Tuesday , October 17 2017

टिजरमा ‘ह्याप्पी न्यू इयर’

चलचित्र ‘ह्याप्पी न्यू इयर’को टिजर आएको छ । १४ पुसबाट प्रदर्शनमा आउने चलचित्र देवकुमार श्रेष्ठले निद्र्येशन गरेका हुन् । चलचित्र अंग्रेजी नयाँ बर्षको अवसर पारेर देशभर उकसाथ प्रदर्शनमा आउन लागेको हो ।
आरके एम प्रोडक्शनको ब्यानरमा निर्माण भएको यो चलचित्रमा रती थापाको लगानी छ । एप्पल इन्टरटेन्मेन्टका मनोज अधिकारी यसका लाइन प्रोड्यूसर हुन् ।यो चलचित्रमा कुशल थापा, पुकार गौतम, सन्ध्या केसी, इश्वर थापा, पदम शाक्य लगायतका कलाकारको अभिनय छ । चलचित्रमा अष्ट्रेलियन छायांकार बेन्जामिन ड्रेको छायांकन, विनोद ढकाल, टंक वुढाथोकीको संगीत, कुशल थापाको कथा छ ।

Check Also

‘यता पनि छैन उता पनि छैन’मा निखिलले सारासँग मर्काए कम्मर

अभिनेता निखिल उप्रेतीले पहिलो पटक गीतमा कम्मर मर्काएका छन् । ‘पिंजडा व्याक अगेन’ चलचित्रको ‘यता …