Wednesday , December 13 2017

ह्याप्पी डेजको लोकभाकाको गीत दयाहाङ र दीयाको छमछमी

मिलन चाम्स निर्देशित चलचित्र ह्याप्पी डेजको पहिलो गीत ‘चेप्टे चेप्टे पेरुङ्गो इन्टरनेट’ रिलिज भएको छ । गीत दयाहाङ राई र दीया पुन माथी फिचरिङ गरिएको छ ।

गीत लोक भाकाको रहेको छ, भने पहिलो पटक यसै गीत मार्फत दयाहाङले यसरी लोकभाखा गीतमा कम्मर मर्काएका हुन् । राजनराज शिवाकोटीको संगीत रहेको गीतमा अञ्जु पन्त र संगीतकार सिवाकोटीकै स्वर रहेको छ । कविराज गहतराज यसका नृत्य निर्देशक हुन् ।

दयाहाङ सहित प्रियंका कार्की, संजय गुप्ता, विक्की जोशी अभिनित, १२ माघबाट देशव्यापी रिलिज तयारी रहेको चलचित्रलाई लन्डन सिने आइ र चाम्स इन्टरटेनमेन्टले निर्माण गरेको हो ।

 

Check Also

चैत ३० मै प्रदीप र जसिताको “लिलिबिलि”

पछिल्लो समयका स्टार अभिनेता प्रदीप खड्का अभिनित चलचित्र ‘लिलिबिली’ले आफ्नो प्रदर्शन मितितय भएको छ । …