Tuesday , October 24 2017

चलचित्र ‘मंगलम’ असोज ११ गतेदेखी प्रदर्शनमा आउने

चलचित्र ‘मंगलम’ असोज ११ गतेदेखी प्रदर्शनमा आउने भएको छ ।
छविराज पोडक्सनको व्यानरमा निर्माण भएको यस चलचित्रमा नायिका शिल्पा पोखरेल प्रस्तुतकर्ता रहेकी छिन् भने कार्यकारी निर्मातानिर्माता छविराज ओझा रहेका छन् ।


नवल नेपालको निर्देशनमा तयार भएको चलचित्रमा शिल्पा पोख्रेल, पुष्पल खड्का, पृथ्वीराज प्रसाइको मुख्य भूमिका रहेको छ ।  काठमाडौं उपत्यकामा गोपालकाजी कायस्थ र मोफसलमा एफडी कम्पनीले वितरण गर्दैछ ।

Check Also

जय किशनको ‘धुम–२’ युट्युवमा (फिल्मसहित)

ट्रन्डी फिल्मस्को व्यानरमा निर्माण भएको चलचित्र ‘धुम–२’ युट्युवमा सार्वजनिक गरिएको छ । चलचित्रलाई साईराम पिक्चस् …