Sunday , January 21 2018

टीभीएसको नयाँ मोटरसाइकल बजारमा, नायक निखिल उप्रेती ब्रान्ड एम्बेसडर

टीभीएस मोटरसाइकलका लागि नेपालको अधिकृत विक्रेता जगदम्बा मोटर्सले टीभीएसको नयाँ मोटरसाइकल बजारमा ल्याएको छ ।कम्पनीले बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी १२५ सीसीको टीभीएस ‘स्ट्राइकर’ मोटरसाइकल ‘लन्च’ गरेको हो ।

युवालक्षित यो मोटरसाइकलको बजार मूल्य १ लाख ७४ हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।जगदम्बा मोटर्सले स्ट्राइकर मोटरसाइकलको ब्रान्ड एम्बेसडरमा नायक निखिल उप्रेतीलाई नियुक्त गरेको पनि कम्पनी जनाएको छ ।

Check Also

अभिनेत्री रेखा थापाकाे आइटम डान्स

धेरै वर्षको अन्तरालमा अभिनेत्री रेखा थापाले आइटम डान्स गरेकी छिन् । उनले आइटम डान्स गरेको …