Sunday , October 22 2017

नग्नताले टिकेको ज्योति मगरको बजार

अनेकानेक हर्कत गरी चर्चामा आइरहने ज्योति मगरका केही अर्धनग्न तस्वीरहरु सामाजिक सञ्जालमा पोखिएका छन् । गायिका तथा मोडल ज्योति भने अश्लील हर्कतलार्इ समेत हट एण्ड सेक्सी भन्न रुचाउँछिन् । र, यसखाले कृयाकलापहरू सामान्य भएको बताउँछिन् ।स्टेज सो तथा म्यूजिक भिडियोमा मात्र होइन, प्रवासका कार्यक्रमहरूमा त उनको निकै ठूलो माग रहेको छ । प्रवासका कार्यक्रमहरूमा त उनि खुलेरै अाफ्ना अंगहरू देखाउँछिन् । समय र ठाउँअनुसार आफूलाई प्रस्तुत गर्नु अाफ्नो विशेषता भएको उनि दावी गर्छिन् । उनका साथीसंगीहरू भने अनेकानेक लिला देखाउन उनि खप्पिस रहेको बताउँछन् । ज्योति मगर टिकेको गुणले नभर्इ बैंसले हो भन्नेहरू प्रसस्त छन् । ज्यातिको बजार गाउनेमा भन्दा देखाउनेमा बढी छ ।

ज्योति मगरका केही तस्वीर चर्तिकलाहरुः

Check Also

जय किशनको ‘धुम–२’ युट्युवमा (फिल्मसहित)

ट्रन्डी फिल्मस्को व्यानरमा निर्माण भएको चलचित्र ‘धुम–२’ युट्युवमा सार्वजनिक गरिएको छ । चलचित्रलाई साईराम पिक्चस् …