Thursday , February 22 2018

सलोन, आमेष, अशिष्माको किन ‘खाली हुँदै गयो गिलास’ ?

राज राधिका इन्टरटेन्मेन्टको प्रस्तुतिमा निर्माण भएको चलचित्र हो ‘मेला’ । यसै चलचित्रको ‘खाली हुँदै गयो गिलास’ बोलको गीत रिलिज भएको छ ।
विक्रम राइ र शशी रावलको स्वर, अर्जुन पोखरेलको शब्द तथा संगीतमा तयार भएको यो गीतमा सलोन बस्नेत, आमेष भण्डारी र अशिष्मा नकर्मीलाइ देख्न सकिन्छ ।


पवित्रा आचार्यको कोरियोग्राफी रहेको यो गीतको भिडियोमा दिव्य सुवेदीको छायांकन छ । हरि पन्तको प्रस्तुतीमा तयार भएको यो चलचित्रका निर्माता मनोज के मरोडिया हुन् । बसन्त निरौला निर्देशित यो चलचित्र २४ कात्तिकबाट देशभर प्रदर्शनमा आउँदैछ । २४ गतेबाट रिलिज हुँदैछ ।

Check Also

अमृत र संगीताको यस्तो छ ‘मग मग’

भ्यालेन्टाइन डे लाई लक्षित गर्दै गायक अमृत छेत्रीले आफ्नो स्वरमा सजिएको गीत ‘मग मग’ लिएर …