Tuesday , October 17 2017

प्रियंका चोपडाले लेखेको गीत ‘योङ्ग एण्ड फ्रि’ रिलिज

अभिनेत्री प्रियंका चोपडाले बलिउड, हलिउड सबैमा आफ्नो बलियो छाप छोडेकी छन्। उनी अहिले हलिउडमा सबै क्षेत्रमा हात हालीरहेकी छन्। उनले  बलिउडसँगै हलिउड फिल्म, सिरियल खेलेकी छन् भने प्रशिद्द गायक पिटबुलसँगै एउटा गीतमा आवाज पनि दिएकी छन्।

अहिले उनले हलिउडमा लेखेको एउटा गीत रिलिज भएको छ। उनले लेखेको गीत ‘योङ्ग एण्ड फ्रि’ रिलिज भएको हो । जसमा गायक विल स्पार्क देखिएको छन्।हालै उनले दिएको एक अन्तर्वार्तामा उनले यो गीत आफ्नो जीवनको कठिन समयमा लेखेको बताएकी छन्।
उनले गीतमा युवा र स्वतन्त्रतासँगको सम्बन्ध बयान गरेकी छन्।

Check Also

‘यता पनि छैन उता पनि छैन’मा निखिलले सारासँग मर्काए कम्मर

अभिनेता निखिल उप्रेतीले पहिलो पटक गीतमा कम्मर मर्काएका छन् । ‘पिंजडा व्याक अगेन’ चलचित्रको ‘यता …