Tuesday , January 23 2018

चलचित्र नाकाको टिजर रिलिज, यस्तो छ विपिन कार्कीको रुप

चलचित्र नाकाको टिजर रिलिज भएको छ । सिमा क्षेत्र अर्थात नाकामा हुने अबैध कारोबार र गुण्डा गर्दीलाई मुख्य विषय बनाएर निर्माण गरीएको यस चलचित्रमा विपिन कार्की,रविन तामाङ्ग,शिब मुखीया लगाएत कलाकारहरुले अभिनय गरेका छन् ।अ मिडिया पोर्ट प्रोडक्सन र हाईलाईट नेपालको संयुक्त ब्यानरमा निर्माण भएको यस चलचित्रको लेखन तथा निर्देशन अमित श्रेष्ठले गरेका छन् ।

Check Also

अभिनेत्री रेखा थापाकाे आइटम डान्स

धेरै वर्षको अन्तरालमा अभिनेत्री रेखा थापाले आइटम डान्स गरेकी छिन् । उनले आइटम डान्स गरेको …