Tuesday , October 24 2017

फिल्म ‘झ्यानाकुटी’को गीत रिलीज, हेर्नुहोस् भिडियो सहित

मंसिर १ गते रिलीज हुने फिल्म ‘झ्यानाकुटी’को गीत रिलीज भएको छ । नायिका नीशा अधिकारीले निर्मित फिल्मको तिमीलाई सानी बोलको गीत रिलीज भएको हो ।

गीत हेर्नुहोस् :-

सौगात मल्ल र बेनिशा हमाल फिचरिङ् गरिएको गीतमा धर्मेन्द्र सेवान र मारुती भण्डारीको स्वर रहेको छ भने सनिश सुनुवारको शब्द ,संगीत रहेको छ । यो गीतको कोरियोग्राफर सिमोश सुनुवार र नीशा अधिकारी हुन् ।सिमोस सुनवारले निर्देशन गरेको यो फिल्ममा नायक सौगात मल्ल र नायिका वेनिशा हमालको मुख्य भूमिका छ ।

Check Also

‘बट्टारे कान्छा’ सारिकाको प्रेमजालमा

मेरी बाँस्सै’ तथा ‘खासखुस’ हाँस्य टेलीश्रृंखलाबाट ‘बट्टारे कान्छा’ नामले चिनिएका कलाकार सन्देश लामिछाने मोडल सारिका …