Thursday , December 14 2017

महेश बाबुको बलिउडमा डेब्यु पक्का

बलिउडमा एक्सन छबीका नायकको रुपमा चिनिएका चर्चित नायक महेश बाबुले पनि अब बलिउडमा डेब्यु गर्ने भएका छन् । उनी हाल नयाँ फिल्म स्पाईडरको कारण चर्चामा रहेका छन् । युटयुव र सोसल मिडियामा निकै चर्चाको बिषय बनेको महेसको यो फिल्म हिन्दी भाषामा पनि बन्ने भएको छ ।

तमिल र तेलुगु भाषामा समेत निर्माण गरिएको यस फिल्मलाई निर्देशक मुरुगदासले बनाउँने घोषणा गरेका छन् । बलिउड तथा साउथमा यतिबेला चर्चा र व्यस्त रहेकी राकुल प्रित यस फिलमकी नायिका हुन्  तर हिन्दी भर्सनमा भने नायिका को हुनेछिन् भन्ने अहिले नै तय भएको छैन् । स्मरण रहोस प्रभाष पनि ‘साहो’ मार्फत बलिउडमा डेब्यु गर्देछन् ।

Check Also

चैत ३० मै प्रदीप र जसिताको “लिलिबिलि”

पछिल्लो समयका स्टार अभिनेता प्रदीप खड्का अभिनित चलचित्र ‘लिलिबिली’ले आफ्नो प्रदर्शन मितितय भएको छ । …