Friday , February 23 2018

‘राज्जा रानी’को ‘चिपक्क चिप्पक’ सार्वजनिक,केकी र नाजिरको तस्बिर एक-अर्काको दिलमा

केकी अधिकारी र नाजिर हुसेन स्टारर चलचित्र ‘राज्जा–रानी’को पहिलो गीत सार्वजनिक भएको छ। शुक्रबार युट्युब मार्फत फिल्मको गीत सार्वजनिक गरिएको हो।

‘चिप्पक चिप्पक’बोलको गीतमा दीपक शर्माको संगीत, राजेन्द्र थापाको शब्द, नरहरी प्रेमी र सुमिना लोको स्वर रहेको छ । मधेशको लवज देखिने भिडियोमा विक्रम स्वारको करियोग्रफी रहेको छ। यम थापाले लेखन तथा निर्देशन गरेको चलचित्र पुष २१ गते प्रदर्शनमा आउने छ । चलचित्रको निर्माण रमेश एमके पौडेलले गरेका हुन ।

हेर्नुहोस् भिडियो :-

Check Also

अमृत र संगीताको यस्तो छ ‘मग मग’

भ्यालेन्टाइन डे लाई लक्षित गर्दै गायक अमृत छेत्रीले आफ्नो स्वरमा सजिएको गीत ‘मग मग’ लिएर …