Thursday , January 18 2018

फष्टलुकमा यस्तो देखियो ‘हुर्रे’

चलचित्र ‘हुर्रे’को फस्टलुक सार्वजनिक भएको छ । फष्टलुकको रुपमा निर्माण युनिटले  पोष्टर बाहिर ल्याएको हो । पोष्टरमा चलचित्र भित्र अभिनय गरेका कलाकार अनुप विक्रम शाही, विजय बराल, केकी अधिकारी, राजाराम पौडेल, अंकित खड्का देखिएका छन् ।

कमेडीजनरामा निर्माण भएको चलचित्र लेखन तथा निर्देशन यम थापाले गरेका हुन् । दावा शेर्पा ‘शेट्टी’को प्रस्तुतिमा तयार भएको ‘हुर्रे’मा सोनाम लामा ‘ब्लोन’ र छिरिङ्ग दोर्जे लामाको लगानी रहेको छ ।

Check Also

अभिनेत्री रेखा थापाकाे आइटम डान्स

धेरै वर्षको अन्तरालमा अभिनेत्री रेखा थापाले आइटम डान्स गरेकी छिन् । उनले आइटम डान्स गरेको …