ती सर्टिफिकेट भिराएर आफ्नो चलचित्रलाई चाहिने भनदा बढी कैंचि चलाएको आरोप लगाउनुभयो । सेन्सर बार्डका सदस्यहरुलाई स्व. राजा …

Read More »