Tuesday , October 24 2017

‘पञ्चेबाजा’को इन्डक्ल्याप

अभिनेता सौगात मल्ल अभिनित चलचित्र ‘पञ्चेबाजा’को  छायाँकन सकिएको छ । मंगलवार अनामनगर स्थिती मण्डला थिएटरमा चलचित्रको इन्डक्ल्याप दृश्य खिचिएको छ ।इन्डक्ल्याप दृश्य अभिनेता सौगात मल्ल देशभक्त खनालले दिए ।दृश्य हेर्दा लाग्थ्यो चलचित्र गाउँको कथामा निर्माण भएको छ ।


घनश्याम लामिछानेको निर्देशन रहेको चलचित्रमा सौगातका अलावा कर्मा, जस्मिन श्रेष्ठ, श्रृजना सुब्बा लगायतका कलाकारहरुको समेत अभिनय रहेको छ ।
कार्यक्रममा निर्देशक लामिछानेले ‘पञ्चेबाजा’ कमेडी प्रधानचलचित्र रहेको बताए । उनले भने ’चलचित्रमा कर्मा र जस्मिनको प्रेममा सौगात भिलेनको रुपमा प्रस्तुत हुनेछन् ।’

Check Also

जय किशनको ‘धुम–२’ युट्युवमा (फिल्मसहित)

ट्रन्डी फिल्मस्को व्यानरमा निर्माण भएको चलचित्र ‘धुम–२’ युट्युवमा सार्वजनिक गरिएको छ । चलचित्रलाई साईराम पिक्चस् …