Tuesday , August 22 2017

नयाँ ट्रेलरमा हेर्नुस भुइँ मान्छे

फिल्म भुइँ मान्छेको दोस्रो ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक नयाँ ट्रेलरले रिलिज नाजिकिनै लाग्दा दर्शकमाझ झनै उत्साह थपिएको छ । शव चिर्ने मान्छेको कथा भनिएको भुइँ मान्छेमा रमेश बुढाथोकी , सिपोरा गुरुङ , सहिन प्रजापति लगायतको अभिनय रहेको छ । नवराज बुढाथोकीको निर्देशन तथा कथामा तयार भएको यस फिल्ममा कार्यकारी निर्माताको रुपमा रोहिणी भट्टाई रहेका छन् ।

‘यो मेरो पेशा होइन तर मेरो ईच्छा हो’ कार्यकारी निर्माता भट्टराईले भने ‘दर्शकबाट आउने प्रतिक्रिया अनुसार आफुलाई परिमार्जित गर्दै लान्छु ।’ फिल्म आउदो भाद्र २ मा रिलिज हुनेछ ।

Check Also

हसनको यादमा निशाको रुवाबासी

नायिका निशा अधिकारी र नायक हसनराजा खानको मुख्य भुमिका रहेको चलचित्र ‘रोमियो’को लिरिकल गीत सार्वजनिक …